Skip to main content

Posts

Showing posts from August 18, 2017

निजामती सेवाका लागि महत्त्वपूर्ण १०० वस्तुगत प्रश्नहरुः भाग-२

निजामती सेवाका लागि महत्त्वपूर्ण १०० वस्तुगत प्रश्नहरुः १) प्रदेश नं. ५ ले कति क्षेत्रफल ओगटेको छ ?? ➥• ११.९५ % २) कृषि उत्पादनका दृष्ट्रिकोणले सबैभन्दा उत्कृष्ट प्रदेश कुन हो ?? ➥• प्रदेश नं. १ ३) व्यावसायिक लचकता सम्वन्धी सुचिमा नेपाल कतिऔ स्थानमा पर्दछ ?? ➥• ११४ औ ४) बजारको आकारमा नेपाल कति औं स्थानमा पर्दछ ?? ➥• ९३ औ ५) सन् २०३० सम्म नेपालले निजामति सेवाको निर्णायक तहमा महिला उपस्थिति कति % पुर्याउने लक्ष्य लिएको छ ?? ➥• ४० % ६) नेपालमा पहिलो पटक पूर्वाधार सम्मेलन कहिले भयो ?? ➥• २०७१ कार्तिक २५-२६ ७) अन्तराष्ट्रिय शान्ति दिवश नेपालमा कहिले देखि मनाउन सुरु गरिएको हो ?? ➥• वि.सं. २०६५ ८) विज्ञान दिवश २०७२ को नारा के थियो ?? ➥• ‘राष्ट्र निर्माणका लागि विज्ञान र प्रविधी’ ९) फिफा महासचिव मा को चुनिएकि छन् ? ➥• सेनेगलकी फातिमा समोरा १०) सार्कका महासचिव अमजाद हुसेनले कहिले देखि आफ्नो कार्यकाल सुरु गरे ?? ➥• २०१७ मार्च १ ११) भाषा आयोगको गठन कहिले भयो ?? ➥• २०७३ भदौ २३ १२) कर्णाली ब्लुजका लेखक को हुन् ?? ➥• बुद्धिसागर १३) नेल्सन मण्डेलाको निधन कहिले भयो ?? ➥• २०१३