Skip to main content

Posts

Showing posts from October 14, 2021

धर्मशास्त्र-६

१२६) विश्व सम्पदा सूचीमा समावेश गरिएको नेपालको सम्पदाहरू कति ओटा छन् ?? ➤ १० १२७) सांकृतिक सम्पदाको दृष्टिकोणले काठमाडौँ उपत्यकालाई कस्तो रूपमा चिनिन्छ ?? ➤ मन्दिरै–मन्दिरको सहर १२८) विदेशी मित्रराष्ट्रको सहयोगमा सर्वप्रथम जिर्णोद्वार भएको नेपालको सम्पदा कुन हो ?? ➤ न्यातपोल देवल १२९) जयस्थिति मल्लले ब्राम्हणलाई कति भागमा बाँडेका छन् ?? ➤ २ १३०) धार्मिक रूपले नेपाल कस्तो राज्य हो ?? ➤ धर्मनिरपेक्ष १३१) नेपाललाई धर्म निरेपक्ष राज्य कहिले घोषणा गरिएको हो ?? ➤ २०६३ जेष्ठ ४ १३२) भाद्र शुक्ल तृतीयामा हरितालिका तिज, भाद्र कृष्ण प्रतिपदामा गाईजात्रा, भाद्र कृष्ण अष्टमीमा श्रीकृष्ण जन्माष्टमी मनाइन्छ भने श्रावण शुक्ल पूर्णिमामा कुन पर्व मनाइन्छ ?? ➤ जनैपूर्णिमा    १३३) सत्यवतीलाई के पनि भनिन्छ ?? ➤ मत्स्यगन्धा १३४) वेदमध्ये यजुर्वेदमा कति शाखा छन ?? ➤ १०१ १३५) अथर्ववेदमा कति शाखा छन ?? ➤ ९   १३६) काठमाडौं टेकु स्थित भीम भुवनेश्वरको मन्दिर कसले बनाएका हुन् ?? ➤ माथवर सिंह थापा   १३७) पशुपति क्षेत्र विकास कोषको संरक्षकमा को रहने व्यवस्था छ ?? ➤ प्रधानमन्त्री  १३८) नेपाल सरकारको मिति २०६६ असार ४