Skip to main content

Posts

Showing posts from March 2, 2017

खेलकुद विशेषः नेपालः

खेलकुद विशेषः नेपालः ••••••••••••••••••••••• ● नेपाल क्रिकेट संघको स्थापना → वि.सं. २००४ ● नेपालको सबभन्दा पुरानो राष्ट्रिय खेलकुद संघ → नेपाल क्रिकेट संघ ● राष्ट्रिय खेलकुद परिषद्को स्थापना → वि.सं. २०१७ ● अखिल नेपाल फुटबल संघ (एन्फा) को स्थापना → वि.सं. २००८ ● एन्फाले शुभ जन्मोत्सव कप फुटबल प्रतियोगिताको सुरुवात → वि.सं. २०३० ● नेपाल एमेच्योर एथ्लेटिक्स सङ्घको स्थापना → वि.सं. २००४ ● अखिल नेपाल कपर्दी संघको स्थापना → वि.सं. २०३५ ● अखिल नेपाल टेबल टेनिस संघको स्थापना → वि.सं. २००९ ● हालको राष्ट्रिय खेलकुद परिषद्को पुरानो नामः → राष्ट्रिय स्थास्थ्य तथा खेलकुद परिषद् ● नेपालको पहिलो अन्तर्राष्ट्रिय खेलकुदमा सहभागिताः → सन् १९५१, नयाँ दिल्ली (प्रथम एसियाली खेलकुद देखि) ● नेपालले भाग नलिएको एसियाली खेलकुद प्रतियोगिताः → दोस्रो र चौथो (सन् १९५४ र १९६२) ● नेपालको खेलकुद इतिहासमा सबभन्दा दुखद दिन → २०४४ फागुन २९ ● त्रिभुवन च्यालेन्ज शिल्ड फुटबल प्रतियोगिताको अायोजना सुरु → वि.सं. २००५ ● एसियाली खेलकुदमा नेपाललाई पहिलो पदक दिलाउने खेलाडीः → विधान लामा (सन् १९८६, दशौं सोल एस

Motivational Quote!!

The truth Might surprise you.!! . A 21 year old boy seeing out from the bus’s window shouted… . “Dad, look the trees are going behind!” Dad smiled and a young couple sitting nearby, looked at the 21 year old’s childish behavior with pity, suddenly he again exclaimed… . “Dad, look the clouds are running with us!” . The couple couldn’t resist and said to the old man… . “Why don’t you take your son to a good doctor?” The old man smiled and said…“I did and we are just coming from the hospital, my son was blind from birth, he just got his eyes today.” . Every single person on the planet has a story. Don’t judge people before you truly know them..!! 👌👍✌

रोचक तथ्य — चन्द्रमा (Moon)

रोचक तथ्य — चन्द्रमा (Moon) .......ⓂⓄⓄⓃ.............🆕 ••••••••••••••••••••••••••••••••• 🌙. चन्द्रमा (अंग्रेजी : Moon) पृथ्वीको एक मात्र उपग्रह, जुन वायुमण्डल विहीन छ र पृथ्वीबाट 3,84,365 कि.मी. टाढा रहेको छ। •• 🌙. चन्द्रमा सौर्यमण्डलको पाँचौं सबभन्दा ठूलो प्राकृतिक उपग्रह हो। •• 🌙. चन्द्रमाको सतह र उसको आन्तरिक सतहको अध्ययन गर्ने विज्ञानलाई सेलेनोलोजी भनिन्छ। •• 🌙. यसमा रहेको धूलोको मैदानलाई शान्तिसागर भनिन्छ । यो चन्द्रमाको पछाडिको भाग हो, जुन अन्धकारमय छ। •• 🌙. चन्द्रमाको सबभन्दा अग्लो पर्वत लीबनिट्ज पर्वत हो, जुन 35000 फुट (10,668 मी.) अग्लो रहेको छ। यो चन्द्रमाको दक्षिणी ध्रुवमा पर्दछ । •• 🌙. चन्द्रमालाई जीवाश्म ग्रह पनि भनिन्छ। •• 🌙. चन्द्रमाको प्रकाश पृथ्वीमा आइपुग्न 1 मिनेट 20 सेकेन्ड लाग्दछ । •• 🌙. चन्द्रमालाई, पृथ्वीको एक परिक्रमा गर्न लगभग 27 दिन 8 घण्टा लाग्दछ र यति नै समयमा यसले आफनो अक्षमा एक घूर्णन गर्दछ । यही कारणले गर्दा नै हामिले चन्द्रमाको आधा भाग मात्र देख्दछन् । पृथ्वी बाट चन्द्रमाको 57% भाग देख्न सकिन्छ । •• 🌙. चन्द्रमा द्वारा पृथ्वीको

प्रसिद्ध ठाउँ

विभिन्न वस्तुका लागि प्रसिद्ध स्थानहरुः ••••••••••••••••••••••••••••••••••••••• ➤ कपास → डुम्रिखर्क, तनहुँ र आँखु ➤ चाकु → टोखा ➤ तरकारी → ठिमी ➤ माटोको भाँडा → भक्तपुर ➤ सनपाट → विराटनगर ➤ उखु → धुनिवेसी ➤ अम्बा → धुनिवेसी ➤ चिउरा → टिकनी र बोडे ➤ मुला → चितलाङ् ➤ चिया → इलाम र झापा ➤ छाला → दैलेख ➤ गलेबन्द → कास्की ➤ हात्ती → चितवन ➤ गैंडा → चितवन ➤ सुन्तला → पोखरा, धनकुटा र स्याङ्जा ➤ अम्खोरा → पाल्पा ➤ पश्मीना → कास्की ➤ तोरी → चितवन ➤ सुर्ती → चन्द्रगन्ज ➤ नासपाती → फर्पिङ ➤ प्याङपाथी → प्याङगाउँ ➤ हुक्का → पाल्ला ➤ स्याउ → हुम्ला र जुम्ला ➤ राडीपाखी → ओखलढुंगा, बाग्लुङ, तेह्रथुम र भोजपुर ➤ करूवा → पाल्पा ➤ तेल → खोकना ➤ कपडा → कीर्तिपुर ➤ दुम्जाली खाँडी → दुम्जा ➤ कालो टोपी → भक्तपुर ➤ ताप्के → वीरगञ्ज ➤ काठको ठेकी → मकवानपुर ➤ होटल → मुग्लिन ➤ दही → भक्तपुर ➤ सानु दुधालु गाई → अछाम ➤ हुक्काको नली → बाग्लुङ र डोटी ➤ फुलेस → बैतडी ➤ असल सख्खर → बैतडी ➤ माछा → बाह्रबीसे र कुलेखानी ➤ खुवा → ठेचो ➤ तैग (मलेदा) → कीर्तिपुर ➤ सालिग्राम → कृष्ण

वेद र संस्कृत

संस्कृत विशेषः🆕1⃣ ••••••••••••••••••••• ● ‘आर्य’ शब्दको अर्थ के हो ?? — श्रेष्ठ वा कुलीन ● आर्यहरुको भाषा के थियो ?? — संस्कृत ● आर्यहरुको मुख्य व्यवसाय के थियो ?? — पशुपालन र कृषि ● आर्यहरुले सर्वप्रथम कुन धातुको खोज गरेको थियो ?? — फलाम ● उत्तर वैदिक कालको वेद विरोधी वा ब्राह्मण विरोधी धार्मिक अध्यापकलाई के भनिन्थ्यो ?? — श्रमण ● वैदिक गणितको महत्वपूर्ण अंग के थियो ?? — शुल्व सूत्र ● वेदको संख्या कति हो ?? — 4 ● सबभन्दा प्राचीन वेद कुन हो ?? — ऋ​ग्वेद ● कुन वेद द्वारा वैदिक संस्कृतिको बारेमा ज्ञान दिन्छन् ?? — ऋ​ग्वेद ● संगीतको उत्पति कुन वेद बाट भएको हो ?? — सामवेद ● प्रथम विधि निर्माता को हुन् ?? — मनु ● ‘मनुस्मृति’ कसको रचना हो ?? — मनु ● कृष्ण भक्तिको प्रथम वा प्रधान ग्रन्थ कुन हो ?? — श्रीमद्भागवत गीता ● ऋ​ग्वेदमा सम्पत्तिको मुख्य रूप के थियो ?? — गो धन ● पुराणको संख्या कति हो ?? — 18 ● वैदिक धर्मको मुख्य लक्षण कसको उपासना थियो ?? — प्रकृति ● कुन देवताको लागि ऋ​ग्वेदमा पुरन्दर शब्दको प्रयोग भएको छ ?? — इन्द्र ● ‘शुल्व सूत्र’ कुन विषय सँग सम्ब

अम्ल, क्षार र लवन

अम्ल, क्षार र लवन पाइने पदार्थहरु र यसको प्रयोगः🆒 •••••••••••••••••••••••••••••••••••••• 🔴 #अम्ल (Acid) ✳. कार्बोनिक अम्लः (Carbonic) सूत्र → (H₂CO₃) स्रोत → सोडापानी प्रयोग → सोडा, पानी, कोकाकोला जस्ता पेय पदार्थ ✳. साइट्रिक अम्लः (Citric) → कागती, गोलभेडा ✳. हाइड्रोक्लोरिक अम्लः → HCI → पेटमा → उद्योग तथा प्रयोगशालामा विभिन्न काममा ✳. सल्फ्युरिक अम्लः → H₂SO₄ → उद्योग तथा प्रयोगशालामा प्रशस्त मात्रामा प्रयोग हुने भएकाले यसलाई King of Chemical भनिन्छ । ✳. नाइट्रिक अम्लः → HNO₃ → उद्योग, कलकारखाना तथा प्रयोगशालामा ✳. टार्टरिक अम्लः → भोगटे जस्ता फलफूलहरुमा पाइने ✳. कार्बोनिक अम्ल फेनलः → C₆H₅OH → विभिन्न कीटाणु नाशकका रुपमा प्रयोग ✳. अक्जातिक अम्लः → चरि अमिलोमा पाइने ✳. एसिटिक अम्ल/भेनेगरः → CH₃COOH → विभिन्न अमिलो अचारहरुमा प्रयोग ✳. एसकार्बक अम्लः → भिटामिन ‘सी’ युक्त फलफूलहरूमा पाइने ✳. ल्याक्टिक अम्लः → अमिलो दूधमा पाइने ✳. फार्मिक अम्लः (Formic Acid) → कमिलाले चिल्दा निकाल्ने अम्ल ✳. अमिलो नहुने अम्लः → स्टेरिक, बोरिक, सिलिसिलिक अम्ल ••• 🔴

धेरै शब्दका लागि एक शब्दः

धेरै शब्दका लागि एक शब्दः •••••••••••••••••••••••••••• 💣 दुनो झैं पारेर जोरेको हात → अँजुली 💣 आधा फाटेको, आधा सदे → अर्धानो 💣 उपमा नभएको → अनुपम 💣 जसको कुनै शत्रु छैन → अजातशत्रु 💣 कसैलाई नटेर्ने → अटेरी 💣 जसको विहे भएको छैन → अविवाहित 💣 जसलाई केही गरे पनि जित्न सकिँदैन → अजेय 💣 जुन देखिदैन → अदृश्य 💣 जो कहिल्यै पनि मर्दैन → अमर 💣 बेकाममा हिडिरहने → अल्लारे 💣 अरूको आशा गरेर बस्ने व्यक्ति → आशामुखी 💣 अरूसित नमिल्ने स्वभावको → एकलकाँटे 💣 अर्काको मुख बनेर बोल्ने → मुखसारा 💣 कुराकानीमा दोहोरिने शब्द → थेगो 💣 समाजको जेठोबाठो व्यक्ति → थकाली 💣 एउटा हात नभएको → डुँडो 💣 ठीक समयमा काम गर्न नसक्ने → जुम्सो 💣 चार रङ् भएको → चौरङ्गी 💣 घरजम गरेर बस्ने काम → गृहस्थी 💣 जो जन्मभर बिहाउँदैन → थारो, बैलो 💣 दुई नदी मिलेको ठाउँ → दोभान 💣 लिने किसिमले राख्न दिएको वस्तु → नासो 💣 खाएको पचाउनमा मदत दिने वस्तु → पाचक 💣 छोरी चेलीलाई दाइजो दिएको वस्तु → पेवा 💣 पाँच प्रकारको मिठाई → पचमेल 💣 परेवाको जस्तै आँखा भएको → परेवाआँखी 💣 जो अर्काको साटो काम गर्दछ → प्र

सूचना प्रविधि

सूचना र सञ्चार प्रविधिः ••••••••••••••••••••••• ☎. दोहोरो सूचना प्रवाहको साधन कुन हो ?? — टेलिफोन 📩. नेपालमा पहिलो ग्रामीण सूचना केन्द्र कुन जिल्लामा स्थापना भएको हो ?? — पर्वत 💻. कम्प्यूटरको सहायताले विश्वका विभिन्न ठाउँमा रहेका मानिसहरु बिच एउटै टेबलमा बसेर छलफल गरेझै कुराकानी गर्न सकिने प्रविधिलाई के भनिन्छ ?? — भिडियो कन्फ्रेन्स 💻. कम्प्यूटरमा कुन भागले सूचनालाई प्रोसेस गरी अर्थपूर्ण बनाउने कार्य गर्दछ ?? — सी.पी.यू 📮. नेपालमा हुलाक सेवा कहिले देखि सञ्चालन भएको हो ?? — वि.सं. १९३५ 💻. कम्प्यूटरलाई इन्टरनेटमा जोड्नको लागि कुन विधि अपनाइन्छ ?? — Dial up Networking 📩. विश्वको सबभन्दा पुरानो इन्टरनेट सेवा कुन हो ?? — इमेल 📡. विश्वमा खुला रुपमा इन्टरनेटको व्यापक प्रयोग कहिले देखि भएको थियो ?? — सन् १९९२ 📡. नेपालमा कहिले देखि इन्टरनेटको सुरुवात भएको हो ?? — सन् १९९४ 💻. कम्प्यूटरको आविस्कार को हुन् ?? — हर्मन पार्किन्स 📲. वायरलेस टेलिग्रामको आविस्कार गर्ने वैज्ञानिक को हुन् ?? — मार्कोनी 📲. कार्डको आधारमा विना तार नै एकै पटकमा धेरै प्रयोगकर्ताहरुले सञ्चार

INTERNET

इन्टरनेट {INTERNET}: •••••••••••••••••••••••••• 💻. विश्वको सबैभन्दा ठूलो कम्प्यूटर नेटवर्क कुन हो ?? — इन्टरनेट 💻. ई-मेल को जन्मदाता को हुन् ?? — रे. टमलिंसन 💻. इन्टरनेटमा प्रयोग हुने www को पूरा रूप के हो ?? —World Wide Web 💻. बर्ल्ड वाइड बेव (www) को आविष्कारक को हुन् ?? — टिम वर्नर-ली 💻. इन्टरनेटमा राखिएको विश्वको पहिलो उपन्यास कुन हो ?? — राइडिङ् द बुलेट 💻. भारतको पहिलो साइबर अपराध पुलिस स्टेशन कहाँ छ ?? — कटक (ओडिशा) 💻. http को पूर्णरूप के हो ?? — Hyper Text Transfer protocol 💻. द. एसियामा आफनो वेवसाइट बनाउने पहिलो राजनीतिक पार्टी कुन हो ?? — भारतीय जनता पार्टी 💻. नेपालको पहिलो wifi free जिल्ला कुन हो ?? — म्याग्दी 💻. गूगल, याहू, एमएसएन र रेडिफ के हो ?? — इन्टरनेट सर्च इन्जिन 💻. फ्री ई-मेल सेवा हटमेल (Hot mail) को जन्मदाता को हुन् ?? — सबीर भाटिया 💻. इन्टरनेटको जन्मदाता कसलाई मानिन्छ ?? — विन्टन जी. सर्फ 💻. कुन प्रणालीमा इन्टरनेट द्वारा व्यापार गर्न सकिन्छ ?? — ई-कमर्स 💻. ई-मेल को पूरा रूप के हो ?? — Electronic Mail 💻. सर्वप्रथम इन्टरने

धर्म तथा संस्कृत

विभिन्न धर्मसँग सम्बन्धित महत्वपूर्ण प्रश्नोत्तरः 🆕🙏 ༀ࿄࿆࿆࿘ ॐ ࿋༒🆕 •••••••••••••••••••••••••••• 🙏● महाकुम्भ मेला कति वर्ष पछि लाग्दछ ?? — १२ वर्ष 🙏● वेद कति प्रकारका छन् ?? — चार (ऋग्वेद, यजुर्वेद, सामवेद, अथर्ववेद) 🙏● इस्लाम धर्मको प्रवर्तक को हुन् ?? — हजरत मोहम्मद साहब 🙏● मुसलमानहरुको लागि विश्वको सबभन्दा पवित्र शहर कुन हो ?? — मक्का 🙏● इस्लाम धर्मको उपदेशहरु मध्ये सबभन्दा महत्वपूर्ण उपदेश कुन हो ?? — खुदा एउटै हो। 🙏● जैन धर्मको 24औं तीर्थकर को थियो ?? — महावीर 🙏● सिखको गुरू गोविन्द सिंहको जन्म कहाँ भएको थियो ?? — पटना, भारत 🙏● बाज पंक्षी, धनुष र वाँण कुन सिख गुरूको चिन्ह हो ?? — गुरू गोविन्द सिंह 🙏● सिख ग्रन्थ ‘आदिग्रंथ’ को संकलन कसले गरेको थियो ?? — गुरू अर्जुन 🙏● अर्जुनको धनुषको नाम के थियो ?? — गान्डीव 🙏● भगवान कृष्णको महाअस्त्र सुदर्शन चक्र थियो भने शंखको नाम के थियो ?? — पाञ्चजन्य 🙏● नन्दिनी गाई कुन ऋषि सँग थियो ?? — ऋषि वशिष्ठ 🙏● ‘गीता’ को सबभन्दा महत्वपूर्ण उपदेश के हो ?? — विना फलको इच्छा राखेर कर्म गर्दै जानुहोस् । 🙏● भारतको सबभन

Current officials

विश्वका प्रमुख संगठन र हालको पदाधिकारीः ••••••••••••••••••••••••••••••••••••••••••• ➤ एन्टोनियो गुर्तेरस (पुर्चुगल) : महासचिव, संयुक्त राष्ट्र संघ (UNO) ➤ मोजेन्स लाइकेटोफ्ट (डेनमार्क) : अध्यक्ष, संयुक्त राष्ट्र महासभा (UNGA) ➤ तिलंगा सुमतिपाला (श्रीलंका) : अध्यक्ष, एसियाली क्रिकेट परिषद (ACC) ➤ ताकेहिको नकाओ (जापान) : अध्यक्ष, एसियन विकास बैंक (ADB) ➤ ली लूयोंग मिन्ह (भियतनाम) : महासचिव, आसियान (ASEAN) ➤ इदरिस देबे (चाड) : अध्यक्ष, अफ्रीकी संघ (AU) ➤ के.वी. कामथ : अध्यक्ष, ब्रिक्स बैंक (NDB) ➤ जेसी ग्रेजिआनो डा सिल्भा (ब्राजील) : महानिर्देशक, संयुक्त राष्ट्र खाद्य एवं कृषि संगठन (FAO) ➤ जियानी इन्फान्टिनो : अध्यक्ष, अन्तराष्ट्रीय फुटबल फेडरेशन (FIFA) ➤ पेट्रिशिया स्कटल्याण्ड (डोमिनिका गणराज्य) : महासचिव, राष्ट्रकुल (Common wealth) ➤ सेबेस्टियन को (ब्रिटेन) : अध्यक्ष, अन्तर्राष्ट्रीय एथलेटिक्स फेडरेशन (IAAF) ➤ यूकियो अमानो (जापान) : महानिर्देशक, अन्तर्राष्ट्रीय क्रिकेट परिषद (ICC) ➤ रानी अब्राहम (फ्रान्स) : अध्यक्ष, अन्तर्राष्ट्रीय न्यायालय (ICJ) ➤ राइडर (बेलायत) : महानि