Skip to main content

Posts

Showing posts from December 19, 2022

फिफा विश्वकप २०२२, कतार (FIFA World Cup 2022, Qatar)

⚽. कति औं : २२ औँ ⚽. आयोजक राष्ट्र : कतार  ⚽. आयोजना मिति : २०२२ नोभेम्बर २० देखि डिसेम्बर १८ सम्म ⚽. पहिलो खेल : कतार र इक्वेडर बिच  ⚽. पहिलो गोलकर्ता : इनर भ्यालेन्सिया, इक्वेडर ⚽. पहिलो खेल सम्पन्न रङ्गशाला : अल बेट स्टेडियम ⚽. विजेता : अर्जेन्टिना  ⚽. उपविजेता : फ्रान्स  ⚽. फाइनल गोल अन्तर : ३(४) - ३(२) ⚽. तेस्रो र चौथो स्थान : क्रोएसिया र मोरोक्को  ⚽. सर्वाधिक गोलकर्ता खेलाडीहरू:  १. किलियन एम्बाप्पे (८ गोल ), फ्रान्स  २. लियोनेल मेस्सी (७ गोल), अर्जेन्टिना ३. जुलियन अल्भारेज (४ गोल) ⚽. सर्वाधिक असिस्ट गर्ने खेलाडीहरू: १. लियोनल मेस्सी (३), अर्जेन्टिना  २. एन्टोइन ग्रीजम्यान (३), फ्रान्स  ३. इभान पेरिसिक (३), क्रोयसिया ⚽. गोल्डेन बुट प्राप्त गर्ने खेलाडी : किलियन एम्बाप्पे, फ्रान्स  ⚽. गोल्डेन बल : लियोनल मेस्सी, अर्जेन्टिना  ⚽. गोल्डेन ग्लोब : इमिलियानो मार्टिनेज, अर्जेन्टिना ⚽. सर्वोत्कृष्ट युवा खेलाडी : इन्जो फर्नान्डेज, अर्जेन्टिना  ⚽. निष्पक्ष खेल पुरस्कार : इङ्गल्याण्ड  ⚽. जम्मा खेल : ६४ ⚽. जम्मा गोल : १७२  ⚽. सहभागी देशहरू : ३२  १. एसियाबाट : अष्ट्रेलिया, इरान, जापान, कतार