Skip to main content

Posts

Showing posts with the label संवैधानिक तथा प्रशासनिक

राष्ट्रिय सभा सदस्य भनेको के हो? सदस्य संख्या, चयन प्रक्रिया, कार्य, अधिकार र महत्व (संविधान अनुसार)

राष्ट्रिय सभा सदस्य; नेपालको संविधान अनुसार चयन प्रक्रिया, कार्यकाल, सदस्य संख्या, अधिकार, महत्व र प्रतिनिधि सभासँगको फरकहरू सरल भाषामा पूर्ण जानकारी: राष्ट्रिय सभा सदस्य भनेको के हो? नेपालको संघीय शासन प्रणाली अन्तर्गत संघीय संसद दुई सदनबाट बनेको हुन्छ, जसमा प्रतिनिधि सभा र राष्ट्रिय सभा पर्दछन्। यी दुई सदनमध्ये राष्ट्रिय सभा माथिल्लो सदन हो र यसका सदस्यहरूलाई राष्ट्रिय सभा सदस्य भनिन्छ। राष्ट्रिय सभा सदस्यको व्यवस्था नेपालको संविधानले संसदलाई स्थायित्व, सन्तुलन र समावेशी बनाउने उद्देश्यका साथ गरेको हो। राष्ट्रिय सभा सदस्य को हुन्? राष्ट्रिय सभा सदस्य भन्नाले नेपालको संविधान बमोजिम विशेष योग्यता, अनुभव र समावेशिताको आधारमा अप्रत्यक्ष निर्वाचन तथा मनोनयन प्रक्रियाबाट चयन भएका संघीय संसदका माथिल्लो सदनका सदस्यलाई जनाउँछ। उनीहरू प्रत्यक्ष जननिर्वाचनबाट नआए पनि कानुन निर्माण र राष्ट्रिय नीतिगत निर्णयमा महत्वपूर्ण भूमिका निर्वाह गर्छन्। राष्ट्रिय सभा के हो? राष्ट्रिय सभा नेपालको संघीय संसदको स्थायी प्रकृतिको माथिल्लो सदन हो। यो सदन मुख्य रूपमा कानुन निर्माण प्रक्रियालाई परिपक्व बनाउने...

नेपालको प्रतिनिधि सभा र सांसद सम्बन्धी २० महत्वपूर्ण वस्तुगत प्रश्नोत्तर (MCQs)

नेपालको संघीय संसदको तल्लो सदन 'प्रतिनिधि सभा' र यसका सांसदहरूको काम, कर्तव्य र अधिकारबारे जानकारी राख्नु लोक सेवा आयोग, शिक्षक सेवा, वा अन्य कुनै पनि प्रतिस्पर्धात्मक परीक्षाको तयारी गरिरहनुभएका साथीहरूका लागि मात्र नभई एक सचेत नागरिकका लागि पनि उत्तिकै महत्वपूर्ण छ। ​के तपाईंलाई हाम्रो संसदीय व्यवस्था र प्रतिनिधि सभाको संरचनाबारे पूर्ण जानकारी छ? यहाँ संकलन गरिएका २० वटा महत्वपूर्ण वस्तुगत प्रश्नोत्तर (MCQs) मार्फत आफ्नो ज्ञानको परीक्षण गर्नुहोस्। हेरौँ, तपाईंले कति वटा प्रश्नको सही उत्तर मिलाउन सक्नुहुन्छ! ​आफ्नो स्कोर तल कमेन्टमा लेख्न नबिर्सिनुहोला। -- १. नेपालको प्रतिनिधि सभा कुन सदन हो? क) माथिल्लो सदन ख) तल्लो सदन ग) संघीय परिषद घ) संवैधानिक सभा उत्तर: ख) तल्लो सदन --- २. प्रतिनिधि सभामा कति जना सांसद हुन्छन्? क) १६५ ख) २७५ ग) ५९ घ) ३०० उत्तर: ख) २७५ ➤ यो संख्या नेपालको संविधान २०७२ अनुसार निर्धारित छ र हालसम्म परिवर्तन भएको छैन । ➤ १६५ जना प्रत्यक्ष निर्वाचन प्रणाली (First-Past-The-Post / FPTP) बाट निर्वाचित हुन्छन् (एक निर्वाचन क्षेत्रबाट एक जना)। ➤ ११० जना समानुपातिक...

नेपालको प्रतिनिधि सभाका सांसदका मुख्य कार्यहरू (Member of Parliament Duties in Nepal)

नेपालका सांसद (Member of Parliament) का प्रमुख कामहरू यसप्रकार छन्: | Blogger Article नेपालका सांसद (Member of Parliament) का प्रमुख कामहरू नेपालको प्रतिनिधि सभा (House of Representatives) संघीय संसदको तल्लो सदन हो । यसले लोकतान्त्रिक शासन प्रणालीमा नागरिकको सार्वभौम पक्षलाई प्रतिनिधित्व गर्दछन् । सांसदहरूले जनताको मतदानबाट निर्वाचित भई संसद्मा सहभागिता जनाउँछन् । संविधानले संसद्मा सांसदका अधिकार, कर्तव्य तथा जिम्मेवारी सुनिश्चित गरेको छ। १. नीति निर्माण र कानून (Law‐making) सांसदहरूको प्रमुख कार्य कानून बनाउनु हो । प्रतिनिधि सभामा विधेयक (Bills) उठाउने, संशोधन गर्ने र पास गर्ने काम सांसदहरूले गर्दछन् । नयाँ कानून बनाउनका लागि सांसदहरूले प्रस्ताव पेश गर्न, समितिमा छलफल गर्न, र सदनमा बहस तथा मतदान प्रक्रिया पूरा गर्नुपर्छ। कानुन निर्माणले राष्ट्रको शासन, आर्थिक व्यवस्थापन, सामाजिक सुनिश्चय तथा नागरिक अधिकार–कर्तव्यलाई नियमन गर्छ । सांसदहरूले विधेयकलाई यथार्थ र समय सापेक्ष बनाउन सुझाव तथा संशोधन प्रस्तुत गर्छन् । २. सरकार गठन र कार्यकारिणीको नियन्त्रण (Formation of Governmen...

उत्कृष्ट नगरपालिका २०७८

✍️. नेपाल नगरपालिका संघले पाँच विधामा ७ नगरपालिकालाई उत्कृष्ट घोषणा कहिले गरेको हो? ➤ २०७८ फागुन २९ ✍️. नेपाल नगरपालिका संघले कति औं वार्षिक उत्सवको अवसर पारेर उत्कृष्ट नगरपालिकाहरु घोषणा गरेको हो? ➤ २९औं वाषिर्क  ✍️. देशभरि रहेका २ सय ९३ नगरहरुमध्ये मूल्यांकन फर्म भरेका कति वटा नगरबाट ७ उत्कृष्ट छानिएको हो? ➤ १५० नगर ✍️. नेपाल नगरपालिका संघले पाँच विधामा दिएका अवार्डहरु? १. उत्कृष्ट संस्थागत विकास, सेवा प्रवाह तथा वित्तीय सुशासन विधामा: ➤ वालिङ नगरपालिका (स्याङ्जा) र पुतलीबजार नगरपालिका (काठमाडौँ) २. उत्कृष्ट शहरी योजना, पूर्वाधार विकास तथा विपद् व्यवस्थापन विधामा: ➤ निलकण्ठ नगरपालिका, धादिङ ३. उत्कृष्ट वन वातावरण, जयवायु परिवर्तन विधामा: ➤ इलाम नगरपालिका, इलाम ४. स्थानीय आर्थिक विकास विधामा: ➤ हरिवन नगरपालिका, सर्लाही  ५. सामाजिक विकास विधामा: ➤ रुपन्देहीको तिलोत्तमा र चितवनको राप्ती नगरपालिका ✍️. पुरस्कृत भएका नगरपालिकाका प्रतिनिधिलाई कसले पुरस्कार प्रदान गरेका थिए? ➤ प्रधानमन्त्री शेरबहादुर देउवा ✍️. उत्कृष्ट नगरपालिका छनौट गर्नको लागि नेपाल नगरपालिका संघले नेपाल सरकारका ...

केन्द्रीय बैँक तथा संवैधानिक अङ्ग सम्बन्धी लामो प्रश्नोत्तर:

🏦. नेपाल राष्ट्र बैँकलाई किन केन्द्रीय बैँक भनिन्छ ?? कारण सहित पुष्टि गर्नुहोस्। वा 🏦. नेपाल राष्ट्र बैँकलाई केन्द्रीय बैँक भन्नुका कारणहरु उल्लेख गर्नुहोस्। ➤ उत्तर:- नेपाल राष्ट्र बैँक ऐन, २०१२ अन्तर्गत रही २०१३ बैशाख १४ गते नेपाल राष्ट्र बैँकको स्थापना भएको हो। विशेषतः मुलुकी सरकारद्धारा यस बैँकलाई केन्द्रीय बैँकका रुपमा स्थापित गरेको पाइन्छ। मुलुकको मौद्रिक, आर्थिक एवं विकासात्मक कार्यमा नेपाल राष्ट्र बैँकको अग्रणी भूमिका रहेको पाउन सकिन्छ। यसलाई निम्न कारणले गर्दा केन्द्रीय बैँकका रुपमा स्थापित गरेको पाइन्छः वा केन्द्रीय बैँकका कार्यहरू यसप्रकार छन्: ➤ सरकारद्धारा स्थापित केन्द्रीय बैँक ➤ सम्पूर्ण वित्तीय तथा मौद्रिक गतिविधिको नियन्त्रण गर्ने भएकोले ➤ प्रमुख सरकारी बैँक  ➤ बैँकहरुको बैँकका रुपमा कार्य गर्ने हुनाले ➤ मौद्रीक नीति, मौद्रिक प्रणालीलाई उपयुक्त एवं व्यावाहारिक ढङ्गले सञ्चालन गर्ने भएकाले ➤ सर्वसाधारणको आर्थिक हित कायम गर्नु ➤ मुलुकमा मौद्रीक सुशासन कायम राख्नु ➤ शोधानान्तर स्थितिको सुदृढिकरण गर्नु ➤ मुलुकको आवश्यकताअनुसार नोट तथा सिक्का निष्कासन कार्य गर्नु ➤ सर...

नगरपालिका (Municipality)

 🏠. नगरपालिका भन्नाले के बुझिन्छ ?? वा नगरपालिका भनेको के हो ?? ➤ गाउँपालिका भन्दा अलि ठूलो क्षेत्र र जनसङ्ख्या समेटेको स्थानीय तहलाई नगरपालिका भनिन्छ। ➤ नगरपालिका एक भौगोलिक तथा प्रशासनिक इकाई हो। 🏠. नगरपालिका कति प्रकारको हुन्छन् ?? ➤ ३ ➤ महानगरपालिका, उपमहानगरपालिका र नगरपालिका 🏠. हाल नेपालमा कति नगरपालिका, उपमहानगरपालिका र महानगरपालिका छन् ?? ➤ २७६ नगरपालिका, ११ उपमहानगरपालिका र ६ महानगरपालिका 🏠. नगरपालिकालाई के-के को आधारमा विभाजन गरिन्छ ?? ➤ आयस्रोत, जनसङ्ख्या, क्षेत्र, विकास, सुविधा आदि 🏠. नगरपालिकामा कम्तीमा कति देखि बढीमा कति ओटा सम्म वडाहरू रहने व्यवस्था छ ?? ➤ ९ देखि ३५ ओटा सम्म वडाहरू 🏠. नगरपालिकाको न्यायिक समितिमा को-को हुन्छन् ?? ➤ नगर उपप्रमुखको संयोजकत्वमा अन्य दुई जना सदस्यहरू। 🏠. नगरसभा भनेको के हो ?? ➤ संविधानको धारा २२३ बमोजिम नगरपालिकाको व्यवस्थापकीय कार्य गर्ने अङ्गलाई नगरसभा भनिन्छ। ➤ नगरसभामा जनताद्वारा निर्वाचित जनप्रतिनिधिहरू रहेका हुन्छन्। 🏠. नगर कार्यपालिका भनेको के हो ?? ➤ नगरपालिकाको सम्पूर्ण कार्य विभाजन र सम्पादन गर्ने कार्यकारिणी अङ्गलाई न...

गाउँपालिका (Rural Municipality)

 🏘. गाउँपालिका भन्नाले के बुझिन्छ ?? वा गाउँपालिका भनेको के हो ?? ➤ ५ देखि २१ ओटा सम्म वडाहरू मिलाएर समाजको विकास र व्यवस्थापनका लागि बनाएको स्थानीय तहलाई गाउँपालिका भनिन्छ। ➤ गाउँ विकास समितिलाई बिस्तार गरेर बनाइएको नेपालको नयाँ निर्मित स्थानीय प्रशासनिक एकाई । 🏘. नेपालको वर्तमान संविधानअनुसार नेपाललाई कति तहमा विभाजन गरिएको छ ?? ➤ ३ तह ➤ सङ्घ, प्रदेश र स्थानीय 🏘. केन्द्रमा कुन सरकार रहन्छ ?? ➤ सङ्घीय सरकार 🏘. नेपाललाई कति प्रदेशमा विभाजन गरिएको छ ?? ➤ ७ प्रदेश 🏘. स्थानीय तह भन्नाले केलाई बुझिन्छ ?? ➤ गाउँपालिका र नगरपालिका लाई 🏘. स्थानीय कानून भनेको के हो ?? ➤ दफा ३ बमोजिम सभाले बनाएको ऐन तथा कार्यपालिकाले बनाएको नियम, कार्यविधि, निर्देशिका वा जारी गरेको आदेशलाई स्थानीय कानून भनिन्छ। 🏘. जनतासँग नजिकको र प्रत्यक्ष सम्पर्कमा रहने तह कुन हो ?? ➤ स्थानीय तह (गाउँपालिका र नगरपालिका) 🏘. नेपालमा २०७३ फाल्गुन २७ मा लागू हुदाँ स्थानीय तहको सङ्ख्या कति थियो ?? ➤ ७ सय ४४ वटा स्थानीय तहहरू कार्यान्वयनमा आएका थिए। 🏘. नेपालमा हाल कति ओटा गाउँपालिका छन् ?? ➤ ४६० 🏘. गाउँपालिकाको न्या...

संवैधानिक अङ्ग

#प्रश्न:::--संवैधानिक अङ्ग भनेको के हो ? नेपालमा हाल कतिवटा संवैधानिक अङ्ग छन् ? लेख्नुहोस् । #उत्तर कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका बाहेक संविधानमा उल्लेख गरिएका ...

कसको पदावधि कति वर्ष ??

• सार्क महासचिव — ३वर्ष • आसियान महासचिव —३वर्ष • संयुुक्त राष्ट्रसंघका महासचिव — ५वर्ष • अन्तर्राष्ट्रिय अदालतका न्यायाधीश - ९वर्ष • युरोपेली न्यायलयका न्यायाधीश र ...

कानुनी राज्य विशेष (सूत्र सहित)

कानुनी राज्यमा हुनुपर्ने गुणहरु: (सूत्र: प्रकाश काका जनमाविमा सुसिक्षा लिदैहुनुहुन्छ) १. प्रजातान्त्रिक शासन व्यवस्था••प्र २. कानुनको पालना••का ४. संविधान मुल कानुन•...

राजनीतिशास्त्र एक जानकारी

१. राजनीति शब्द ‘Politics’ को नेपाली रुपान्तरण हो भने ‘Politics’ को उत्पति कुन भाषाबाट भएको हो ?? - ग्रीक २. आधुनिक संघ राज्य अवधारणा प्रतिपादन को हुन् ?? - जोहान अल्युसियस ३. शैक्षणिक अनुशासन...

पहिलो चरण निर्वाचन २०७४ (सबै तयारी पूरा)

✓ २०७४ मंसिर १० मा ✓ ७०२ उम्मेदवार मैदानमा ✓ २८२ प्रतिनिधिसभा सदस्य र ✓ ४२० प्रदेशसभा सदस्यको लागि ✓ ३१,९१,९४५ मतदाता ✓ २,९१९ निर्वाचन स्थल ✓ ४,४६५ निवचन केन्द्र ✓ प्रदेश ...

संवैधानिक अायाेगहरुः

नेपालका संवैधानिक अायाेगहरुः ••••••••••••••• ••••••••••••••• ••• १) अख्तियार दुरूपयाेग अनुसन्धान अायाेग (भाग-२१) - प्रमुख अायुक्त र ४ जना अायुक्त रहने २) महालेखा परिक्षक (भाग- २२) - एक जना महालेखा परिक्षक रहने ३) लाेक सेवा अायाेग (भाग-२३) - अध्यक्ष र अन्य ४ जना सदस्य रहने ४) निर्वाचन अायाेग (भाग - २४) - प्रमुख अायुक्त र अन्य ४ जना अायुक्त रहने ५) राष्ट्रिय मानवअधिकार अायाेग (भाग- २५) - अध्यक्ष र ४ जना सदस्य ६) राष्ट्रिय प्राकृतिक श्राेत तथा वित्त अायाेग (भाग-२६) - अध्यक्ष सहित बढीमा ५ जना सदस्य रहने ६.१) अन्य संवैधानिक अायाेग (भाग-२७) ७) राष्ट्रिय महिला अायाेग - अध्यक्ष तथा अन्य ४ जना सदस्य रहने ८) राष्ट्रिय दलित अायाेग - अध्यक्ष तथा अन्य ४ जना सदस्य रहने ९) राष्ट्रिय समावेशी अायाेग - अध्यक्ष तथा अन्य ४ जना सदस्य रहने १०) अादिवासी जनजाती अायाेग - अध्यक्ष तथा अन्य ४ जना सदस्य रहने ११) मधेसी अायाेग - अध्यक्ष तथा अन्य ४ जना सदस्य रहने १२) थारू अायाेग - अध्यक्ष तथा अन्य ४ जना सदस्य रहने १३) मुस्लिम अायाेग - अध्यक्ष तथा अन्य ४ जना सदस्य रहने ●•●•●•●•●•●•●•● •●•●•●•●•●•● 🌴 🍃 🍂 ‘Go Green’ ...

देश र संसदको नामः

देश र संसदको नामः •••••••••••••••••••• ➤ अमेरिका ——- काग्रेंस ➤ रूस ————- ड्यूमा ➤ जपान ———– डाइट ➤ पाकिस्तान —- नेशनल असेम्बली र सिनेट ➤ नेपाल ———-– व्यवस्थापिका संसद ➤ अफगानिस्तान – शोरा (नेशनल एसेम्बली) ➤ ईरान ————- मजालिस ➤ ब्रिटेन, आस्टेलिया, क्यानडा – पार्लियामेन्ट ➤ चीन ————- नेशनल पीपुल्स एसेम्बली ► बंगलादेश — जातीय संसद ► भूटान — शोङ्दु ► माल्दिभ्स — मजलिस ► श्रीलंका — पार्लियामेन्ट ► भारत — संसद (लोक सभा र राज्य सभा) ●•●•●•●•●•●•●•●•●•●•●•●•●•●•● Byः #U_T_R

नेपालको स्थान:

: विश्वका विभिन्न क्षेत्रमा नेपालको स्थान : ••••••••••••••• ••••••••• • 'विश्वमा आर्थिक प्रतिस्पर्धात्म क क्षमतामा' → ९८ औं (चीन २८औं र भारत ३९औं स्थानमा) ''' • ‘श्रम बजारमा महिलाको सहभागिता' → १७ औं स्थानमा ''' • कानूनी अधिकारको सूचकांकमा → ४६ औं स्थानमा ''' • प्राथमिक शिक्षा र प्राथमिक स्वास्थमा → ८२ औंै स्थानमा ''' • ट्रेड ट्यारिफमा → १३५ औं स्थानमा ''' • वैदेशिक सम्पत्तिको स्वामित्वका आधारमा → १३३ औं स्थानमा ''' • मजदुर र मालिकको समन्वयमा → १३४ औं स्थानमा ''' • गुणस्तरीय विद्युतको खपतका आधारमा → १३२ औं स्थानमा ''' • विश्वविद्यालय र औद्योगिक घरानाको सहकार्यमा → १३१ औं स्थानमा ''' • गुणस्तरीय इन्टरनेट प्रयोगमा → २२१ औं स्थानमा ''' • पूर्वाधार विकास र प्रविधि अपनाउने र नयाँ प्रविधिको प्रयोग गर्नेमा → १२६ औं स्थानमा ''' • गुड मार्केट प्राक्टिसमा → ११६ औं ''' • श्रम बजारको क्षमतामा → १०३ औं स्थानमा ''' • वित्तीय क्षेत्रको...

अमेरिकाका भूतपूर्व ४४ जना राष्ट्रपति

अमेरिकाका भूतपूर्व ४४ जना राष्ट्रपति र उनीहरु बारेका ४४ वटा रोचक तथ्यः ••••••••••••••• ••••••••••••••• •••••••••••••••••••••••••••••••••••••••••••••• ● अमेरिकाका प्रथम राष्ट्रपति जर्ज वासिंटनका दाँत सक्कली थिएनन् । उनले सुन, हात्तीका दाह्रा, सिसा तथा अन्य जनावरका दाँतबाट बनेका नक्कली दाँत लगाएका थिए । "" ● राष्ट्रपति जोन एडम्स प्राय स्कुलमा अनुपस्थित हुन्थे । उनी सिकार गर्दै र माछा मार्दै समय कटाउँथे । "" ● राष्ट्रपति थोमस जेफरसनले सन् १८१९ मा युनिभर्सिटी अफ भर्जिनिया स्थापना गरेका थिए । "" ● राष्ट्रपति जेम्स मेडिसन प्रिन्स्टन विश्व विद्यालयका पहिलो ब्याचका विद्यार्थी थिए । "" ● लाइबेरियाको राजधानी मुनरोभियाको नाम अमेरिकी राष्ट्रपति जेम्स मुनरोको नामबाट राखिएको हो । "" ● जोन क्विन्सी एडम्सले हरेक विहान वासिंटन डिसी स्थित एक पोखरीमा निर्वस्त्र स्नान गरी डुबुल्की मार्दथे । "" ● राष्ट्रपति एन्ड्रू ज्याक्सनले आफ्नो सुगालाई श्राप दिन सिकाएका थिए । ज्याक्सनको अन्त्येष्टिका बेला उक्त सुगाले श्राप दिइरहे पछि त्यसलाई त्यहाँबाट हटाउनु प...