Skip to main content

Posts

Showing posts with the label इतिहास विशेषः

नेपालका चार सहिदहरु

  Pic: Hamropatro Pic: Alchetron सहिद शुक्रराज शास्त्री 📍. चार सहिदमध्येका पहिलो सहिद को हुन् ?? ➤ शुक्रराज शास्त्री 📍. शुक्रराज शास्त्रीको जन्म कहिले भएको थियो ?? ➤ वि.सं . १९५० 📍. शुक्रराज शास्त्रीलाई कहिले फाँसी दिइएको थियो ?? ➤ १९९७ माघ १० गते 📍. शुक्रराज शास्त्रीलाई कुन ठाउँमा फाँसी दिइएको थियो ?? ➤ टेकु पचलीको खरीको रुखमा झुण्ड्याईएको 📍. “जय नेपाल” शब्दको प्रथम प्रयोगकर्ता को हुन् ?? ➤ शुक्रराज शास्त्री 📍. शुक्रराज शास्त्री किन पक्राउ परेका थिए ?? ➤ जनचेतना जगाउने भाषण गरेको अभियोगमा 📍. वि.सं . १९९४ मा शुक्रराज शास्त्रीको अध्यक्षतामा कुन समिति गठन भयो ?? ➤ नागरिक अधिकार समिति सहिद धर्मभक्त माथेमा ✒. धर्मभक्त माथेमाको जन्म कहिले भएको थियो ?? ➤ वि. सं .१९६५ ✒. धर्मभक्त माथेमाको जन्म कहाँ भएको थियो ?? ➤ काठमाडौंको ओमबहालमा ✒. धर्मभक्त माथेमालाई कहिले फाँसी दिईएको थियो ?? ➤ १९९७ माघ १२ ✒. धर्मभक्त माथेमालाई कहाँ झुण्ड्याइएको थियो ?? ➤ सिफलको बकाइनाको रुखमा ✒. शारीरिक सुगठनका बंगाल च्याम्पियन को हुन् ?? ➤ धर्मभक...

कुन मल्ल राजाको मृत्यु कसरी भयो

* योगनरेन्द्र मल्ल - तमाखुमा बीस परेर * भास्कर मल्ल - प्लेग रोगका करण * अभय मल्ल - भुकम्पमा परेर * बिश्वजित मल्ल - परस्त्री संसर्गको आरोपमा काटिएर * प्रताप मल्ल - हरिसिद्धिको नाच ह...

कुन ठाउँमा कसले बस्ती बसाले

* किर्तिपुरको बस्ती बसाल्ने राजा -  शिवदेव प्रथम * कान्तिपुरको बस्ती बसाल्ने - गुणकामदेव * भक्तपुरमा बस्ती बसाल्ने - आनन्ददेव * ललितपुरमा बस्ती बसाल्ने - वरदेव * बुढानिलकण्ठ...

इतिहास

1) नेपाल राष्ट्र बैंकले नेपाल सरकार लेखिएको नोट कहिले बजारमा ल्याएको  थियो ?    - २०६३,6-6 (रु ५ को) 2) विश्वको सबैभन्दा ठूलो निजि बैंक कुन हो ?    - Union Bank of Switzerland 3) मूल्य अभिवृद्धि कर ( VAT ) को दर १०% बा...

महत्वपुर्ण मितिहरु

1500 - इशापुर्व नेपालमा किरातहरुको शासन प्रारम्भ 741 - नरेन्द्रदेव को मृत्यु 1485 - यक्ष मल्लको शासनकाल सुरुवात 1693 - पाटनको कृष्ण मन्दिरको निर्माण 1727 - रानीपोखरीको निर्माण 1763 - भुपितीन्द...

नेपालको सामाजिक सास्कृतिक अवस्था

➡ दास प्रथाको अन्त्यपछि करियाबाट अमलेख पाएकालाइ भुजेल थर दिइएको थियो ➡ पशुपतिमा शिवलाइ बुद्धको मुकुट पहि¥याउने चलन छ ➡ भूमि सम्बन्धी ऐन २०२१ जग्गालाइ ४ भागमा बाडेको छ ...

काठमाडौँको केही पुरानो तस्वीर वा फोटोहरुः Some Ancient Pictures or Photos of Kathmandu:

New Road Gate during 1967 BS Trader or Merchant of Pots Durbar Marga Annapurna Temple, Asan Chowk Old Bus Park 50 years ago First Film Hall of Kathmandu Tribhuban International Airport 55 years ago. Surround of Bouddhanath during 1967BS Ancient Taxi Western View from Kupondol - Thapathali Bridge Newari Feast Kupundol and Thapathali Bridge Budhanilkantha Refugees of Tibbet Kamal Binayek Pokhari, Bhaktapur View of North side from Lalitpur Bauddhanath Gorkhali in War

ईतिहासमा कसलाई के भनिन्छ ??

ईतिहासमा कसलाई के भनिन्छ ?? ••••••••••••••• ••••••••••••••• ••••• ➤ संकटको पञ्च-सुर्य बहादुर थापा ➤ कला बहादुर – माथबर सिंह थापा ➤ बहुला राजा – लक्ष्मी नरसिंह मल्ल ➤ कबिन्द्र-प्रताप  मल्ल ➤ राजाका कम्युनिष्ट – केशरजंङ रायमाझी ➤ रुन्चे महाराज- पद्म शमशेर ➤ खरिदार बाजे-बाबुराम आचार्य ➤ खरिदार बा- कृष्णप्रसाद कोइराला ➤ धुर्त पञ्च- नवराज सुवेदी ➤ नानी युवराज-श्री 5 सुरेन्द्र ➤ फिस्टे महाराज- चन्द्र शमशेर ➤ शिक्षा क्षेत्रका दधिची- शंकरदेव पन्त ➤ सन्की राजा- राजा सुरेन्द्र ➤ स्कूलका पिता- पद्म शमशेर ➤ अभागी राजा- जयप्रकाश मल्ल ➤ राजाको पन्च- कीर्तिनिधि विष्ट ➤ अयोग्य राजा- राजा राजेन्द्र ➤ युगले मागेको नेता- जंग बहादुर राणा ➤ बुढा महाराज- भीम शमशेर ➤ नेपालका शाहजहाँ- खड्ग शमशेर ➤ दोश्रो गौतम बुद्ध- जय पृथ्वी बहादुर सिंह ➤ धोकेबाज नेता- डा. तुलसी गिरी ➤ जनताका कम्युनिस्ट- पुष्पलाल श्रेष्ठ ➤ नेपाली माइकल एन्जेलो- बेखाराज शाक्य ➤ सान्दाजु- बीपी कोइराला ➤ पन्चायतको मलामी- मरिचमान सिंह श्रेष्ठ ➤ कोतपर्वकी आमा- राज्यलक्ष्मी शाह ➤ राजमाता-राजेन्द ्रलक्ष्मी ➤ अवसरवादी नेता-विश्ववन्धु  थापा ...

नेपालमा प्रथम पटक

# नेपालमा_पहिलो  :- ••••••••••••••• •••• ➤ प्रमाणिक राजा → मानदेव ➤ प्रधानमन्त्री → भीमसेन थापा ➤ राणा प्रधानमन्त्री → जंगबहादुर ➤ एस एल सी उत्तिर्ण प्रधानमन्त्री → चन्द्र शमशेर ➤ महिला मन्त्री → द्वारिका देवी ठकुरानी ➤ विद्यालय → दरवार हाइस्कूल ➤ कलेज → रिचन्द्र कलेज ➤ सह शिक्षा → आदर्श विद्यालय विराटनगर ➤ सरगमाथा शिखर चढ्ने नेपाली → तेन्जिङ नोर्गे शेर्पा ➤ सबैभन्दा पहिलो बैंक → नेपाल बैंक लिमिटेड ➤ गभर्नर → हिमालय समशेर जबरा ➤ मुद्रा → मानाङ्क मानदेवद्धारा निष्काशित ➤ बैंक नोट → वि.सं. २००२ सालमा प्रकाशित मो.रु. एकको नोट ➤ पहिलो कवि → भानुभक्त आचार्य ➤ सबैभन्दा लामो पूल → कर्णाली (गेरुवा) पूल -१०१५ मीटर ➤ सबैभन्दा ठूलो झरना → ह्यातुङ झरना तेह्रथुम ➤ सबैभन्दा होचो भू भाग → केचना कलन केचना झापा ७० मीटर ➤ सबैभन्दा ठूलो ताल→ रारा ताल ➤ सबैभन्दा ठूलो वन्यजन्तु आरक्ष → शो-फोक्सोण्डो बन्यजन्तु आरक्ष ➤ सबैभन्दा लामो राजमार्ग → महेन्द्र राजमार्ग १०२७ किलोमीटर ➤ सबैभन्दा ठूलो मूर्ति → साँगाको शिवको मुर्ती ➤ सबैभन्दा ठूलो विमानस्थल → त्रिभुवन विमानस्थल काठमाडौं •••••••••• # S_P

किराँत वंश

🎁 🎁 जानि राखाैं(किराँत वंश) क) शासक=32 जना ख) पहिलाे राजा=यलम्बर ग) अन्तिम राजा=गस्ति घ) अशाेक सम्राट नेपाल प्रवेश=स्थंकाे पालामा ङ) महाभारत लडाई र गाैतम बुद्द काठमाण्डु प्रवेश=जितेदास् ति काे पालामा च) शासन केन्द्र=गाेकर्ण छ) राजतन्त्रकाे व्यबस्था सुरुवात=किराँत कालमा झ) मान्ने धर्म=शैव धर्म ञ) बाहुल्यता धर्म=हिन्दु र बाैद्ध धर्म ट) न्यायिक र प्रशासनिक संस्थाहरु=कुमाश ुलि(कुथेर,माप्च ाेक,शुल्लि र लिङवल) ठ) शासन बर्ष=करिब १,५०० वर्ष

लिच्छविकालका करहररुः

लिच्छविकालका करहररुः ••••••••••••••• •••••••••• 🔜 मल्लकर=भैंसी पालनमा लगाइने 🔜 चैलकर=कपडामा लगाइने 🔜 सुकर=सुंगुरमा लगाइने 🔜 आपण कर=पसलमा लगाइने 🔜 गोयुद्धकर=मनोरञ ्जनमा लगाइने 🔜 भागकर=कृषिमा लगाइने 🔜 भोगकर=पशुपालनमा  लगाइने 🔜 कर=वाणिज्यमा लगाइने 🔜 सिंकर=काठमा लगाइने 🔜 तैलकर=तेलमा लगाइने ••• 🔜 लिच्छविकालमा त्रिकर भन्नाले कुन कुन करलाई चिनिन्थ्यो??(qu estion 4 U) 📚 📚 📚 📚 📚 📚 📚 📚 📚 📚 📚 संकलन-लोकसेवा किरो

इतिहासः

हाम्रो इतिहासः •••••••••••••• १. राजा जयस्थिति मल्लले घरलाई कति भागमा विभाजन गरेका थिए ?? → ३ भाग (शहरको घर, गल्लीको घर, गल्ली भित्रको घर) २. बाली लाग्ने जग्गा नाप्नेलाई क्षेत्रकार र घर क्षेत्रका जग्गा नाप्नेलाई तक्षकार भन्ने चलन कुन राजाले चलाएका हुन् ?? → जयस्थिति मल्ल ३. नापतौलमा समानता ल्याउनका लागि मानापाथी, करुवा, चौथी, धार्नी, छटाक, तोलाको चलन कुन राजाले ल्याएका हुन् ?? → जयस्थिति मल्ल ४. राजघरानाको दाहसंस्कारमा दिपक राग र सामान्य नागरिकको दाहसंस्कारको बेला कहाल राग बजाउने थिति कुन राजाले बसालेका थिए ?? → जयस्थिति मल्ल ५. कुन मल्ल राजाको पालामा खस राजा जितारी मल्लले उपत्यकामा आक्रमण गरेका थिए ?? → अनन्त मल्ल ६. बनेपा, पनौँती, नाला, धुलिखेल, साँगा आदि शहरहरुको निर्माण कसले गरेका हुन् ?? → अनन्त मल्ल ७. मल्लकालमा प्रधानमन्त्रिला ई के भनिन्थ्यो ?? → चौतारा ८. आफूलाई गन्धर्व गुरु भनी लेख्ने राजा को थिए ?? → जगप्रकाश मल्ल ९. भक्तपुरका अन्तिम राजा को थिए ?? → रणजीत मल्ल १०. राजर्षि भनेर कुन राजालाई चिनिन्छ ?? → सिद्धिनरसिंह मल्ल ११. सर्वप्रथम चाँदीको मोहोर चलाउने राजा को हुन् ?? → महि...