Skip to main content

Posts

Showing posts from November 17, 2017

२०७४ मा नेपाल विधुत प्राधिकरणले तह ५ लेखापाल सोधिएका प्रश्नहरु

१. तल्कालिन प्रधान्यायाधिस खिलराज रेग्मिको अध्यक्षतामा कहिले अन्तरिम चुनावी मन्त्रीपरिषद गठन गरिएको थियो? ✓ २०६९ चैत्र १ २. नेपाल समुन्द्री तटबाट  कति टाढा छ? ✓ ११२७ किमि ३. संयुक्त रास्ट्रसंघ का वर्तमान महासचिव एन्तोनिओ गुटरेस कुन देशका नागरिक  हुन? ✓ पोर्चुगल ४. नेपालमा कफी खेतिको शुरूवात  कुन जिल्लाबाट भएको हो? ✓ गुल्मी ५. भारतको सबैभन्दा ठुलो जलविद्युत आयोजना कुन हो? ✓ कोएना जलविद्युत आयोजना ६. चौधौ योजना अनुसार हाल कति प्रतिशत गरिबी को रेखामुनी छ्न? ✓ २१.६% ७. नेपालको राष्ट्रिय खेल कुन हो? ✓ भलिबल ८. सन् 2022 मा हुने विश्वकप फुटबल कुन देशमा हुन गइरहेको छ? ✓ कतार ९. 2073 सालको राष्ट्रिय  खेलकुद कहाँ भएको थियो र सबैभन्दा  बढी स्वर्ण पदक कसले जितेको थियो? ✓ विराटनगर , नेपाल आर्मी ,  ११३ १०. हिन्दु  धर्मग्रन्थ अनुसार वेदव्यास ऋषि कसका छोरा थिए? ✓ पराशर ११. तामाङ समुदायको लमिलाई के भनिन्छ? ✓ ताम्बा १२. नेपालमा सर्वप्रथम DNA परिक्षण गरिएको बनस्पति कुन हो? ✓ चिराईतो १३. विश्व मा सबैभन्दा कम उमेरमा नोवेल पुरस्कार पाउने ब्यक्ति को हुन ? ✓ मलाला युसुफजाई १४. 2