Skip to main content

Posts

Showing posts from April 24, 2023

चक्रीय ब्याज (Compound Interest )

iStock 1. कति प्रतिशत चक्रीय ब्याजका दरले रु. 100 को 1 वर्षको चक्रीय ब्याज रु. 12 हुन्छ? ➤ 12% 2. कति प्रतिशत चक्रीय ब्याजका दरले रु.200 को 2 वर्षको चक्रीय ब्याज रु.42 हुन्छ? ➤ 10% 3. एक जना व्यापारीले कमर्सियल बैङ्कबाट वार्षिक 12% ब्याजदरमा 2 वर्षका लागि वार्षिक रूपमा ब्याज बुझाउने गरी रु. 5,00,000 ऋण लिए उनले पहिलो वर्षको अन्त्यमा तिर्नुपर्ने ब्याज तिर्न सकेनन् फलस्वरूप पहिलो वर्षको ब्याजको समेत दोस्रो वर्षमा ब्याज तिर्नुपर्ने भयो, भने दोस्रो वर्ष उसले जम्मा ब्याज रकम कति तिर्यो होला? ➤ रु.1,27,200 4. एउटा बैङ्कबाट विशालले साधारण ब्याज र बद्रीले चक्रीय ब्याज तिर्ने सर्तमा 3 वर्षका लागि प्रतिवर्ष 10% ब्याजका दरले रु..30,000 ऋण लिएछन् । विशाल र बद्रीले जम्मा ब्याज कति कति तिर्नुपर्छ? ➤ विशाल रु.9,000 ➤ बद्री रु.9,930 5. तपाईंको काकाले आफूसँग भएको रु. 1,00,000 को 15% प्रतिवर्ष ब्याजदरमा 1 वर्षका लागि चक्रीय ब्याजमा लगानी गर्ने सोच बनाउनु भएछ । वार्षिक ब्याज, अर्धवार्षिक ब्याज वा त्रैमासिक ब्याज मध्ये कुन विकल्पबाट लगानी गर्दा फाइदा होला काकालाई सुझाव दिनुहोला? ➤ वार्षिक रु.15,000 ➤ अर्ध