Skip to main content

Posts

Showing posts from April 2, 2022

उपयोगी सामान्य ज्ञान

✒️. धेरै जिल्लाहरुसंग सिमाना जोडिएको जिल्ला कुन हो? ➤ सिन्धुली (१०जिल्ला) ✒️. सुगौली सन्धिमा कति धारा छन्? ➤ ९ धारा ✒️. विश्व खुशी सूचाङ्क २०२० अनुसार नेपाल कति औं स्थानमा पर्दछ? ➤ ९२ औँ ✒️. नेपालको नयाँ नक्सा कहिले सार्वजनिक भएको हो? ➤ वि. सं. २०७७ जेष्ठ ७ ✒️. सबैभन्दा धेरै पटक सगरमाथा आरोहण गरी कीर्तिमान कायम गर्ने पहिलो महिला को हुन्? ➤ कामरिता शेर्पा (२५ पटक) ✒️. मिस नेपाल २०२० को उपाधि जित्ने महिला को हुन्? ➤ नम्रता श्रेष्ठ ✒️. चर्चित अनलाइन गेम PUBG र FF को पूरा रूप के हो? ➤ Player Unknown Battle Ground र Free Fire ✒️. सार्क सचिवालय कहाँ रहेको छ? ➤ नेपाल (काठमाडौं) ✒️. कोपा अमेरिका फुटबल कप-२०२१ को विजेता देश कुन हो? ➤ अर्जेन्टिना (उपविजेता ब्राजिल) ✒️. नेपालका प्रधानमन्त्री शेर बहादुर देउवा कहिले नियुक्त भएको हो? ➤ २०७८ असार २९ ✒️. सन् २०२१ को बालोन डि’अर अवार्ड जित्न सफल फुटबलर को हुन्? ➤ लियोनेल मेसी ✒️. २०७८ सालको मदन पुरस्कार पाउने व्यक्ति को हुन्? ➤ भगिराज इङनाम  ✒️. नागरीकता पाउने पहिलो रोबर्ट कुन हो? ➤ सोफिया ✒️. "My Land My People' का लेखक को हुन्? ➤ दलाई लामा ✒