Skip to main content

Posts

Showing posts from December 11, 2021

विश्व समसामयिक प्रश्नोत्तर

🌐. सान इसिद्रो आन्दोलन (MSI) कुन देशसँग सम्बन्धित छ ?? ➤ क्युबा 🌐. मोहम्मद इश्तेय कुन देशका प्रधानमन्त्री हुन् जसले हालै संयुक्त राष्ट्रसंघका नयाँ राजदूतसँग रोकिएको शान्ति प्रक्रियालाई पुनर्जीवित गर्ने विषयमा छलफल गरेका हुन् ?? ➤ प्यालेस्टाइन 🌐. कुन देशले नयाँ साझा ढाँचा अन्तर्गत IMF मा ऋण पुनर्संरचनाको लागि अनुरोध गरेको हो ?? ➤ चाड 🌐. रणनीतिक हतियार कटौती सन्धि (START) कुन दुई देश बीचको सम्झौता हो ?? ➤ अमेरिका र रसिया 🌐. कुन देशले ट्रान्स-प्यासिफिक व्यापार संघ, CPTPP को लागि औपचारिक रूपमा आवेदन दिने घोषणा गरेको छ ?? ➤ युनाइटेड किंगडम 🌐. विश्व स्वास्थ्य संगठनको भर्खरैको अधिसूचना अनुसार संसारमा सबैभन्दा बढी निदान हुने क्यान्सर कुन हो ?? ➤ स्तन क्यान्सर 🌐. हालैको अल अमल (Al-Amal) कुन देशको मानवरहित अन्तरिक्ष अनुसन्धान हो ?? ➤ युएई 🌐. सबै गिद्ध-विषाक्त औषधिहरू प्रतिबन्ध लगाउने विश्वको पहिलो राष्ट्र कुन बन्यो ?? ➤ बङ्गलादेश 🌐. हालै चर्चामा आएकी सामिया सुलुहु हसनले कुन देशको राष्ट्रपति पदको सपथ लिइन् ?? ➤ तान्जानिया ➤ उनी तान्जानियाको पहिलो महिला राष्ट्रपतिको रूपमा पदभार ग्रहण गरिन