विश्वमा:
•••••••••
© सुरुवात- सन् 1733, बेलायत बाट
© प्रस्तुत गर्ने - रबर्ट वालपोल
© दुई छुट्टाछुट्टै बजेट पेश गर्ने देश - भारत
© बर्षमा दुई पटक बजेट पेश गर्ने - फ्रान्स
© कार्यक्रम बजेटको सुरुवात - अमेरिका
© लैङ्गिक उत्तरदायी बजेट को सुरुवात -अष्ट्रेलिया
© घाटा बजेट सिद्धान्त का प्रतिवादक-जे.यम किन्
•••••
नेपालमा बजेट:
•••••••••••••••••••
® प्रथम पटक प्रस्तुत - वि.सं.2008 माघ 21
® प्रस्तुत गर्ने - मातृकाप्रसाद कोइराला
® साधारण र विकास गरि बजेट को वर्गीकरण - आ.व.2013/14
® एकल मुद्रामा वजेट पेश गर्न सुरु - आ.व.2016/17
® आन्तरिक ऋण उठाउन सुरु - आ.व.2017/18
® प्रथम पटक नाफा बजेट प्रस्तुत - आ.व.2033/34
® श्रावण १, असार मसान्तलाई आ.व.मान्न सुरु - वि.सं.2009
® कार्यक्रम बजेटको सुरुवात - बि.सं.2026
® बढि पटक बजेट प्रस्तुत गर्ने अर्थमन्त्री - महेश आचार्य (7 पटक)
Comments
Post a Comment