Skip to main content

Posts

Showing posts from August 12, 2021

विज्ञान विशेषः - २

३१. मानव शरिरको कति प्रतिशत भार जम्मा ४ ओटा तत्त्वहरू अक्सिजन, हाइड्रोजन, नाइट्रोजन र कार्बन मिलेर बनेको हुन्छ ?? ➤ 96.2% ३२. ब्रम्हाण्डमा सबैभन्दा हलुको तर सबैभन्दा बढी पाइने तत्त्व कुन हो ?? ➤ हाइड्रोजन ३३. हाइड्रोजन ग्याँस कसले पत्ता लगाएका थिए?? ➤ हेनरी केभेन्डिस (Henry Cavendish) ➤ सन् 1823 मा ३४. हेनरी केभेन्डिसले हाइड्रोजन ग्याँसलाई के नाम दिएको थियो ?? ➤ प्रज्वलन हावा ३५. हाइड्रोजनको नामाकरण कसले गरेका थिए ?? ➤ लाभोजीयर् (Lavoisier) ३६. हाइड्रोजन कति प्रकारको हुन्छन् ?? ➤ 3 ➤ हाइड्रोजन (1H2), ड्युटेरियम (Deuterium- 1H2) र ट्रिटियम (Tritium- 1H3) ३७. हाइड्रोजन ग्याँस कति तापक्रममा तरल र ठोस अवस्थामा परिणत हुन्छ ?? ➤ -253°C मा तरल र ➤ -259°C मा ठोस ३८. हावा वा अक्सिजन सँग हाइड्रोजन बाल्दा के बन्छ ?? ➤ पानी ३९. वनस्पति घिउ बनाउन कुन ग्याँसको प्रयोग गरिन्छ ?? ➤ हाइड्रोजन ४०. अक्सिजनको उपस्थितिमा हाइड्रोजन बाल्दा कति सम्मको तापक्रम निस्किन्छ ?? ➤ करिब 3000°C ४१. अक्सिजन र हाइड्रोजन बल्दा निस्कने ज्वालालाई के भनिन्छ ?? ➤ Oxy-hydrogen Flame ४२. अक्सिजन ग्याँस पृथ्वीको सतहको कति प्रतिश