Skip to main content

Posts

Showing posts from December 28, 2021

समसामयिक विश्व

🌎. विश्व कपको इतिहासमा पहिलो पूर्ण रूपमा गिराउन सकिने स्टेडियम कुन हुनेवाला छ? ➤ स्टेडियम ९७४ (कतार) 🌎. इकोनोमिस्ट इन्टेलिजेन्स युनिट (EIU) को सर्वेक्षण २०२१ अनुसार संसारकै सबैभन्दा महँगो सहर कुन बनेको छ? ➤ तेल अविव (इजरायल) ➤ सस्तो - सिरियाको दमास्कस 🌎. कोरोनाभाइरसको ओमिक्रोन संस्करण पुष्टि भएको पहिलो खाडी राष्ट्र कुन हो? ➤ साउदी अरब   ➤ २०२१ डिसेम्बर १ मा 🌏. चीनले कहिले सम्ममा आफ्ना ८५ प्रतिशत नागरिकले राष्ट्रिय भाषा प्रयोग गर्ने भन्दै मन्डारिनलाई प्रवर्द्धन गर्न आक्रामक अभियान सुरु गरेको छ? ➤ सन् २०२५ 🌐. अन्टार्कटिकाको सबैभन्दा पुरानो बरफको खोजी गर्न युरोपेली टोलीले बनाएको परियोजनाको नाम के हो? ➤ ' Beyond EPICA ' (European Project for Ice Coring in Antarctica) 🌏. वैज्ञानिकहरूले हालै पत्ता लगाएको नयाँ ग्रहको नाम के हो, जसलाई अल्ट्राहट जुपिटर पनि भनिएको छ? ➤ TOI-2109b ➤ यो ग्रह ब्रम्हाण्डमा पाइएको दोश्रो सबैभन्दा तातो ग्रह हो । ➤ यो ग्रहको सतहको तापक्रम ३३०० डिग्री सेल्सियस छ । ➤ यसले केवल १६ घण्टामै आफ्नो तारालाई परिक्रमा गर्दछ । 🌎. चर्चित सामाजिक सञ्जाल ट्वीटरको प्र