Skip to main content

Posts

Showing posts from January 29, 2017

विश्वको प्रमुख देश, राजधानी र मुद्रा

विश्वको प्रमुख देश, राजधानी र मुद्रा ••••••••••••••••••••••••••••••••••• ➤ नेपाल — काठमाण्डौँ — नेपाली रूपियाँ ➤ भारत — नयाँ दिल्ली —भारतीय रूपयाँ ➤ अमेरिका – वाशिंगटन डी.सी. — डलर ➤ ब्रिटेन — लन्दन — पाउण्ड स्ट्रर्लिङ् ➤ द. अफ्रीका — प्रिटोरिया — रैण्ड ➤ आस्ट्रेलिया— केनबरा— आस्ट्रेलियन डलर ➤ पाकिस्तान — इस्लामाबाद — रूिपयाँ ➤ बंगलादेश — ढाका— टाका ➤ जापान — टोकियो — येन ➤ चीन — बेइजिंग — युआन ➤ द. कोरिया— सियोल— बोन ➤ क्यानाडा— ओटावा — क्यानाडियन डलर ➤ ब्राजील— ब्रासिलिया — ब्रासिलियन रियाल ➤ जर्मनी— बर्लिन— यूरो ➤ फ्रान्स — पेरिस — यूरो ➤ भूटान— थिम्पू — नेगुलट्रूम ➤ ईरान — तेहरान — रियाल ➤ ईराक — बगदाद— ईराकी दीनार ➤ अफगानिस्तान— काबुल — रुपियाँ ➤ मलेशिया— क्वालालाम्पुर— रिङ्गिट ➤ म्यान्मार— नेपाईदा— क्याल ➤ श्रीलंका— कोलम्बो — रूपियाँ ➤ सउदी अरब — रियाद — रियल ➤ रूस — मास्को— रूबल ➤ मौरीशस — पोर्ट लुईस — रूपियाँ ➤ न्यूजील्याण्ड— भेलिंग्टन — डलर ➤ थाईल्याण्ड— बैंकक — बात ➤ भियतनाम — हनोई— डोंग ●•●•●•●•●•●•●•●•●•●•●•●•●•●•● Byः #U_T_R

Biology — विज्ञान

विज्ञान Biology सम्बन्धि प्रश्नोत्तरः-२ ••••••••••••••••••••••••••••••••••••••• २४. पेट्रोलियमको गुणस्तर केले प्रदर्शित गर्दछ ?? → अक्टेन नम्बर २५. वाष्प भट्टीमा केले आयरन अक्साइड उपचयित हुन्छ ?? → कार्बन २६. भूमिको उर्वरा बढाउँन योगदान दिने जीव कुन हो ?? → गड्यौँला २७. सूर्यमा सर्वाधिक पाइने तत्त्व कुन हो ?? → हाइड्रोजन २८. मानव शरीरको कुन भागमा ‘Pyorrhea 'पायरिया’ रोग लाग्दछ ?? → दाँत र गीजा २९. हीरा (Diamond) के हो ?? → शुद्ध कार्बनको क्रिस्टल ३०. राता रक्तकोष कहाँ बन्दछ ?? → अस्थिमज्जा ३१. शरीरमा थर्मोस्टेटको काम गर्ने ग्रन्थि कुन हो ?? → हाइपोथलामस ३२. पंक्षिको अध्ययन गर्ने विज्ञान कुन हो ?? → आर्निथोलोजी ३३. प्रसिद्ध ‘विग ब्यांग थ्योरी’ कुन मुख्य सिद्धान्तमा आधारित छ ?? → ऊष्मा गति सिद्धान्त ३४. प्रेशर कुकरमा खाना छिटो किन पाक्दछ ?? → उम्लने बिन्दु बढेकोले ३५. प्रकाशको वेग सर्वप्रथम कसने नापेको हो ?? → रोमर ३६. सार्वदानी (यूनिवर्सल डोनर) रक्त समूह कुन हो ?? → O ग्रुप ३७. अवशोषित खाद्यपदार्थ प्रोटोप्लाज्ममा बदल्ने प्रक्रियालाई के भनिन्छ ?? → एसीमिल
Science Facts रोचक विज्ञान •••••••••••••••••• १. वैज्ञानिक आज सम्म पनि डायनासोर को रङ कस्तो थियो भनेर निश्चित गर्न सकेको छैन । •• २. शुक्र ग्रहमा एक दिन पृथ्वीको आधा वर्ष भन्दा बढी हुन्छ । •• ३. -40 डिग्री फारेनहाइट र -40 डिग्री सेल्सियस बराबर हुन्छ । •• ४. शनि ग्रहको घनत्व यति कम छ कि यदि कुनै कांचको कुनै विशाल कर भाडोमा पानी भरेर शनिलाई त्यसमा राख्दा तैरन सक्छ । •• ५. तापक्रम चाहे जति कम भए पनि गेसोलीन कहिल्यै जम्दैन । •• ६. जब तपाई कुनै सीधी भएको पहाडमा चढ्नु हुन्छ नि त्यतिबेला आफ्नो घुँडा र खुट्टामा शरीरको तीन गुणा तौल हुन्छ । •• ७. यदि कुनै एक आकाश गंगाको सबै तारा नुनको दाना जत्रो हुने हो भने पनि त्यसले Olympic को सबै Swimming pool भर्न सकिन्छ । •• ८. हावाको त्यति बेला सम्म आवाज आउँदैन् जब सम्म यो कुनै वस्तुको विपरीत चल्दैन । •• ९. बृहस्पति ग्रह यति ठूलो छ कि सबै अरु ग्रहहरु मिलाउँदा पनि यो भन्दा सानो नै हुन्छ । •• १०. एक व्यक्ति खाना नखाई एक महिना सम्म बाँच्न सकिन्छ तर पानी विना 7 दिन र यदि शरीरमा पानीको मात्रा 1 प्रतिशत भन्दा कम भएको खण्डमा तिर्खाएको महसूस ह

समसामायिक वस्तुगत प्रश्नोत्तर

धेरै/धेरै महत्त्वपूर्ण नवीनत्तम प्रश्नोत्तरः ......(साथमा Options र Ans)...... •••••••••••••••••••••••••••••••••••• १. हालैमा चन्द्रमामा अन्तिम पटक कदम राख्ने कसको निधन भएको हो ?? (A) जीन सरनन (B) सुनीता विलियम्स (C) अबाचा      (D) शन चो की (Ans : A) •• २. टेनिस खेलाडी नोवाक जोकोभिकले कुन खेलाडीलाई हराएर कतर ओपन उपाधि जितेका हुन् ?? (A) नील फ्रेजर   (B) एन्डी मरे (C) महेश भूपति  (D) विलियम वारी (Ans : B) •• ३. 'दोस्रो चितवन मत्स्य महोत्सव २०७३' कहिले भएको हो ?? (A) पुस 9–11  (B) मंसिर 2–5 (C) पुस 2–5    (D) कर्तिक 7–9 (Ans : C) •• ४. फीफा फुटबल विश्व कपले कुन वर्ष देखि 32 टीम नभई 48 टीम खेलाउँने भएको छ ?? (A) वर्ष 2022 (B) वर्ष 2026 (C) वर्ष 2019 (D) वर्ष 2030 (Ans : B) •• ५. अमेरिकाको कुन स्थानमा डल्फिन जस्तो सरीसृपको ९ करोड वर्ष पुरानो जीवाश्म फेला परेको हो ?? (A) वाशिङ्ग्टन (B) अलास्का (C) ह्यूस्टन      (D) टेक्सास (Ans : D) •• ६. भारतको कुन ठाउँमा सर्वप्रथम वायोग्यास बाट चल्ने बसको सुरुवात गरेको हो ?? (A) लुधियाना  (B) दिल्ली (C) कोलकाता (D) शि

रुस वा रसिया (Russia)

दुनियाकै ठूलो देश रुसका केही अनौठा तथ्यहरु यस्ता छन्, जुन तपाइँलाई थाहा नहुनसक्छ: ••••••••••••••••••••••••••••••••• 1. रुसमा धुलो लागेको तथा फोहोर गाडी बाटोमा गुडाउनु अवैध हो । यसो गरेमा सजाय भोग्नु पर्दछ । ••• 2. रुसी समाजमा एउटा परम्परागत मान्यता के छ भने घरभित्र सिट्ठी बजाउनु हुँदैन । यसो गर्दा घरभित्रको धन सम्पत्ति बाहिर उड्छ । ••• 3. रुसमा हरेक वर्ष बबल बाबा नामको पर्व मनाइन्छ । जसमा मानिसहरु सेक्स टोयजको साथमा पानीमा तैरिन्छन् । ••• 4. रुसको जनसंख्या १४ करोड २९ लाख भन्दा धेरै छ । जसमा पुरुष भन्दा महिलाको जनसंख्या धेरै छ । ••• 5. रुसको कानून अनुसार बालबालिकाहरु सँग समलिंगी मानिसहरुको बारेमा कुरा गर्नु अवैधानिक हो । यस्तो गरेमा सजायँ हुने प्रावधान छ । ••• 6. हरेक दिन ७० देखि ९० लाख मानिस मस्कोको मेट्रो प्रयोग गर्दछन् । यो संख्या लण्डन र न्युयोर्कको सार्वजनिक यातायात प्रयोगकर्ताको कुल संख्या भन्दा पनि धेरै हो । ••• 7. एक रिसर्च अनुसार एक वर्ष भरमा गरी एक जना रुसी नागरिकले औषतमा ४.८ ग्यालन रक्सी पिउँछ । तर डाक्टरहरुका अनुसार यसको आधा जति रक्सी वर्षेनी पिउनु पनि स्वास्

मानव अंग

मानव शरीरको महत्वपूर्ण अंग ••••••••••••••••••••••••••••• ➤ सबभन्दा ठूलो हड्डी - फीमर ➤ सबभन्दा सानो हड्डी - स्टेपिस ➤ सबभन्दा ठूलो ग्रन्थि - कलेजो ➤ सबभन्दा ठूलो अन्तस्राव ग्रन्थि - थाइराइड ➤ सबभन्दा ठूलो कोशिका - न्यूरोन ➤ सबभन्दा ठूलो धमनी - एबडामिनल एओर्टा ➤ सबभन्दा लामो तन्त्रिका - शियाटिक ➤ सबभन्दा ठूलो पेशी - ग्लूटियस मेक्सिमस ➤ सबभन्दा सानो पेशी - स्टेपेडियस ➤ सबभन्दा ठूलो सेतो रक्तकोष - मोनोसाइट ➤ सबभन्दा ठूलो अंग - छाला ➤ सबभन्दा व्यस्त अंग - मुटू ➤ सबभन्दा पातलो छाला - कन्जनटीवा ➤ शरीरमा रक्तको मात्रा - 5-6 लीटर ➤ सामान्य रक्तचाप - 120/80 mm Hg ➤ रातो रक्तकोषको जीवनकाल - 120 दिन ➤ सेतो रक्तकोषको जीवनकाल - 2-5 दिन ➤ सर्व दाता रक्त समूह - O ➤ सर्वग्राही रक्त समूह - AB ➤ सामान्य शरीरको तापक्रम - 98.4°F ➤ श्वसन दर - 16-20 प्रति मिनेट ➤ सबभन्दा बढी पुनरुद्भित क्षमताको कोशिका - कलेजो ➤ सबभन्दा कम पुनरुद्भित क्षमताको कोशिका - मस्तिष्क कोशिका ●•●•●•●•●•●•●•●•●•●•●•●•●•● Byः #U_T_R