Skip to main content

Posts

Showing posts with the label विविध मिश्रित जानकारी

महत्वपूर्ण सामाग्री प्रश्नोत्तर

१) अरबी भाषामा "जलजला" को अर्थ के हुन्छ ? ➤ भुकम्प २) पृथ्वीको केन्द्रलाई आधार मान्दा सगरमाथाको उचाई कति छ ? ➤ ६११५ मिटर ३) नेपालमा ३२, भारतमा १२१ प्रकारका लालिगुराँस पाइन्छन भने विश्वमा कति प्रकारका लालिगुराँस पाइन्छन ? ➤ ८५० प्रकारका ४) विश्वविख्यात वैज्ञानिक अल्बर्ट आइन्सटाइनलाई कहिले इजरायलको राष्ट्रपती बन्ने प्रस्ताव आएको थियो ? ➤ सन् १९५२ ५) लिच्छविकालमा कर असुल गर्ने व्यक्तिलाई के भनिन्थ्यो ? ➤ चारभाट ६) शुक्रबार आधा र शनिबार पूरा बिदा दिने चलन भन्दा अगाडि कुन चलन प्रचलित थियो ? ➤ शनिबार आधा र आइतबार पूरा बिदा ७) महाकवी लक्ष्मीप्रसाद देवकोटाको मुनामदनलाई खण्डकाव्य भनिन्छ भने लेखनाथ पौडेलको तरुण तपसिलाई के नाम दिइएको छ ? ➤ नब्य काव्य  ८) ग्रीक आख्यान अनुसार कसले जे छोए पनि सुन हुन्थ्यो ? ➤ मिदास ९) ५९ जनजाती मध्य नेपाल सरकारले हालसम्म फेला पार्न नसकेको जाती कुन हो ? ➤ फ्री १०) रौ र नङ काट्दा नदुख्ने कारण के हो ? ➤ धमनी नभएको कारण ११) "आदर्श ग्यास" भनेर कुन ग्यासलाई चिनिन्छ ? ➤ रेजन १२) "रोगको राजा" भनेर कुन रोगलाई चिनिन्छ ? ➤ रेबिज १३) हाल भारतिय राष...

२५ सामान्य ज्ञान प्रश्नोत्तर

१. कुन देशले दुबई रोयल्सलाई 'हुबरा बस्टर्ड' चराको शिकार गर्न अनुमति दिएको छ? ➤ पाकिस्तान २. इस्टोनिया देशको पहिलो महिला प्रधानमन्त्री को बनेकी छिन्? ➤ काजा कल्लास (Kaja Kallas) ३. भारतले स्वतन्त्र व्यापार सम्झौता गरेको पहिलो अफ्रिकी देश कुन हो? ➤ मौरिसस ४. इजरायलले २०५० सम्ममा कति प्रतिशत Greenhouse Gas (GHG) उत्सर्जन घटाउने राष्ट्रिय योजना बनाएको छ? ➤ ८०% ५. हालै निधन भएका इड्रिस डेबी इटनो कुन मध्य अफ्रिकी राष्ट्रको तीन दशक भन्दा बढी समयसम्म शासक थिए? ➤ चाड ६. विश्व पानी दिवसको अवसरमा कुन संस्थाले विश्वका ३.५ देखि ४.४ बिलियन मानिसहरू सिमित पानीको पहुँचमा बाँचिरहेको घोषणा गरेको थियो? ➤ सँयुक्त राष्ट्र संघ ७. जुन २०२२ मा कुन देशले संयुक्त राष्ट्र सुरक्षा परिषद्को अध्यक्षता ग्रहण गर्ने भएको छ? ➤ अल्बानिया ८. कुन देशले भर्खरै खुला आकाश सन्धि (Open Skies Treaty) बाट बाहिरिने निर्णयको घोषणा गरेको छ? ➤ अमेरिका ९. कुन देशले आफ्नो पहिलो राष्ट्रव्यापी ग्यास व्यापार प्लेटफर्म IGX सुरु गरेको छ? ➤ भारत १०. कुन अन्तर्राष्ट्रिय संस्थाले आफ्ना सदस्य राष्ट्रहरूको लागि ७५० बिलियन यूरो कोरोनाभाइ...

सामान्य ज्ञान

१. WHO को विश्व स्वास्थ्य सम्मेलनले २०२० लाई कुन वर्षको रूपमा तोकेको छ? ➤ नर्स र मिडवाइफ अन्तर्राष्ट्रिय वर्ष २. कुन ग्लोबल टेक फर्मले सृजनात्मकतामा केन्द्रित रहेको टांगी (Tangi) नामक छोटो भिडियो बनाउने एप लन्च गरेको छ? ➤ गुगल ३. ‘सियारा’ नामको आँधीले हालै कुन महादेशका धेरै देशहरूमा असर पारेको छ? ➤ युरोप ४. सबैभन्दा ठूलो कोरोनाभाइरस प्रकोपको साक्षी रहेको डायमण्ड प्रिन्सेस क्रूज जहाज कुन देशमा क्वारेन्टाइनमा राखिएको छ? ➤ जापान ५. कुन देशको संसदले हालै २०२४ पछि राष्ट्रपतिको चुनाव लड्न अनुमति दिने विधेयक पारित गरेको हो? ➤ रसिया ६. प्यालेस्टाइन शरणार्थीहरूका लागि संयुक्त राष्ट्रको राहत र कार्य एजेन्सी (UNWRA) को मुख्यालय कहाँ रहेको छ? ➤ अम्मान, जोर्डन ७. बेलायतले भेनेजुएलाको संवैधानिक अन्तरिम राष्ट्रपतिको रूपमा कसलाई मान्यता दिएको छ? ➤ जुआन गुएइडो (Juan Guaido) ८. कुन देशले आफ्नो श्रम कानून परिमार्जन गरी श्रमिकको न्यूनतम ज्याला २५% बढाएको छ? ➤ कतार ९. पृथ्वीबाट अनुसन्धान गरिएको पहिलो ग्रह कुन हो? ➤ शुक्र १०. लिच्छविकालमा सेनापतिलाई के भनिन्थ्यो? ➤ बलाध्यक्ष ११. मानव शरीरमा कति प्रकारका मां...

लोकसेवा खुराक

१. वर्ष २०७८ को युगकवि सिद्धिचरण श्रेष्ठ पुरस्कार कसलाई प्रदान गरिने भएको छ? ➤ सिस्नुपानी नेपाल २. विश्व पृथ्वी दिवस कहिले मनाइन्छ? ➤ अप्रिल २२ ३. सरकारले वैदेशिक रोजगारीको लागि खुला गरेको देशको   संख्या कति पुगेको छ? ➤ १११ ➤ पछिल्लो देश सर्विया ४. केन्द्रीय तथ्यांक विभागले २०७९ वैशाखमा प्रकाशित   गरेको तथ्यांकअनुसार नेपालीको प्रतिव्यक्ति आय कति   पुगेको छ? ➤ १३७२ अमेरिकी डलर ५. वैशाख १५ गते कुन दिवस मनाइन्छ? ➤ राष्ट्रिय चिया दिवस ६. नेपाल सरकारले जेठ १ गते देखि हप्ताको दुई दिन शनिबार र आइतबार बिदा दिने निर्णय कहिले गर्यो? ➤ २०७९ वैशाख १३  ७. वर्ष २०७८ को हरिततारा चलचित्र पुरस्कार कसलाई प्रदान गरियो? ➤ मिथिला शर्मा ८. नेपालमा वनको क्षेत्रफल कति पुगेको छ? ➤ ४१.६९% ९. गान्धी नोवेल पिस अवार्ड २०२२ बाट सम्मानित हुने नेपाली को हुन्? ➤ गणेश प्रसाद घिमिरे १०. खप्तड गोल्डकप २०७८ को उपाधि कसले जित्यो? ➤ मनाङ मर्स्याङ्दी ११. विश्व ऊर्जा एजेन्सी (आईईए) का अनुसार गत वर्ष सन् २०२१ मा विश्वमा कति मात्रामा कार्वनडाइअक्साइडको उत्सर्जन भएको छ? ➤ ३६ अर्ब ३० करोड मेट्रिक टन (३६.३ गिगाट...

सामान्य ज्ञान दर्पण

✒️. देशकै ठुलो कर्णाली प्रदेशको क्षेत्रफल कति प्रतिशत रहेको छ? ➤ २०.५३%  ✒️. युरोपको कारखाना भनेर कुन राष्ट्रलाई चिनिन्छ? ➤ बेल्जियम  ✒️. मुना र मदन कृतिका लेखक को हुन्? ➤ जानकी प्रसाद रिमाल  ✒️. सबैभन्दा धेरै पटक फिफा वर्ष खेलाडी घोषित भएका व्यक्ति को हुन्? ➤ लियोनल मेस्सी  ✒️. नेपालको संविधान २०७२ को अनुसूची २ मा के को व्यवस्था गरिएको छ? ➤ राष्ट्रिय गान  ✒️. नेपालमा भुकम्प सुरक्षा दिवस कहिले देखि मनाउन सुरु गरियो? ➤ २०५५ माघ ०२  ✒️. राष्ट्रिय परिचयपत्र पाउने पहिलो नेपाली को हुन्? ➤ भगवतीदेवी भण्डारी  ✒️. विश्वको छैटौं सर्वोच्च शिखर कुन देशमा पर्दछ? ➤ नपाल (मकालु) ✒️. History of Nepal कृतिका लेखक को हुन्? ➤ डेनियल राइट  ‌ ✒️. प्रसिद्ध देउती बज्यै मन्दिर कुन जिल्लामा पर्छ? ➤ सुर्खेत  ✒️. अन्तर्राष्ट्रिय न्यायाधीशहरुको पदावधि कति वर्षको हुन्छ? ➤ ९ वर्ष  ✒️. सिंहदरबारमा आगलागी कहिले र कसको पालामा भएको थियोे? ➤ २०३० असार २५ र कृतिनिधि विष्ट ✒️. गणितका पिता भनेर कसलाई चिनिन्छ? ➤ युक्लिड ✒️. नरेन्द्र मोदीले दोस्रो कार्यकालको लागि सपथ कहिले लि...

विविध सामान्य ज्ञान सामग्री

✒️. सार्क राष्ट्रले विश्वको कति प्रतिशत भु-भाग ओगटेको छ? ➤ ३% ✒️. दक्षिण अफ्रिकामा फैलिएको घासे मैदानलाई के भनिन्छ? ➤ पम्पाज  ✒️. ट्रली बस कुन देशको सहयोगमा निर्माण भएको हो? ➤ चिन  ✒️. भारतमा स्वतन्त्रता दिवस कहिले मनाइन्छ? ➤ अगस्ट १५  ✒️. ️अन्तर्राष्ट्रिय साक्षरता दिवस कहिले मनाइन्छ? ➤ सेप्टेम्बर ०८ ✒️. नेपालले फिफाको सदस्यता कहिले लिएको थियो? ➤ सन् १९७२  ✒️. सार्क राष्ट्रमा भ्याट लागू गर्ने प्रथम राष्ट्र कुन हो? ➤ पाकिस्तान  ✒️. कपडामा अखबार/समाचार छाप्ने राष्ट्र कुन हो? ➤ स्पेन  ✒️. १३ जना लेखक द्वारा लेखिएको कृति को हुन्? ➤ आरोहण  ✒️. " चन्द्रमा " पृथ्वीबाट कति दूरी टाढा रहेको छ? ➤ ३,८४,४०० कि.मी  ✒️. मुलुकी संहिता ऐन, २०७४ कहिले देखि लागू भएको थियो? ➤ वि.सं. २०७५ भाद्र ०१ ✒️. पहिचान सम्मान २०२० कसलाई प्रदान गरिएको थियो? ➤ खगेन्द्र संग्रौला  ✒️. स्यार्पु ताल कुन जिल्लामा अवस्थित रहेको छ? ➤ रुकुम (पश्चिम) ✒️. प्रदेश न. ५ मा कति वटा स्थानीय तह रहेका छन्? ➤ १०९  ✒️. ''Father of Experiment" भनेर कसलाई चिनिन्छ? ➤ आर्किमिडिज  ✒️. हालस...

उपयोगी सामान्य ज्ञान

✒️. धेरै जिल्लाहरुसंग सिमाना जोडिएको जिल्ला कुन हो? ➤ सिन्धुली (१०जिल्ला) ✒️. सुगौली सन्धिमा कति धारा छन्? ➤ ९ धारा ✒️. विश्व खुशी सूचाङ्क २०२० अनुसार नेपाल कति औं स्थानमा पर्दछ? ➤ ९२ औँ ✒️. नेपालको नयाँ नक्सा कहिले सार्वजनिक भएको हो? ➤ वि. सं. २०७७ जेष्ठ ७ ✒️. सबैभन्दा धेरै पटक सगरमाथा आरोहण गरी कीर्तिमान कायम गर्ने पहिलो महिला को हुन्? ➤ कामरिता शेर्पा (२५ पटक) ✒️. मिस नेपाल २०२० को उपाधि जित्ने महिला को हुन्? ➤ नम्रता श्रेष्ठ ✒️. चर्चित अनलाइन गेम PUBG र FF को पूरा रूप के हो? ➤ Player Unknown Battle Ground र Free Fire ✒️. सार्क सचिवालय कहाँ रहेको छ? ➤ नेपाल (काठमाडौं) ✒️. कोपा अमेरिका फुटबल कप-२०२१ को विजेता देश कुन हो? ➤ अर्जेन्टिना (उपविजेता ब्राजिल) ✒️. नेपालका प्रधानमन्त्री शेर बहादुर देउवा कहिले नियुक्त भएको हो? ➤ २०७८ असार २९ ✒️. सन् २०२१ को बालोन डि’अर अवार्ड जित्न सफल फुटबलर को हुन्? ➤ लियोनेल मेसी ✒️. २०७८ सालको मदन पुरस्कार पाउने व्यक्ति को हुन्? ➤ भगिराज इङनाम  ✒️. नागरीकता पाउने पहिलो रोबर्ट कुन हो? ➤ सोफिया ✒️. "My Land My People' का लेखक को हुन्? ➤ दलाई लामा ✒...

विविध विश्व सामान्य ज्ञान

🌎. विश्व कपको इतिहासमा पहिलो पूर्ण रूपमा गिराउन सकिने स्टेडियम कुन हुनेवाला छ? ➤ स्टेडियम ९७४ (कतार) 🌎. इकोनोमिस्ट इन्टेलिजेन्स युनिट (EIU) को सर्वेक्षण २०२१ अनुसार संसारकै सबैभन्दा महँगो सहर कुन बनेको छ? ➤ तेल अविव (इजरायल) ➤ सस्तो - सिरियाको दमास्कस 🌎. कोरोनाभाइरसको ओमिक्रोन संस्करण पुष्टि भएको पहिलो खाडी राष्ट्र कुन हो? ➤ साउदी अरब  ➤ २०२१ डिसेम्बर १ मा 🌏. चीनले कहिले सम्ममा आफ्ना ८५ प्रतिशत नागरिकले राष्ट्रिय भाषा प्रयोग गर्ने भन्दै मन्डारिनलाई प्रवर्द्धन गर्न आक्रामक अभियान सुरु गरेको छ? ➤ सन् २०२५ 🌐. अन्टार्कटिकाको सबैभन्दा पुरानो बरफको खोजी गर्न युरोपेली टोलीले बनाएको परियोजनाको नाम के हो? ➤ 'Beyond EPICA' (European Project for Ice Coring in Antarctica) 🌏. वैज्ञानिकहरूले हालै पत्ता लगाएको नयाँ ग्रहको नाम के हो, जसलाई अल्ट्राहट जुपिटर पनि भनिएको छ? ➤ TOI-2109b ➤ यो ग्रह ब्रम्हाण्डमा पाइएको दोश्रो सबैभन्दा तातो ग्रह हो। ➤ यो ग्रहको सतहको तापक्रम ३३०० डिग्री सेल्सियस छ। ➤ यसले केवल १६ घण्टामै आफ्नो तारालाई परिक्रमा गर्दछ। 🌎. चर्चित सामाजिक सञ्जाल ट्वीटरको प्रमुख कार...

अन्तर्राष्ट्रिय समसामयिक मामिला सम्बन्धी सामान्य ज्ञान

🌎. ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा अर्धशतक बनाउने पहिलो नेपाली महिला खेलाडी को बनिन ?? ➤ इन्दु बर्मा 🌏. २०२१ को T20 विश्वकप ट्रफी कुन देशले जित्यो ?? ➤ अष्ट्रेलिया 🌍. 2016 पछि पहिलो आदिवासी राष्ट्र शिखर सम्मेलन कुन देशले आयोजना गर्न लागेको छ ?? ➤ अमेरिका 🌎. "खडेरीमा अनुकूलनका लागि क्षेत्रीय कार्य योजना (ARPAAD)" कुन संस्थासँग सम्बन्धित छ ?? ➤ आसियान 🌎. ग्लासगोमा भएको COP 26 सम्झौताले ग्लोबल वार्मिङलाई कति डिग्री सेल्सियस तापक्रममा सीमित गर्ने उद्देश्य राखेको छ ?? ➤ १.५ डिग्री सेल्सियस 🌏. साउ पालो (ब्राजिलियन) ग्रान्ड प्रिक्स प्रतियोगिता कुन रेसिङ ड्राइभरले जिते ?? ➤ लुइस ह्यामिल्टन 🌍. संयुक्त राष्ट्र शान्ति सेना प्रमुखले कुन महादेशमा अवस्थित सहेल क्षेत्रमा संकटको बारेमा चेतावनी दिएका हुन् ?? ➤ अफ्रिका 🌎. विश्वभर ‘विश्व निमोनिया दिवस’ कहिले मनाइन्छ ?? ➤ नोभेम्बर १२ 🌏. कुन कम्पनीले तल्लो पृथ्वीको कक्षामा उपग्रहहरूसँग सम्पर्क गर्न नयाँ सानो डिश लन्च गरेको छ ?? ➤ स्पेस एक्स (SpaceX) 🌍. सन् २०२२ मा संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तन सम्मेलन COP27 कुन देशले आयोजना...

विविध सामान्य ज्ञान

✒️. जोन एफ केनेडीको हत्या कसले गर्यो ?? ➤ ली हार्वे ओसवाल्ड ✒️. जन्मँदा भाले हुने र २ वा ३ वर्ष पछि बाट पोथीमा परिणत हुने र प्रजनन गर्ने माछा कुन हो ?? ➤ बराममुण्डी माछा ✒️. टोरन्टो सहरमा दुई महिलाले पहिलो पटक सार्वजनिक रूपमा शर्ट्स (shorts) कहिले लगाएकी थिइन् ?? ➤ सन् १९३७   ✒️. ‘ग्लोबल थ्रेट एसेसमेन्ट रिपोर्ट २०२१’ कुन संस्थाले जारी गरेको छ ?? ➤ WeProtect Global Alliance ✒️. चन्द्रमामा अवतरण गर्ने सबैभन्दा कान्छो मानिस को हुन ?? ➤ चार्ल्स ड्यूक   ➤ उमेर: ३६ वर्ष २०१ दिन ➤ अपोलो १६, सन् १९७२ मा ✒️. चिनियाँ खगोलविद्हरूले कुन ग्रहलाई "फायर स्टार" भन्छन् ?? ➤ मंगल   ✒️. कुन संस्थाले २०२१ को उत्पादन अन्तर प्रतिवेदन जारी गर्यो ?? ➤ UNEP ✒️. कर्णाली पुलले जोडिएका दुई जिल्लाहरू कुन कुन हुन् ?? ➤ कैलाली र बर्दिया ✒️. कुन देशले मानसिक स्वास्थ्य प्रवर्द्धन गर्नको लागि ला लोरेरिया वा क्राइङ रुम (Crying Room) को स्थापना गरेको छ ?? ➤ स्पेन ✒️. कुन गणितज्ञले अज्ञात मात्रालाई प्रतिनिधित्व गर्न "x" अक्षरको परिचय दिए ?? ➤ रेने डेकार्टेस ✒️. सामूहिक सुरक्षा सन्धि संगठन (CSTO), जो एक...

विश्व समसामयिक सामान्य ज्ञान

🌍. 'विश्व दृष्टि दिवस २०२१' को नारा के हो ?? ➤ आफ्नो आँखालाई माया गर्नुहोस्। (Love Your Eyes) ➤ यस वर्ष, अक्टोबर १४ मा मनाइयो। 🌎. अन्तर्राष्ट्रिय मुद्रा कोष (IMF) को ‘फिस्कल मोनिटर’ प्रतिवेदनअनुसार विश्व ऋण (global debt) कति अमेरिकी डलर पुगेको छ ?? ➤ २२६ ट्रिलियन 🌏. टिमोथी ह्यामिल्टनले पत्ता लगाएका असामान्य गुरुत्वाकर्षण लेन्सिङ कन्फिगरेसनको नाम के राखेको छ ?? ➤ ह्यामिल्टन्स अप्जेक्ट (Hamilton’s Object) 🌍. हालै पेलेको अन्तर्राष्ट्रिय गोल तालिकाको बराबरी कसले गरेको छ ?? ➤ सुनिल क्षेत्री (भारत) ➤ १२३औँ खेलबाट ७७ गोल गरेर। 🌎. कुन अन्तर्राष्ट्रिय मञ्चले स्वच्छ र स्वस्थ वातावरण पहुँचलाई मौलिक अधिकारको रूपमा मान्यता दिएको छ ?? ➤ संयुक्त राष्ट्र मानव अधिकार परिषद (UNHRC) 🌏. 'विश्व हुलाक दिवस २०२१' को नारा के हो ?? ➤ पुन: प्राप्तिको लागि नवीनता (Innovate to recover) ➤ अक्टोबर ९ मा मनाइने। 🌏. यस वर्ष नेपालको 'वर्ष उत्कृष्ट कुकुर २०७८' कुन बन्यो ?? ➤ जम्बो 🌍. विश्व जलवायु सम्मेलन २०२१ (कोप–२६) कहाँ हुँदै छ ?? ➤ ग्लास्गो (स्कटल्याण्ड) 🌍. स्कटल्याण्डमा भएको विश्व ज...

वस्तुगत सामान्य ज्ञान

🌏. सबैभन्दा ठूलो स्थल शाकाहारी प्राणी कुन हो ?? ➤ अफ्रिकन हात्ती 🌏. यदि आलिया आइतबार मात्र ब्यूटी पार्लर जान्छिन्, र उनि त्यहाँ पर्सीको भोलि जानुपर्ने छ भने आज कुन बार हो ?? ➤ बिहिबार 🌏. सन् १९२१ मा पहिचान गरिएको सिन्धु उपत्यकाको पहिलो ठाउँ कुन हो ?? ➤ हरप्पा 🌏. अप्रिल २०२१ मा कुन देशका राष्ट्रपतिले २०३६ सम्म पदमा रहन सक्ने कानुनमा हस्ताक्षर गरे ?? ➤ रसिया ➤ राष्ट्रपति - भ्लादिमिर पुटिन 🌏. सन् १९१३ मा चार्ल्स फेब्री र हेनरी बुइसनले बाह्य अन्तरिक्षको कुन पक्ष पत्ता लगाएका थिए ?? ➤ ओजोन तह 🌏. पञ्जशिर उपत्यका कुन देशमा छ ?? ➤ अफगानिस्तान 🌏. संसारको सबैभन्दा ठूलो बीउ कुन हो ?? ➤ कोको डे मेर (खजूरको बीउ) ➤ यो लगभग 30 सेन्टिमिटर लामो, र 18 किलोग्राम सम्म पुग्न सक्छ। 🌏. युनिसेफ आइरिस-७५ अवार्डमा उत्कृष्ट चलचित्रको सम्मान कुन चलचित्रले प्राप्त गर्यो ?? ➤ अ स्केरक्रो (A Scarecrow) ➤ निर्देशक - राजेश प्रसाद खत्री 🌏. २०२१ जुलाईमा अमेरिकाले नेपाललाई कति मात्रामा कोभिड विरुद्धको J&J भ्याक्सिन दिएको हो ?? ➤ १.५३ मिलियन 🌏. फाइबर अप्टिक्सका पिता भनेर कसलाई चिनिन्छ ?? ➤ श्री नरेन्द्र सिं...

विविध सामान्य ज्ञान

 १. एक दिनमा करिब कति जनाको जन्मदिन पर्दछ ?? ➤ ९० लाख २. १ मिनेट सम्म चुम्बन गर्दा कति क्यालोरी प्राप्त गर्न सक्छ ?? ➤ २६ क्यालोरी ३. मानिस जीवनकालमा औसत कति सुत्ने गर्छन् ?? ➤ २५ वर्ष ४. अष्ट्रेलियालाई सुरुवातमा के भनिन्थ्यो ?? ➤ न्यू होल्याण्ड ५. एक दिनमा मानिसले करिब कति समय आखाँ झिम्क्याउँछन् ?? ➤ आधा घण्टा आखाँ चिम्लेर बसेको बराबर ६. मानिसको खुट्टाको पैतालामा कति हाड हुन्छन् ?? ➤ २६ हड्डी ७. मानिसको दिमागमा कति प्रतिशत पानी हुन्छ ?? ➤ ७८% ८. १ देखि १०० सम्म जोड्दा योगफल कति हुन्छ ?? ➤ ५०२० ९. पृथ्वीमा हरेक मिनेटमा कति पटक चट्याङ्ग पर्दछ ?? ➤ ६,००० पटक १०. चट्याङ्ग पर्दा तापक्रम करिब कति हुन पुग्छ ?? ➤ ३०,०००° डिग्री ११. कहिल्यै खराब वा नबिग्रने एक मात्र प्राकृतिक पदार्थ कुन हो ?? ➤ मह १२. सक्रिय ज्वालामुखी नभएको एक मात्र महादेश कुन हो ?? ➤ अष्ट्रेलिया 🇦🇺 १३. विश्वको सबभन्दा लामो गल्ली (Street) कुन हो ?? ➤ योङ्गे स्ट्रिट (१८९६ किमि) ➤ टोरन्टो, क्यानाडा १४. दुनियाको कति प्रतिशत जनसंख्या किस गर्छन् ?? ➤ ९०% १५. कोकाकोलामा सुरुवातमा के मिलाइन्थो ?? ➤ कोकीन १६. पूर्वी अफ्रिकामा ...

नेपालको पहिलो

ꔪ. नेपालको पहिलो इ-पेमेन्ट गेटवे कम्पनी ?? ➤ इ-सेवा (eSewa) ➤ २०७४ असार ६ देखि ꔪ. नेपालको पहिलो नगरपालिका ?? ➤ ललितपुर ➤ वि.सं . १९७५ पुस २ ꔪ. पहिलो पूर्ण साक्षर गाविस ?? ➤ हेम्जा, कास्की ➤ २०७० भदौ ꔪ. पहिलो पूर्ण साक्षर नगरपालिका ?? ➤ तानसेन, पाल्पा ➤ २०७० मङ्सिर २६ ꔪ. पहिलो पूर्ण साक्षर जिल्ला ?? ➤ ललितपुर ➤ २०७१ असार ९ ꔪ. नेपालको पहिलो पूर्ण साक्षर अञ्चल?? ➤ राप्ती ➤ २०७३ जेठ ७ ꔪ. पहिलो योग जिल्ला ?? ➤ भक्तपुर ➤ २०७३ असोज १० ꔪ. पहिलो पूर्ण खोपयुक्त जिल्ला ?? ➤ पाल्पा ➤ २०७१ फागुन १५ ꔪ. नेपालको पहिलो इ-भिलेज (e-Village) ?? ➤ फत्तेपुर, बाँके ➤ २०७२ जेठ २६ ꔪ. नेपालको पहिलो बालमैत्री गाविस ?? ➤ प्रगतीनगर, नवलपरासी ꔪ. नेपालको पहिलो बालमैत्री नगर ?? ➤ सुनवल न.पा ., नवलपरासी ➤ २०७२ जेठ ३२ ꔪ. पहिलो सुधारिएको गोठेमलयुक्त गाविस ?? ➤ डाँडागाउँ, खोटाङ ꔪ. दुधमा आत्मनिर्भर पहिलो जिल्ला ?? ➤ काभ्रेपलाञ्चोक ꔪ. नेपालको पहिलो नर्स ?? ➤ स्व. लामु अमात्य ꔪ. पहिलो निशुल्क वाईफाई (Free WiFi ) जिल्ला ?? ➤ म्याग्दी ꔪ. पहिलो वन्यजन्तु अस्पताल रहेको ठाउँ ?? ➤ चितवन ,...