Skip to main content

Posts

Showing posts from March 3, 2022

धर्मशास्त्र-१०

२२६) लेखक अर्थात छिटो लेख्ने भनेर गणेशलाई चिनिन्छ भने देवताका वैद्य भनेर कसलाई चिनिन्छ ?? ➤ अश्विनीकुमार २२७) द्वैपायन भनेर चिनिने महर्षि वेदव्यासकी श्रीमती को थिइन् ?? ➤ पिगंला (वेश्या) २२८) पाँच पाण्डवकी श्रीमती द्रौपदीको चिर हरण गर्ने व्यक्ति को हुन् ?? ➤ दुशासन २२९) पूराणहरू १८ ओटा छन् भने, उपपूराण कति ओटा छन् ?? ➤ १८ २३०) विद्याकी देवी सरस्वतीलाई मन पर्ने रङ् सेेतो हो भने शनीलाई मन पर्ने रङ् कुन हो ?? ➤ कालो २३१) रामचन्द्रले १४ वर्ष सम्म वनवासमा रहँदा बसेको वनको नाम के थियो ?? ➤ चित्रकुट २३२) स्वयम्भु नाथ नेपालमा, ताम्रशिला पाकिस्तानमा पर्दछ भने स्वर्णशिला कहाँ पर्दछ ?? ➤ थाईल्याण्ड २३३) रावणका ससुरा माल्यवान, श्रीमती मन्दोदरी, भाई विभिषण, छोरा इन्द्रजित तथा अतिकाय र बहिनी सुर्पणखा थिइन भने सेनापती को थिए ?? ➤ खर र दुषण २३४) द्रौपदीले युधिष्ठिरका तर्फबाट प्रतिबिध्यलाई जन्म दिएकी थिइन् भने भीम, अर्जुन, नहकुल र सहदेव तर्फबाट क्रमशः कस–कसलाई जन्म दिएकी थिईन् ?? ➤ क्रमशः सुतसोम, श्रुतकर्म, शतानिक र श्रुतसेन २३५) अर्जुनका छोरा अभिमन्यू हुन् भने नाति को हुन् ?? ➤ परिक्षित २३६) गुप्तवासम