Skip to main content

Posts

Showing posts from February 2, 2022

छाला (Skin) सम्बन्धी प्रश्नोत्तरहरू:

Pic: Depositphotos 💆. स्पर्श चेतना (Sense of touch) कुन ज्ञानेन्द्रियले प्राप्त गर्दछ ?? ➤ छाला (Skin) 💆. संरचनाको दृष्टिले मानिसको छालालाई कति भागमा विभाजन गरिएको छ ?? ➤ दुई १. बाहिरी छाला (Epidermis) २. भित्री छाला (Dermis) 💆. बाहिरी छाला (Epidermis) मा के के हुन्छन् ?? ➤ पातला, रक्तनली नभएका, कोषहरूकाे पत्र 💆. भित्री छाला (Dermis) मा के के हुन्छन् ?? ➤ स्नायु रेशाहरू, रक्तनली, पसिनाका ग्रन्थीहरू, तेल निकाल्ने ग्रन्थीहरू र रौँका जराहरू। 💆. बाहिरी छाला (Epidermis) कस्तो तन्तुले बनेको हुन्छ ?? ➤ पारदर्शी तह र तहदार तन्तु (Stratified Epithelium Tissue) 💆. बाहिरी छालामुनिको तहलाई के भनिन्छ ?? ➤ भित्री छाला 💆. भित्री छालाको तल्लो भागमा के को पत्र पाइन्छ, जुन खुकुलो हुन्छ ?? ➤ बोसो 💆. भित्री छालामा रहेको बोसोलाई अङ्ग्रेजीमा के भनिन्छ ?? ➤ Subcutaneous Fat ➤ यो पुरुषको तुलनामा महिलामा बढी मात्रामा हुन्छ। 💆. भित्री छालामा रहेको बोसोको काम के हो ?? ➤ शरीरलाई तातो बनाउने 💆. तपाईलाई थाहा छ ?? ➤ मानिसहरू सूर्यबाट भिटामिन डी पाइन्छ भन्ने विश्वास गर्दछन् तर सौर्य विकिरणबाट भिटामिन डी प्र