Skip to main content

Posts

Showing posts from August 17, 2017

निजामती सेवाका लागि महत्त्वपूर्ण १०० वस्तुगत प्रश्नहरुः

१) प्रदेश नं. ५ ले कति क्षेत्रफल ओगटेको छ ?? ➥• ११.९५ % २) कृषि उत्पादनका दृष्ट्रिकोणले सबैभन्दा उत्कृष्ट प्रदेश कुन हो ?? ➥• प्रदेश नं. १ ३) व्यावसायिक लचकता सम्वन्धी सुचिमा नेपाल कतिऔ स्थानमा पर्दछ ?? ➥• ११४ औ ४) बजारको आकारमा नेपाल कति औं स्थानमा पर्दछ ?? ➥• ९३ औ ५) सन् २०३० सम्म नेपालले निजामति सेवाको निर्णायक तहमा महिला उपस्थिति कति % पुर्याउने लक्ष्य लिएको छ ?? ➥• ४० % ६) नेपालमा पहिलो पटक पूर्वाधार सम्मेलन कहिले भयो ?? ➥• २०७१ कार्तिक २५-२६ ७) अन्तराष्ट्रिय शान्ति दिवश नेपालमा कहिले देखि मनाउन सुरु गरिएको हो ?? ➥• वि.सं. २०६५ ८) विज्ञान दिवश २०७२ को नारा के थियो ?? ➥• ‘राष्ट्र निर्माणका लागि विज्ञान र प्रविधी’ ९) फिफा महासचिव मा को चुनिएकि छन् ? ➥• सेनेगलकी फातिमा समोरा १०) सार्कका महासचिव अमजाद हुसेनले कहिले देखि आफ्नो कार्यकाल सुरु गरे ?? ➥• २०१७ मार्च १ ११) भाषा आयोगको गठन कहिले भयो ?? ➥• २०७३ भदौ २३ १२) कर्णाली ब्लुजका लेखक को हुन् ?? ➥• बुद्धिसागर १३) नेल्सन मण्डेलाको निधन कहिले भयो ?? ➥• २०१३ डिसेम्बर ५ १४) कोष १५ के संग सँम्बन्धित छ ?? ➥• जलवायु

बुद्धबाट उपदेशीत ३८ मनोनयनहरुः

(१) मुर्खको संगत नगर्नु । (२) बिद्धानको संगत गर्नु । (३) पुजनियलाई आदार गर्नु । (४) अनुकुल स्थलमा बस्नु । (५) असल कर्म गरि आएको हुनु । (६) चित्त स्थिर राख्नु । (७) बहुश्रुत हुनु । (८) सिल्प बिद्यामा पारंगत हुनु । (९) सुआचरणयुक्त हुनु । (१०) मीठो वचन बोल्नु । (११) आमा बुबाको सेवा गर्नु । (१२) परिवारको पालन गर्नु । (१३) आकुलव्याकुल हुने काम नगर्नु । (१४) दान गर्नु या दिनु । (१५) धर्म अनुसार आचरण गर्नु । (१६) आफन्तजनको उपकार गर्नु । (१७) निर्दोष काम गर्नु । (१८) पाप कर्मबाट टाढा रहनु । (१९) अगाडि पुगेको पाप कर्म नगर्नु । (२०) लागूपदार्थ सेवन नगर्नु । (२१) धर्मप्रति जागरुक हुनु / धर्म श्रवण गर्नु । (२२) आदरणीयलाई मान्नु । (२३) विनम्र हुनु घमण्डी नहुनु । (२४) सन्तोषी हुनु । (२५) कृतज्ञ हुनु । (२६) धर्म कथा सुन्नु । (२७) क्षमाशिल हुनु / सहसिल हुनु । (२८) सत्पुरुषको कुरा सुन्ने गर्नु । (२९) श्रमणहरुको दर्शन गर्नु । (३०) धर्म चर्चा गर्नु । (३१) तपस्वी हुनु । (३२) ब्रम्हचारी हुनु । (३३) चार आर्य सत्यलाई बुझ्नु । (३४) निर्बाणको दर्शन गर्नु । (३५) आठ लोक धर्ममा स