Skip to main content

Posts

Showing posts from January 25, 2017

Geography

विश्व भूगोल विशेषः ••••••••••••••••••• ⛵ एसियामा बढी मातृमृत्यु दर भएको देश कुन हो ?? ▸► बंगलादेश ⛵ न्यूनतम जनघनत्व भएको महादेश कुन हो ?? ▸► अस्ट्रेलिया ⛵ सन् 2025 सम्ममा विश्वको जनसंख्या कति हुने अनुमान गरिएको छ ?? ▸► 8.0 अर्ब ⛵ विश्वमा सबैभन्दा बढी आदिम जाति (Primitive Tribes) भएको महादेश कुन हो ?? ▸► अफ्रीका ⛵ विश्वमा कुन जनजातिको मानिसलाई सर्वभक्षी भन्ने गरिन्छ ?? ▸► बुशमेन ⛵ न्यूजील्याण्डको मानिसलाई के भनिन्छ ?? ▸► किवी ⛵ मलेशियाको प्राचीन नाम के हो ?? ▸► मलाया ⛵ कुन देशको प्राचीन नाम पर्शिया हो ?? ▸► ईरान ⛵ जाम्बियाको प्राचीन नाम के हो ?? ▸► उत्तरी रोडेसिया ⛵ ‘सेकेण्ड न्यू फाउण्डल्याण्ड’ को नामले कुन देश प्रसिद्ध छ ?? ▸► जापान ⛵ कुन देशलाई ‘वनको देश’ भनिन्छ ?? ▸► कङ्गो प्रजातान्त्रिक गणतन्त्र ⛵ ‘स्वर्णिम प्यागोडा (Golden Pagoda) को देश’ भनेर कुन देशलाई चिनिन्छ ?? ▸► म्यान्मार ⛵ ‘हजारौ तालको भूमि’ भनेर कुन देशलाई चिनिन्छ ?? ▸► फिनल्याण्ड ⛵ ‘ह्वाईट पेरिल गणतन्त्र’ को नामले कुन देशलाई चिनिन्छ ?? ▸► बेलारूस ⛵ ‘मलेशियाको सिलिकन भ्याल्ली’ भनेर कुन ठाउँला