Skip to main content

Posts

Showing posts from March 8, 2022

समसामयिक जानकारी वा प्रश्नोत्तर २०७८

✒️. पाँचौ बिमस्टेक शिखर सम्मेलन कहाँ र कहिले हुने भएको छ? ➤ कोलम्बो, श्रीलंका र सन् २०२२ मार्च ३० ✒️. राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले कुन स्थानीय तहलाई देशकै उत्कृष्ट स्थानीय तह २०७८ घोषणा गर्यो? ➤ अजयमेरु गाउँपालिका, डडेल्धुरा ✒️. रुसले पछिल्लो पटक युक्रेन माथि कहिले देखि आक्रमण सुरु गरेको हो? ➤ सन् २०२२ फेब्रुअरी २४ ✒️. ललितपुर महानगरपालिकाले पाटन दरबार क्षेत्र, जावलाखेल र पुल्चोक परिसरलाई धूम्रपान निषेधित क्षेत्र घोषणा कहिले गरियो? ➤ २०७८ फागुन २० ✒️. आइसीसी महिला क्रिकेट विश्वकप २०२२ को आयोजक राष्ट्र कुन हो? ➤ न्युजिल्यान्ड ✒️. नेपालमा पहिलो पटक शल्यक्रिया नगरी मुटुको भल्भ प्रत्यारोपण कहिले र कहाँ गरिएको हो? ➤ वि.सं. २०७८ फागुन १६ ➤ शहीद गंगालाल हृद्धय रोग केन्द्रले ✒️. चिनमा भएको २२ औं शीतकालीन ओलम्पिकमा प्रथम स्थान हासिल गर्ने देश कुन हो? ➤ नर्वे (स्वर्ण १६, रजत ८ र कांस्य १३) ➤ दोस्रो र तेस्रो : जर्मनी र चिन ✒️. नेपाल राष्ट्र बैङ्कले १ रुपैयाको नयाँ सिक्का कहिले बाट प्रचलनमा ल्याउने भएको छ? ➤ वि.सं. २०७८ फागुन २५ गतेबाट ✒️. अन्तर्राष्ट्रिय नारी दिवस कहिले मनाइन्छ? ➤ म