Skip to main content

Posts

Showing posts from January 30, 2022

Fundamental Rights

2. Give long answer to the following questions. (a) Define fundamental rights with supporting examples. ➤ Fundamental rights are the rights guaranteed by the constitution of a country to its people for all-round development. The total 31 fundamental rights in Nepal are mentioned in the Constitution of Nepal 2072. For e.g. right to freedom, right to equality etc. (b) Rights and duties are complementary to each other. Justify the statement. ➤ Rights are the legal claims whereas duties are the moral or legal obligation or a responsibility. Rights and duties are the complementary to each other because people can claim their rights only by fulfilling their duties. Rights and duties both go side by side. These are the two wheels of a chariot because one becomes incomplete in the absence of other. When an individual exercises their rights, they should not create any kind of disturbance to others. It means, every citizen should be self-restraint while using their rights. To claim rights one ha

विविध विश्व सामान्य ज्ञान

🌎. विश्व कपको इतिहासमा पहिलो पूर्ण रूपमा गिराउन सकिने स्टेडियम कुन हुनेवाला छ? ➤ स्टेडियम ९७४ (कतार) 🌎. इकोनोमिस्ट इन्टेलिजेन्स युनिट (EIU) को सर्वेक्षण २०२१ अनुसार संसारकै सबैभन्दा महँगो सहर कुन बनेको छ? ➤ तेल अविव (इजरायल) ➤ सस्तो - सिरियाको दमास्कस 🌎. कोरोनाभाइरसको ओमिक्रोन संस्करण पुष्टि भएको पहिलो खाडी राष्ट्र कुन हो? ➤ साउदी अरब  ➤ २०२१ डिसेम्बर १ मा 🌏. चीनले कहिले सम्ममा आफ्ना ८५ प्रतिशत नागरिकले राष्ट्रिय भाषा प्रयोग गर्ने भन्दै मन्डारिनलाई प्रवर्द्धन गर्न आक्रामक अभियान सुरु गरेको छ? ➤ सन् २०२५ 🌐. अन्टार्कटिकाको सबैभन्दा पुरानो बरफको खोजी गर्न युरोपेली टोलीले बनाएको परियोजनाको नाम के हो? ➤ 'Beyond EPICA' (European Project for Ice Coring in Antarctica) 🌏. वैज्ञानिकहरूले हालै पत्ता लगाएको नयाँ ग्रहको नाम के हो, जसलाई अल्ट्राहट जुपिटर पनि भनिएको छ? ➤ TOI-2109b ➤ यो ग्रह ब्रम्हाण्डमा पाइएको दोश्रो सबैभन्दा तातो ग्रह हो। ➤ यो ग्रहको सतहको तापक्रम ३३०० डिग्री सेल्सियस छ। ➤ यसले केवल १६ घण्टामै आफ्नो तारालाई परिक्रमा गर्दछ। 🌎. चर्चित सामाजिक सञ्जाल ट्वीटरको प्रमुख कार