Skip to main content

Posts

Showing posts with the label धर्म र संस्कृति विशेषः

धर्मशास्त्र -१५

३५१) तिब्बती धार्मिक गुरु दलाई लामा भारतमा कहिले देखि निर्वासित छन् ? ➤ सन् १९५९ देखि ३५२) बुद्ध धर्मको झण्डामा कति रंग हुन्छन् ? ➤ ५ वटा ३५३) गौतम बुद्ध कि आमा माया देवीको निधन हुँदा उनी कति उमेरका थिए ? ➤ ५ दिन ३५४) आर्य वल्लभ नेपालका कुन प्रख्यात देवताको अर्को नाम हो ? ➤ मछिन्द्रनाथ ३५५) नेपालमा पहिलो पटक भारत आन्द्र प्रदेशका प्रख्यात भगवान तिरूपति वालाजीको मूर्ति दर्शनको लागि काठमाडौँको खुला मञ्चमा कहिले राखिएको थियो ? ➤ २०६८ फागुन १३ नेपालको पहिलो  ३५६) बृन्दावन कुन ठाउँमा निर्माण हुँदैछ ? ➤ भक्तपुर ७ दधिकोटको अनन्तलिङ्गेश्वर परिसर ३५७) मान्म पन्चदेवल कहाँ पर्छ ? ➤ कालिकोट ३५८) स्वर्गद्वारी महाप्रभुको वास्तविक नाम के हो ? ➤ नारायण गौतम खत्री  ३५९) पाँच पाण्डव र द्रौपदीले नेपालको कुन स्थानमा यज्ञ गरी मोक्ष प्राप्त गरेको विश्वास गरिन्छ ? ➤ स्वर्गद्वारी  ३६०) नवरात्रीमा पूजिने विभिन्न देवीहरूमध्ये पहिलो दिन कुन देवीको पूजा आराधना गर्ने गरिन्छ ?  ➤ शैलपुत्री ३६१) पूराणहरू मध्ये नेपाल बारे सबैभन्दा धेरै बयान भएको पूराण कुन हो ?  ➤ स्कन्ध पूराण ३६२) ईंटबाट बनेको ...

धर्मशास्त्र-१४

३२६) महाभारतको कुन पर्वमा नेपाललाई विषय (जिल्ला) को रूपमा वर्णन गरिएको छ ? ➤ वन पर्व ३२७) प्राचीन कालमा स्वयंभूनाथलाई के भनिन्थ्यो ? ➤ युयान ३२८) आधिकारिक रूपमा बुद्धको जन्मस्थल कहिले पत्ता लागेको थियो ? ➤ सन् १८९५ डिसेम्बर १ ३२९) श्रावण शुक्लपञ्चमीलाई के भनेर चिनिन्छ ?  ➤ नागपञ्चमी ३३०) भगवान सम्बन्धी अध्ययनलाई के भनिन्छ ? ➤ Theology ३३१) द्वापर युगका चक्रवर्ती राजा युधिष्ठिर हुन् भने कलियुगका चक्रवर्ती राजा को हुन् ? ➤ भोजराज ३३२) भगवान्  विष्णुले पहिरने मालालाई के भनिन्छ ? ➤ वैजयन्ती ३३३) भगवान गौतम बुद्धको मृत्यु पश्चात बौद्ध धर्मको बारेमा लेखिएको पहिलो ग्रन्थ कुन हो ? ➤ मूल सर्वास्तिविनय ३३४) गौतम बुद्धलाई बुद्धत्व प्राप्त गर्छ भनेर ठोकुवा गर्ने व्यक्ति को हुन् ? ➤ कौडिन्य ३३५) मच्छिन्द्रनाथलाई कसको पालामा काठमाडौँ  उपत्यका ल्याएको थियो ? ➤ नरेन्द्रदेव ३३६) इतिहासमा व्यक्त, भए अनुसार मच्छिन्द्रनाथलाई कहाँबाट ल्याइएको हो ? ➤ कामरूप कामाक्षा ३३७) लिच्छवीकालमा जनतालाई कति भागमा विभक्त गरिएको थियो ? ➤ दुई भागमा (पौर र जानपाद) ३३८) सीता भन्नाले पवित्र बुझिन्छ भने मिर...

धर्मशास्त्र-१३

३०१) फागु पूर्णिमा फाल्गुण शुक्ल पूर्णिमामा पर्दछ, भने महाशिवरात्री कहिले पर्दछ? ➤ फाल्गुण कृष्ण चतुर्दशी ३०२) महाभारतमा कति वटा पर्वहरू छन्? ➤ १८ ३०३) महाभारतको पहिलो पर्व आदिपर्व हो, भने अन्तिम पर्व कुन हो? ➤ स्वर्गारोहण पर्व  ३०४) गिता महाभारतको कुन पर्वबाट झिकिएको हो? ➤ भिष्म पर्व  ३०५) १०० भाई कौरव मध्ये पाण्डव पक्षमा मिल्ने एकमात्र व्यक्ति को थिए? ➤ युयुत्सु  ३०६) शिवको धनुलाई के भनिन्थ्यो? ➤ पिनाक  ३०७) इस्लाम धर्मग्रन्थको नाम के हो? ➤ कुरान (२०७०, लो.से.आ.)  ३०८) हनुमानको गदालाई लौहस्तम्भ, अर्जुनको धनुलाई गाण्डिव, विष्णुको चक्रलाई शुदर्शन, नारदमुनीको विणा मद्दती भनिन्थ्यो भने कर्णको धनुलाई के भनिन्थ्यो? ➤ विजय  ३०९) रावणको तरवार (खड्ग) लाई चन्द्रहाँस भनिन्थ्यो भने, रामको धनुलाई के भनिन्थ्यो? ➤ अजगव ३१०) औषधी विज्ञानको उत्पत्ति आयुर्वेद बाट भएको हो भने संगितको उत्पत्ति कुन वेदबाट भएको हो? ➤ सामवेद  ३११) कमैयाले साहुलाई तिर्ने ऋणलाई के भनिन्छ? ➤ सौकी ३१२) अनन्तलिङ्केश्वर मन्दिर कहाँ रहेको छ? ➤ भक्तपुर  ३१३) ‘इन्द्रजात्रा’ को समयमा कसको रथ...

धर्मशास्त्र-१२

२७६) कार्तिकेयलाई मनपर्ने विरूवा अमला, लक्ष्मीलाई आँप, इन्द्रलाई अशोक हो भने शिवलाई मनपर्ने विरूवा कुन हो? ➤ बेल र रूद्राक्ष २७७) शितला देवीको वाहन गधा, कार्तिकेयको मयुर, लक्ष्मीको लाटोकोसेरो हो भने शनिको बहान के हो? ➤ गिद्ध २७८) त्रिकुटमा के के पर्दछन्? ➤ पिपला, सुठो र मरिच २७९) पाथिभरा तिर्थस्थल कहाँ पर्दछ? ➤ ताप्लेजुङ   २८०) महाभारतको भिष्म पर्वमा उल्लेख भए अनुसार अर्जुनलाई किराँत क्षेत्रबाट प्राप्त भएको सबैभन्दा शक्तिशाली हतियार कुन हो? ➤ पशुपताश्त्र २८१) कुन दिनबाट उत्तरायण शुरू हुन्छ? ➤ माघे संक्रान्ति २८२) सिखहरू कुन दिनलाई वर्षभरीको सबैभन्दा पवित्र दिन मान्दछन्? ➤ बैशाख १ २८३) भदौ महिनाको कृष्ण पक्षको औंसीलाई के भनिन्छ, जुन दिन बाबुलाई खुवाउने औंसीका नामले पनि प्रख्यात छ? ➤ कुसे औंसी २८४) नेपालमा गाईलाई के को प्रतिकको रूपमा लिइन्छ? ➤ लक्ष्मी २८५) हिन्दु धर्ममा काग र कुकुरलाई कसको दुतको रूपमा पुजा गरिन्छ? ➤ यमराज २८६) वेद ४ वटा छन् भने उपवेद कति वटा छन्? ➤ ४  २८७) शालिग्रामलाई कुन भगवानको प्रतिकको रूपमा बुझिन्छ? ➤ विष्णु २८८) युगको आवश्यकता अनुसार बिष्णु भगवानको वि...

धर्मशास्त्र-११

२५१) वर्णाश्रम व्यवस्थामा ब्राम्हचर्याश्रम, गृहस्थाश्रम, वानप्रस्थाश्रम र सन्याश्रमहरूका लागि क्रमशः कति कति वर्ष तोकिएको थियो ?? ➤ २५, ५०, ७५ र सो भन्दा माथि २५२) हिन्दु धर्मका अनुसार मनुष्य जीवनको उदेश्य ४ पुरुषार्थ प्राप्तिको लागि मात्र हुनुपर्छ भनिएको छ । ती ४ पुरुषार्थहरू के के हुन् ?? ➤ धर्म, अर्थ, काम र मोक्ष २५३) वर्तमान नेपाली समाजलाई हिन्दु धर्म संस्कार अनुसार कति वर्ण र जातमा विभाजन गरिएको पाइन्छ ?? ➤ ४ वर्ण ३६ जात (पृथ्वी नारायण शाह) २५४) हिन्दु धर्मको सबैभन्दा प्रमुख र पवित्र धार्मिक ग्रन्थ कुन हो ?? ➤ वेद २५५) हिन्दु धर्मको मूल आधार कुन धर्मलाई मानिन्छ ?? ➤ वैद्धिक धर्म २५६) कुन तिथीको दिन पशुपतिनाथमा बौद्ध मुकुट चढाइन्छ ?? ➤ कार्तिक शुक्ल अष्टमी २५७) ऋग्वेदमा सबैभन्दा धेरै उल्लेख गरिएको नदी कुन हो ?? ➤ सरस्वती २५८) भृकुटीको बाल्यकालको नाम खुकुनी हो भने सीता को बाल्यकालको नाम के हो ?? ➤ वैदेही २५९) राम र सीता बीच कुन विवाह भएको थियो ?? ➤ पराक्रम विवाह २६०) पूराण र उपपूराण १८/१८ ओटा छन् भने, उपनिषद कति ओटा छन ?? ➤ १०८ २६१) जैन धर्मका मुख्य गुरु मुख्य देवतालाई के भनिन्छ ?? ...

धर्मशास्त्र-१०

२२६) लेखक अर्थात छिटो लेख्ने भनेर गणेशलाई चिनिन्छ भने देवताका वैद्य भनेर कसलाई चिनिन्छ ?? ➤ अश्विनीकुमार २२७) द्वैपायन भनेर चिनिने महर्षि वेदव्यासकी श्रीमती को थिइन् ?? ➤ पिगंला (वेश्या) २२८) पाँच पाण्डवकी श्रीमती द्रौपदीको चिर हरण गर्ने व्यक्ति को हुन् ?? ➤ दुशासन २२९) पूराणहरू १८ ओटा छन् भने, उपपूराण कति ओटा छन् ?? ➤ १८ २३०) विद्याकी देवी सरस्वतीलाई मन पर्ने रङ् सेेतो हो भने शनीलाई मन पर्ने रङ् कुन हो ?? ➤ कालो २३१) रामचन्द्रले १४ वर्ष सम्म वनवासमा रहँदा बसेको वनको नाम के थियो ?? ➤ चित्रकुट २३२) स्वयम्भु नाथ नेपालमा, ताम्रशिला पाकिस्तानमा पर्दछ भने स्वर्णशिला कहाँ पर्दछ ?? ➤ थाईल्याण्ड २३३) रावणका ससुरा माल्यवान, श्रीमती मन्दोदरी, भाई विभिषण, छोरा इन्द्रजित तथा अतिकाय र बहिनी सुर्पणखा थिइन भने सेनापती को थिए ?? ➤ खर र दुषण २३४) द्रौपदीले युधिष्ठिरका तर्फबाट प्रतिबिध्यलाई जन्म दिएकी थिइन् भने भीम, अर्जुन, नहकुल र सहदेव तर्फबाट क्रमशः कस–कसलाई जन्म दिएकी थिईन् ?? ➤ क्रमशः सुतसोम, श्रुतकर्म, शतानिक र श्रुतसेन २३५) अर्जुनका छोरा अभिमन्यू हुन् भने नाति को हुन् ?? ➤ परिक्षित २३६) गुप्तवासम...

धर्मशास्त्र-९

२०१) अनुलोम र प्रतिलोम के सँग सम्बन्धित छन ?? ➤ विवाह २०२) साउने सक्रान्तिलाई के पनि भनिन्छ ?? ➤ कर्कट सक्रान्ति २०३) शिखहरूको पवित्र पंक्षी कुन हो ?? ➤ बाज २०४) गायत्री मन्त्र कुन वेदमा उल्लेख छ ?? ➤ ऋग्वेद २०५) हिन्दु र बौद्ध धर्मका साझा देवता भनेर कसलाई चिनिन्छ ?? ➤ मच्छिन्द्रनाथ २०६) मुक्तिनाथमा कसको मूर्ति रहेको छ ?? ➤ विष्णु भगवान २०७) कर्णाली अञ्चलको प्रचलित देवताको नाम के हो ?? ➤ मस्टो २०८) जुँगा भएको महादेवको मूर्ति नेपालको कुन स्थानमा छ ?? ➤ नेपालगञ्ज २०९) महादेवको घाँटीमा रहेको नागको नाम के हो ?? ➤ वासुकी २१०) अक्षय तृतीया कहिले पर्छ ?? ➤ वैशाख शुक्ल तृतीया २११) हिन्दु धर्म अनुसार, दश दान कर्म कहिले सम्पन्न गरिन्छ ?? ➤ मर्ने बेलामा २१२) नेपालको प्रसिद्ध देवता मच्छिन्द्रनाथको अर्को नाम के थियो ?? ➤ आर्यवल्लभ २१३) पशुपति क्षेत्रले कति भू–भाग ओगटेको छ ?? ➤ करिव ६४२ हेक्टर २१४) मुसलमानहरूले महिना भरी ब्रत बस्ने कार्यलाई के भनिन्छ ?? ➤ रोजा २१५) चार वेद मध्ये सबैभन्दा पूरानो वेद कुन हो ?? ➤ ऋग्वेद २१६) इन्द्रको बज्र हतियार कुन ऋषिको हड्डीबाट बनेको थियो जुन बज्रले बृत्तासुरलाई मार...

धर्मशास्त्र-८

१७६) सितलादेवीको बहान के हो ?? ➤ गधा   १७७) जैनधर्मका “संस्थापक आर्य” भनेर कसलाई चिनिन्छ ?? ➤ तिर्थङ्कर   १७८) स्वयम्भुका दुई आँखालाई के को प्रतिक मानिन्छ ?? ➤ करूणा र ज्ञान (२०६८, लो..से..आ.)  १७९) श्री स्वस्थानी ब्रत कथा कुन पूराणबाट लिईएको हो ?? ➤ स्कन्द पूराण  १८०) वर्षा र दयाका देवता भन्नाले कसलाई बुझिन्छ ?? ➤ मच्छिन्द्रनाथ १८१) काम देवको वाहन के हो ?? ➤ सुगा   १८२) त्रिपिटक महाविहार कहाँ पर्दछ ?? ➤ तिब्बत   १८३) भगवान रामचन्द्रको निवास स्थानलाई के भनिन्छ ?? ➤ साकेत   १८४) मङ्सिर महिनाको देवता भनेर कसलाई भनिन्छ ?? ➤ केशव   १८५) विश्वको सबैभन्दा अग्लो बौद्ध स्तुप कहाँ रहेको छ ?? ➤ लुम्बिनी १८६) हिन्दू, बौद्ध र इस्लाम धर्मावलम्बीहरूको आस्थाको केन्द्र मानिने पर्वत एडम्स पिक कहाँ पर्दछ ?? ➤ श्रीलंका   १८७) सकडा देवीलाई अर्को कुन नामले चिनिन्छ ?? ➤ छिन्नमस्ता १८८) धिरधाम - दार्जिलिङ्ग, बाजुवराह - रोल्पा, धुलेश्वर - दैलेख तथा कंकालिमाई - बारा जिल्लामा पर्दछन् भने अमर नारायण तिर्थस्थल कुन जिल्लामा पर्दछ ?? ➤ पाल्पा  १८९) मोदीबेनी - पर्वत,...

भगवद् गीता वा श्रीमद्भगवद्-गीता सम्बन्धी सामान्य ज्ञान

१. त्री गुण वा तिन गुणमा के-के पर्दछन् ?? ➤ सत्व, रजस् र तमस् (वेदअनुसार) २. प्राचीन समयमा कसले यज्ञसँगै प्रजाहरुको सिर्जना गरेको मानिन्छ ?? ➤ प्रजापति ब्रह्मा ३. कर्म इन्द्रियहरू भन्दा ज्ञानेन्द्रिय श्रेष्ठ छन्, ज्ञानेन्द्रियहरू भन्दा मन श्रेष्ठ छ, मन भन्दा बुद्धि श्रेष्ठ मानिन्छ भने बुद्धिभन्दा पनि श्रेष्ट के लाई मानिन्छ ?? ➤ आत्मतत्व  ४. भगवान् श्रीकृष्णले 'नित्य ज्ञान' पहिलो पटक कसलाई सुनाएको थियो ?? ➤ सूर्य ५. सूर्यले मनुलाई 'नित्य ज्ञान' दिएको थियो भने मनुले कसलाई यो ज्ञान दिएका थिए ?? ➤ राजा इक्श्वाकु ६. हिन्दु अनुसार गुण र कर्मका आधारमा चारवर्णहरूको सृष्टि कर्ता को थिए ?? ➤ भगवान श्रीकृष्ण ७. त्री दुःख वा तिन दु:खमा के-के पर्दछन् ?? ➤ आदिभौतिक, आदिदैविक र आध्यात्मिक ८. आठ ओटा प्राकृतिक शक्तिहरू भित्र के-के पर्दछन् ?? ➤ पृथ्वी, पानी, आगो, बतास, आकाश, मन, बुद्धि एवं अहंकार। (Earth, Water, Fire, Wind, Sky, Mind, Intellect and Ego) ९. भगवान श्रीकृष्णको त्यो शक्तिको नाम के हो जसले पराप्रकृति अर्थात् सम्पूर्ण जीवन-जगतलाई धानिरहेको छ भन्ने विश्वास गरिन्छ ?? ➤ अपरा शक्त...

धर्मशास्त्र-७

१५१) ऋतु ६ ओटा, करण ७ ओटा, योग र नक्षत्र २७ ओटा, तथा सम्वत्सर ६० ओटा पर्दछन् भने तिथी र पक्षहरू क्रमशः कति–कति ओटा पर्दछन् ?? ➤ क्रमशः १५ र २ ओटा १५२) अत्रि ऋषिकी पत्नी अनुसुया तथा पुत्र दुर्वासा हुन् भने भगवान श्रीकृष्णका पुत्र को हुन् ?? ➤ प्रद्युम्न १५३) हनुमानकी माता अञ्जनी, ध्रुवकी माता सुनीति, परिक्षितकी माता उत्तरा हुन् भने अभिमन्युकी माता को हुन् ?? ➤ सुभद्रा  १५४) आइतवारका स्वामी शिव हुन् भने देवता को हुन् ?? ➤ अग्नी   १५५) नवरत्नमा के के पर्दछन् ?? ➤ नवरत्नहरू यसप्रकार छन्: १. माणिक्य (Ruby) २. मोती (Pearl) ३. मूंगा (Coral) ४. पन्ना (Emerald) ५. पुखराज (Topaz, Yellow Sapphier) ६. हीरा (Diamond) ७. नीलम (Blue Sapphire) ८. गोमेद (Zircon, Hessonite) ९. लहसुनिया (Cat's Eye) १५६) श्री १ भन्नाले छोरा र श्रीमतीलाई चिनिन्छ भने श्री २ भन्नाले कसलाई चिनिन्छ ?? ➤ आफ्ना कामदारलाई  १५७) हिमालयकी पुत्री पार्वती हुन् भने उनकी माता को हुन् ?? ➤ मेनका १५८) क्रिश्चियन धर्मको मुख्य ग्रन्थलाई बाइबल भनिन्छ भने कवीरको मुख्य ग्रन्थलाई के भनिन्छ ?? ➤ बीजक  १५९) “नमाज” पढ्दा बस्ने ...

ग्रन्थ तथा शास्त्र सम्बन्धी सामान्य ज्ञान:

🕉️. हिन्दु शास्त्र अनुसार असुर राजा महाबली को हजुरबुबा को थिए ?? ➤ प्रह्लाद (Prahlad) 🕉️. महाभारतका अनुसार ऋषि कश्यपकी पत्नी अदितिले भगवान विष्णुको कुन अवतारलाई जन्म दिएकी थिइन् ?? ➤ वामन 🕉️. प्राचीन हिन्दु शास्त्र अनुसार देवी सरस्वती बाहेक हाँस कुन देवताको पनि वाहन थियो ?? ➤ ब्रम्हा 🕉️. कुन ठाउँमा सुग्रीव, श्री राम र लक्ष्मण सँग पहिलो पटक भेट भएको थियो ?? ➤ ऋष्यामुख पर्वत 🕉️. तलका मध्ये कुन नवदुर्गा होइन ?? क) सिद्धिदात्री ख) कात्यायनी ग) स्कन्दमाता ग) वैदेही ➤ ग) 🕉️. हिन्दु शास्त्रहरु अनुसार, निम्न मध्ये को सत्य युगमा जन्मेको थियो ?? क) श्री राम ख) श्री कृष्ण ग) राजा हरिशचन्द्र घ) भिष्म ➤ ग) 🕉️. भगवान राम, देवी सीता र लक्ष्मण कति वर्ष वनवासमा बिताएका थिए ?? ➤ १४ वर्ष 🕉️. महाभारतमा, कौरव सेना को सबैभन्दा धेरै दिन सेना प्रमुख बन्ने को थिए ?? ➤ भिष्मा 🕉️. हिन्दू शास्त्र अनुसार भगवान विष्णुले वामन अवतारमा महाबलीको टाउकोमा पाइला टेकेर उहाँलाई कहाँ पुर्याइएको थियो ?? ➤ पाताल लोक 🕉️. भगवान विष्णुको नाइटोबाट निस्कने कमलको फूल बाट कुन देवताको जन्म भएको मानिन्छ ?? ➤ भगवान ब...