Skip to main content

Posts

Showing posts with the label कृषि विशेष

कृषि सम्बन्धी केही जानकारी

१. २०६८ को जनगणना अनुसार कति प्रतिशत नेपाली जनता कृषिमा निर्भर रहेको छ ?? → ७४% २. नेपालको कुल भूभागको कति प्रतिशत भूमि कृषि योग्य रहेको छ ?? → १७.९८ % ३. नेपालको कृषि क्षेत्रको विक...

१ गाउँ १ उत्पादन

विश्वमा १ गाउँ १ उत्पादन कार्यक्रम ====================== #. विश्वमा सुरुवात ----> जापान #. जापानमा सुरुवात ---> सन् १९७९ #. जापानमा सुरुवातकर्ता---> मुरिहितो हिरामात्थु #. थोपा सिंचाई कार्यक्रमको सुरु...

कृषि सम्बन्धि जानकारी

कृषि सम्बन्धि जानकारी =============== == #. कृषि मन्त्रालयको स्थापना -> बि. सं. २०३० #. नेपालको कृषि योग्य भूभाग -> १७.९७ #. कपासको लागि अनुकूल माटो -> बलौटे फुस्रो #. कृषि दशक मनाइएको -> दशौ र ११ औ योजना अवधि #. नार्कमा स्थापित बैङक -> जिन बैङ्क #. NARC -> Nepal Agriculturul Research Council #. प्रतिव्यक्ति कृषि भुमि हुनुपर्ने -> ०.१९ हेक्टर #. नेपालमा प्रतिव्यक्ति कृषि भुमि हुनुपर्ने -> ०.६८ हेक्टर #. जुट उत्पादित प्रमुख जिल्ला -> झापा,मोरङ,सुनसर ी र सप्तरी #. प्रमुख ४ कृषि उत्पादन -> धान,मकै, गहुँ, र कोदो #. प्रमुख ४ नगदेबालीहरू -> सनपाट,उखु,सुर्त ी र तेलहन #. अधिकतम धान उत्पादन हुने उचाई -> २८५० मि. #. भूमिसुधार कार्यक्रम लागु -> बि. सं २०२१ #. राष्ट्रिय कृषि नीति जारी -> बि. सं २०६१ #. मकैका लागि आवश्यक तापक्रम -> २१° C #. धानका लागि आवश्यक तापक्रम -> ३२° C #. रेसम खेतीको व्यवसायीक सूरू -> आ.व. २०३२/०३३ #. रूखमा फल्ने सबैभन्दा ठुलो फल -> कटहर #. नेपालमा मात्रै पाईने फल -> लप्सी #. रामसाई, गोलसाई, डम्बरसाईका प्रकार -> अलैं...