Skip to main content

Posts

Showing posts from November 22, 2021

विविध सामान्य ज्ञान

✒️. जोन एफ केनेडीको हत्या कसले गर्यो ?? ➤ ली हार्वे ओसवाल्ड ✒️. जन्मँदा भाले हुने र २ वा ३ वर्ष पछि बाट पोथीमा परिणत हुने र प्रजनन गर्ने माछा कुन हो ?? ➤ बराममुण्डी माछा ✒️. टोरन्टो सहरमा दुई महिलाले पहिलो पटक सार्वजनिक रूपमा शर्ट्स (shorts) कहिले लगाएकी थिइन् ?? ➤ सन् १९३७   ✒️. ‘ग्लोबल थ्रेट एसेसमेन्ट रिपोर्ट २०२१’ कुन संस्थाले जारी गरेको छ ?? ➤ WeProtect Global Alliance ✒️. चन्द्रमामा अवतरण गर्ने सबैभन्दा कान्छो मानिस को हुन ?? ➤ चार्ल्स ड्यूक   ➤ उमेर: ३६ वर्ष २०१ दिन ➤ अपोलो १६, सन् १९७२ मा ✒️. चिनियाँ खगोलविद्हरूले कुन ग्रहलाई "फायर स्टार" भन्छन् ?? ➤ मंगल   ✒️. कुन संस्थाले २०२१ को उत्पादन अन्तर प्रतिवेदन जारी गर्यो ?? ➤ UNEP ✒️. कर्णाली पुलले जोडिएका दुई जिल्लाहरू कुन कुन हुन् ?? ➤ कैलाली र बर्दिया ✒️. कुन देशले मानसिक स्वास्थ्य प्रवर्द्धन गर्नको लागि ला लोरेरिया वा क्राइङ रुम (Crying Room) को स्थापना गरेको छ ?? ➤ स्पेन ✒️. कुन गणितज्ञले अज्ञात मात्रालाई प्रतिनिधित्व गर्न "x" अक्षरको परिचय दिए ?? ➤ रेने डेकार्टेस ✒️. सामूहिक सुरक्षा सन्धि संगठन (CSTO), जो एक