Skip to main content

Posts

Showing posts with the label Quiz

साहित्यशास्त्र र नेपाली समालोचना सम्बन्धित MCQs Quiz भाग-०२

नेपाली साहित्य MCQ क्विज सही विकल्पमा थिच्नुहोस्! २१. समाजपरक समालोचना प्रणालीले कुन कुरालाई जोड दिन्छ ? (क) पाठकवर्गको सामाजिकता (ख) साहित्यकारको सामाजिकता (ग) समाजसेवीको सामाजिकता (घ) आम नागरिकको सामाजिकता २२. स्वच्छन्दतावादसँग कुन कुराले सम्बन्ध राख्छ ? (क) वस्तुपरकता (ख) भौतिकता (ग) आत्मपरकता (घ) तथ्यपरकता २३. प्रगतिवादी समालोचनाको सुरुवात कुन चरणमा आएर भएको हो? (क) पहिलो चरण (ख) दोस्रो चरण (ग) तेस्रो चरण (घ) चौथो चरण २४. नेपाली समालोचनाका क्षेत्रमा आधुनिकताका प्रारम्भकर्ता कसलाई मानिन्छ? (क) यदुनाथ खनाल (ख) ईश्वर बराल (ग) मोतिराम भट्ट (घ) रामकृष्ण शर्मा २५. ईश्वर बराल कस्ता...

साहित्यशास्त्र र नेपाली समालोचना सम्बन्धित MCQs Quiz

सही उत्तर थिच्नुहोस्: १. काव्यानुभूतिलाई साहित्यको प्रयोजन मान्ने विद्वान को हुन् ? (क) विश्वनाथ (ख) भामह (ग) भरतमुनि (घ) दण्डी २. यथार्थवादी साहित्यको विकास सर्वप्रथम कहाँ भएको हो? (क) फ्रान्स (ख) बेलायत (ग) जर्मनी (घ) रुस ३. अस्तित्ववादका व्याख्याता को हुन् ? (क) नित्से (ख) रुसो (ग) हेगेल (घ) सार्त्र ४. नेपाली समालोचनाको थालनी कसबाट भएको थियो ? (क) मोतीराम भट्ट (ख) बाबुराम आचार्य (ग) सूर्यविक्रम ज्ञवाली (घ) रामकृष्ण शर्मा ५. 'विष्णुमतीमा घर छ' यो के को उदाहरण हो ? (क) अभिधा (ख) लक्षणा (ग) व्यञ्जना (घ) रढि ...

सामान्य विज्ञान: ३५ महत्वपूर्ण बहुवैकल्पिक वस्तुगत प्रश्नोत्तर | Science MCQs Quiz Online in Nepali

Score: 0 / 0 Time: 20:00 १. पाचन प्रक्रिया (Digestion) को समयमा एमाइलेज (Amylase) ले केलाई टुक्राउँछ? (क) बोसो (Fats) (ख) प्रोटिन (Proteins) (ग) कार्बोहाइड्रेट (Carbohydrates) (घ) भिटामिन (Vitamins) २. कुन तत्वको पग्लने बिन्दु (Melting point) सबैभन्दा उच्च हुन्छ? (क) फलाम (Iron) (ख) कार्बन - हीरा (Carbon - diamond) (ग) टङ्स्टेन (Tungsten) (घ) प्लेटिनम (Platinum) ३. फूलहरूको अध्ययनलाई के भनिन्छ? (क) एन्थोलोजी (Anthology) (ख) होमोलोजी (Homology) (ग) परागकण (Pollen grains) (घ) ट्याक्सोनोमी (Taxonomy) ४. नमिल्ने शब्द छान्नुहोस्: फिजियोलोजी, साइकोलोजी, प्याथोलोजी, ब्याक्टेरियोलोजी। (क) फिजियोलोजी (Physiology) (ख) साइकोलोजी (Psychology) (ग) प्याथोलोजी (Pathology) (घ) ब्याक्टेरियोलोजी (Bacteriology) ५. पृथ्वीको सबैभन्दा पुरानो जीव कुन हो? (क) लेउ (Algae) (ख) ढुसी (Fungi) (ग) अमिबा (Amoeba) (घ) युग्लिना (Euglena) ६....

विज्ञान सम्बन्धी २८ महत्वपूर्ण बहुबैकल्पिक प्रश्नोत्तर (MCQs) - Science Quiz in Nepali

सही उत्तरमा थिच्नुहोस्: १. मानवमा पित्त (Bile) को स्राव कहाँ हुन्छ? a) कलेजो (Liver) b) अग्न्याशय (Pancreas) c) घाँटी नली (Oesophagus) d) सानो आन्द्रा (Small intestine) २. तलमध्ये कुन हर्मोनले रन्ध्र (Stomata) बन्द गर्न र पात झार्न मद्दत गर्छ? a) Abscisic acid b) Gibberellin c) Auxin d) Cytokinin ३. ‘Tropism’ ले मुख्यत: के जनाउँछ? a) बिरुवाको दिशात्मक वृद्धि b) जनावरको दीर्घायु c) चराको बसाइँसराइ d) मानव व्यवहार ४. तलमध्ये कुनलाई Emergency Hormone भनिन्छ? a) Adrenaline b) Thyroxin c) Vasopressin d) Insulin ५. कोषिकाको कुन अङ्गले पोषक तत्त्वलाई ऊर्जामा रूपान्तरण गर्छ? a) Chromosome b) Lysosome c) Mitochondria d) Cell membrane ६. चिनीलाई Ethyl alcohol र Carbon dioxide मा रूपान्तरण गर्ने प्रक्रिया के हो? a) Pasteurisation b) Lactic acid fermentation c) Alcoholic fermentation d) Glycolysis ७. च्याउ (Mushroom) मा कस्तो प्रकारको पोषण पाइन्छ? a) Chemotrophic b) Saprotrophic c) Symbiotic d) Autotrophic ८. हाम्रो शरीरको सबैभन्दा लामो कोषिका कु...

नेपालको प्रतिनिधि सभा र सांसद सम्बन्धी २० महत्वपूर्ण वस्तुगत प्रश्नोत्तर (MCQs)

नेपालको संघीय संसदको तल्लो सदन 'प्रतिनिधि सभा' र यसका सांसदहरूको काम, कर्तव्य र अधिकारबारे जानकारी राख्नु लोक सेवा आयोग, शिक्षक सेवा, वा अन्य कुनै पनि प्रतिस्पर्धात्मक परीक्षाको तयारी गरिरहनुभएका साथीहरूका लागि मात्र नभई एक सचेत नागरिकका लागि पनि उत्तिकै महत्वपूर्ण छ। ​के तपाईंलाई हाम्रो संसदीय व्यवस्था र प्रतिनिधि सभाको संरचनाबारे पूर्ण जानकारी छ? यहाँ संकलन गरिएका २० वटा महत्वपूर्ण वस्तुगत प्रश्नोत्तर (MCQs) मार्फत आफ्नो ज्ञानको परीक्षण गर्नुहोस्। हेरौँ, तपाईंले कति वटा प्रश्नको सही उत्तर मिलाउन सक्नुहुन्छ! ​आफ्नो स्कोर तल कमेन्टमा लेख्न नबिर्सिनुहोला। -- १. नेपालको प्रतिनिधि सभा कुन सदन हो? क) माथिल्लो सदन ख) तल्लो सदन ग) संघीय परिषद घ) संवैधानिक सभा उत्तर: ख) तल्लो सदन --- २. प्रतिनिधि सभामा कति जना सांसद हुन्छन्? क) १६५ ख) २७५ ग) ५९ घ) ३०० उत्तर: ख) २७५ ➤ यो संख्या नेपालको संविधान २०७२ अनुसार निर्धारित छ र हालसम्म परिवर्तन भएको छैन । ➤ १६५ जना प्रत्यक्ष निर्वाचन प्रणाली (First-Past-The-Post / FPTP) बाट निर्वाचित हुन्छन् (एक निर्वाचन क्षेत्रबाट एक जना)। ➤ ११० जना समानुपातिक...

Grammar Quiz: Discover Your Linguistic Prowess with These Test Questions

1. Ram bought.............lamp for his mother's birthday. A. A lovely new B. A new lovely C. A lovelier new D. A new lovelier 2. During the exam, students are........... from talking to one another. A. Allowed B. Prohibited C. Made to stop D. Halted 3. Gopal couldn't find........ books on global warming in the bookstore. A. No B. Some C. Any D. Almost 4. Some of the questions were....... that nobody could answer them. A. So hard B. Too hard C. Very hard D. Quite hard 5..............all of the prisoners were set free. A. Most B. Almost C. Both D. Neither 6. I've never seen......

नाफा र नोक्सान (Profit and Loss) सम्बन्धि नमुना अभ्यास

1. यदि 6 ओटा घडीको बिक्रय मूल्य त्यही 5 ओटा वस्तुको विक्रय मूल्यसँग बराबर छ भने नाफा प्रतिशत पत्ता लगाउनुहोस् । A. 10% B. 15% C. 20% D. 30% 2. एउटा फलफूल विक्रेताले 12 दर्जन सुन्तलाहरू भएको एक टोकरी रु.432 मा किनेछ। तर 14 ओटा सुन्तलाहरू कुहिएका रहेछन् । उसले त्यसपछि राम्रा सुन्तलाहरू रु.3.50 प्रति एकका दरले बिक्री गरेछ । उसको नाफा वा नोक्सान पत्ता लगाउनुहोस् । A. नाफा रु.23 B. नोक्सान रु.23 C. नाफा रु.72 D. नोक्सान रु.49 3. नाफा वा नोक्सान प्रतिशत पत्ता लगाउनुहोस् जब कलमहरू प्रति दर्जन रु.50 का दरले किनेर 100 ओटाको रु.450 मा बेचियो? A. 7.5% B. 8% C. 8.5% D. 9% 4. सीताले दुईओटा किताबहरू प्रत्येकको रु.100 मा बेचिन् । यदि उनीलाई एउटामा 25% नाफा र अर्कोमा 20% नोक्सान भएछ भने जम्मा नाफा वा नोक्सान के भयो? प्रतिशतमा न...

व्यवस्थापन, लेखा, अर्थशास्त्र, बैंकिङ्ग र गणित (Management, Accounting, Economics, Banking, Mathematics)

१. भाषा सम्बन्धी सञ्चारका बाधा अवरोध भन्नाले केलाई बुझिन्छ ? क. शुद्ध अनुवाद ख. खराब रूपले व्यक्त संवाद ग. चिन्हहरुको उपयुक्त प्रयोग घ. माथीका सबै २. मानव संशाधन व्यवस्थापन भन्नाले “संगठनका सम्पूर्ण सदस्यहरु संलग्न रहेको र आपसी प्रभाव पार्ने व्यवस्थित योजना, विकास तथा नियन्त्रण कार्यलाई जनाउँछ” भन्ने भनाइ कसको हो ? क. Gibson ख. David A. Decendao ग. Marshall घ. Wendell French ३. निम्नमध्ये क्रमानुसार कुन विकल्प सहि छ ? A) समस्याको विश्लेषण B) विकल्पको विकास C) विकल्पको मूल्यांकन D) समस्याको पहिचान क. d-a-b-c ख. a-b-c-d ग. c-a-d-b घ. b-a-d-c ४. देहायका मध्ये सेवाग्राहकीको कर्तव्य कुन हो ? क. कानूनको पालना गर्नु ख. कर तिर्नु ग. प्रकिया पुरा गरी सेवा लिनु घ. माथिका सबै हुन् । ...