Skip to main content

Posts

Showing posts from February 25, 2023

धर्मशास्त्र-१४

३२६) महाभारतको कुन पर्वमा नेपाललाई विषय (जिल्ला) को रूपमा वर्णन गरिएको छ ? ➤ वन पर्व ३२७) प्राचीन कालमा स्वयंभूनाथलाई के भनिन्थ्यो ? ➤ युयान ३२८) आधिकारिक रूपमा बुद्धको जन्मस्थल कहिले पत्ता लागेको थियो ? ➤ सन् १८९५ डिसेम्बर १ ३२९) श्रावण शुक्लपञ्चमीलाई के भनेर चिनिन्छ ?  ➤ नागपञ्चमी ३३०) भगवान सम्बन्धी अध्ययनलाई के भनिन्छ ? ➤ Theology ३३१) द्वापर युगका चक्रवर्ती राजा युधिष्ठिर हुन् भने कलियुगका चक्रवर्ती राजा को हुन् ? ➤ भोजराज ३३२) भगवान्  विष्णुले पहिरने मालालाई के भनिन्छ ? ➤ वैजयन्ती ३३३) भगवान गौतम बुद्धको मृत्यु पश्चात बौद्ध धर्मको बारेमा लेखिएको पहिलो ग्रन्थ कुन हो ? ➤ मूल सर्वास्तिविनय ३३४) गौतम बुद्धलाई बुद्धत्व प्राप्त गर्छ भनेर ठोकुवा गर्ने व्यक्ति को हुन् ? ➤ कौडिन्य ३३५) मच्छिन्द्रनाथलाई कसको पालामा काठमाडौँ  उपत्यका ल्याएको थियो ? ➤ नरेन्द्रदेव ३३६) इतिहासमा व्यक्त, भए अनुसार मच्छिन्द्रनाथलाई कहाँबाट ल्याइएको हो ? ➤ कामरूप कामाक्षा ३३७) लिच्छवीकालमा जनतालाई कति भागमा विभक्त गरिएको थियो ? ➤ दुई भागमा (पौर र जानपाद) ३३८) सीता भन्नाले पवित्र बुझिन्छ भने मिरा भन्नाले के बुझिन्