• सार्क महासचिव — ३वर्ष • आसियान महासचिव —३वर्ष • संयुुक्त राष्ट्रसंघका महासचिव — ५वर्ष • अन्तर्राष्ट्रिय अदालतका न्यायाधीश - ९वर्ष • युरोपेली न्यायलयका न्यायाधीश र प्रधान अधिवक्ता - ६वर्ष • युरोपेली न्यायलयका सभापति – ३वर्ष • राष्ट्रपति — ५वर्ष • उपराष्टपति — ५वर्ष • प्रतिनिधि सभा — ५वर्ष • राष्ट्रिय सभा — ६वर्ष • प्रधानन्यायाधीश — ६वर्ष • न्यायपरिषदको सदस्य — ४वर्ष • गाउँपालिका अध्यक्ष र उपाध्यक्ष — ५वर्ष • नगरपालिका मेयर र उपमेयर - ५वर्ष • प्रदेश प्रमुख — ५वर्ष • मुख्यसचिव — ३ वर्ष
Learn Now or Never