Skip to main content

Posts

Showing posts from November 27, 2017

कुन हिमाल लाई के भनिन्छ ??

▶सगरमाथा  :- पन्ध्रौं चुलि ▶माछापुच्छ्रे :- कुमार हिमाल ▶चुरे पर्वत :- शिवालिक ▶अन्तुडाडा  :- दिपेन्द्र सिखर ▶मनास्लु :- किलर माउन्टेन ▶अमादब्लम :- लेडिज पिक, टेक्निकल माउन्टेन ▶शार्जे हिमाल :- शान्ति पिक ▶कञ्चनजंघा :- नेपाल पिक , पाँचौ चुली ▶गौरी शंकर :- पाथिभरा हिमाल ▶धौलागिरी :- सेताे हिमाल ▶जासम्बा :- पासाङचुलि

केही महत्त्वपूर्ण वर्षहरु

१. खुला दिशामुक्त गर्ने                    : सन् २०१७ २. धुवामुक्त गर्ने                             : सन् २०१७ ३. पुर्ण सरसफाइ युक्त देस बनाउने   : सन् २०१७ ४. नेपाल भ्रमण बर्ष                       : सन् २०२० ५. बालबिबाह अन्त्य गर्ने                : सन् २०२० ६. हाती पाइले जीवाणु मुक्त बनाउने  : सन् २०२० ७. नेपालको जन्म दरलाइ     प्रतिस्थापन दरमा पुर्याउने            : सन् २०२२ ८. विकसित राष्ट्रमा स्तरोन्नति गर्ने      : सन् २०२२ ९. बाघ को संख्या दोब्बर गर्ने           : सन् २०२२ १०. नेपाललाइ औलो मुक्त बनाउने    : सन् २०२५ ११. भोकमरी अन्त्य गर्ने                  : सन् २०२५ १२. जलविद्युतमा आत्मनिर्भर बनाउने: सन २०२७ १३. मध्यम आय भएको मुलुकको       स्तरमा पुग्ने                             : सन् २०३० १४. वन दसक                               : वि.सं . २०७१ - २०८० १५. फलफूल दशक                        : वि.सं . २०७३/७४ देखि                                                               २०८२/८३ १६. २० बर्षे कृषि रणनीति               : वि.सं . २०१५ - २०३५

समसामयिक विशेष : Recent Updated !!

१. पहिलो अन्तर्राष्ट्रिय भैंसी सम्मेलन कहिले सम्पन्न भएकाे थियो ?? ➡ २०७४ कार्तिक २९-मंसिर २ २. बन्द रहेको विराटनगर जुटमिल पुन: सञ्चालनमा कहिले देखि अायाे ?? ➡ २०७४ मंसिर ८ ३. One Belt One Road (OBOR) परियोजनामा नेपाल र चीनबीच हस्ताक्षर कहिले हस्ताक्षर भएको थियोे ?? ➡ २०१७ मे १२ ४. एसिसि यु-१९ एशिया कप २०१७ काे विजेता राष्ट्र कुन हाे ?? ➡ अफगानिस्तान ५. सर्टिफिकेट्स अफ मेरिट अवार्ड २०१७ बाट सम्मानित हुने संस्था कुन हाे ?? ➡ चन्द्रागिरी हिल्स लिमिटेड ६. ग्रीन टयालेन्टस २०१७ बाट सम्मानित हुने नेपाली काेकाे हुन ?? ➡ अनुप केसी र डा. विष्णुप्रसाद भट्टराई ७. पृथ्वी प्रज्ञा पुरस्कार २०७४ पाउने साहित्यकार काे हुन ?? ➡ तारानाथ शर्मा ८. पूर्व प्रधानमन्त्री कीर्तिनिधि विष्टको निधन कहिले भएको थियो ?? ➡ २०७४ कार्तिक २५ ९. कर्मचारी समायोजन विद्येयक ,२०७४ कहिले प्रमाणिकरण भएको थियो ?? ➡ २०७४ असाेज २९ १०. स्वास्थ्य विमा विद्येयक ,२०७४ संसदबाट पारित भयो ?? ➡ २०७४ असाेज २४ ११. तीन चरणमा भएको स्थानीय तह निर्वाचन कति स्थानमा  सम्पन्न भएको थियो ?? ➡ ७५३ स्थान १२. 'अाई हेल्थ हिराे

लोकसेवाका लागि महत्वपूर्ण १ सय वटा वस्तुगत प्रश्नोत्तरहरु

०१. चन्द्र धरातलमा उत्रिने पहिलो व्यक्ति नि आर्मस्टङ हुन भने दोस्रो को हुन ? → बज एलड्रिन ०२. एपालो–११ को कमाण्ड सञ्चालन गर्ने अन्तरिक्ष पाईलट को थिए ? → कल केलिन्स ०३. चन्द्र धरातलमा पाईला टेक्ने पहिलो अन्तरिक्ष यात्री निल अल्डेन आर्मस्टङ चन्द्र धरातलमा कहिले पुगेका थिए ? → सन् १९६९ जुलाई २१ ०४. चन्द्र धरातलमा पाईला टेक्ने पहिलो अन्तरिक्ष यात्री निल अल्डेन आर्मस्टङको निधन कहिले भयो ? → सन् २०१२ अगस्त २५ ०५. सर्वप्रथम चन्द्र धरातलमा पुग्ने अन्तरिक्ष यान कुन हो ? → लुना–२ ०६. चन्द्रमाको गुरुत्वबल भन्दा पृथ्वीको गरुत्वबल कति बढी छ ? → ६ गुणा ०७. चन्द्र ग्रहण अधिकतम कति समय सम्म रहन्छ ? → ४ घण्टा ०८. सुर्य ग्रहण एक बर्षमा अधिकतम कति पटक लाग्न सक्छ ? → २ पटक ०९. चन्द्र ग्रहण पूर्णिमाको रातमा लाग्छ भने सूर्य ग्रहण कहिले लाग्छ ? → औँसिको दिन १०. शुक्र ग्रहको पृष्ट भुमि कस्तो छ ? → हल्का सेतो मिश्रीत पहेँलो ११. खैरो ग्रह भनेर कुन ग्रहलाई भनिन्छ ? → बुध १२. हाल सम्म शनि ग्रहका कति वटा उपग्रह पत्ता लागेका छन् ?→ ६० वटा १३. पृथ्वी र चन्द्रमाा बिचको औषत दुरी कति रहेको छ ?