Skip to main content

Posts

Showing posts with the label वन रक्षक विशेष

कोसी प्रदेश का मुख्य जलाधार क्षेत्रहरू

१. तल्लो सुनकोशी, त्रियुगा, कमला ➤ ८३८३.४२ वर्ग किलोमिटर  ➤ खोटाङ, ओखलढुङ्गा, सुनसरी, उदयपुर केहि भाग,  भोजपुर र संखुवासभा २. अरुण जलाधार ➤ ५२९३.५१ वर्ग किलोमिटर ➤ संखुवासभा, भोजपुर, धनकुटा, सोलुखुम्बु ३. तमोर, कन्काई, मेचि ➤ ७८१६.७४ वर्ग किलोमिटर ➤ ताप्लेजुङ, पाचथर, इलाम, धनकुटा ४. कंकाई, बक्राहा, बुढीखोला ➤ ४६३१.३८ वर्ग किलोमिटर ➤ झापा, इलाम, मोरङ, सुनसरी, उदयपुर

वनरक्षक विशेष

१. WWF का अनुसार नेपालका कति जिल्ला मा सालक पाईन्छन ?? → ४३. २. नेपालमा कति संरक्षित वन्यजन्तु रहेका छन ?? → ३८. ३. नेपालम कति प्रकारका खर मुजुर पाईन्छन ?? → २. ४. नेपालमा कति प्रकारका कस...

वन रक्षक विशेष

१. वन अतिक्रमण हटाउन सरकारले कति वर्षे रणनीति लिएको छ ? ➡५ वर्षको २. Forest of Flame भनेर जंगलको कुन प्रजातिलाई चिनिन्छ ? ➡पलास ३. कुन जनावरलाई चरिचरण दस्तुर लाग्दैन ? ➡गाई ४. वन रक्षकको द...

वन रक्षक

१. हात्ती लठ्याउने अाैषधी कहाँ बाट ल्याईन्छ ?? – अफ्रिका २. जंगलबाट ल्याईएको सालको पातको प्रति के जि कति राजस्व लाग्छ ?? - ०.१२ पैसा ३. मानिस प्रति घण्टा कति माईल हिड्न सक्छ ?? - २८ म...

वनस्पति तथा वनरक्षक

१. नेपाल मा रैथाने फुल फुल्ने प्रजाती कति रहेका छन ?? ➡ २८४ वटा २. विश्व संरक्षण संघ को स्थापना कहिले भयो ?? ➡ सन १९४८ ३. व्यापारिक प्रयोजनका लागि कटान अोसार पसार र विदेश निकाश गर...

वन-रक्षक

१. वन डढेलो व्यावस्थापन सप्ताह कहिले मनाईन्छ ?? — चैत १-७ २. केन्द्र व्यवस्थापन समिति को बैंठक एक वर्ष मा कति पटक बस्नु पर्दछ ?? — २ पटक (जम्मा सदस्य ९) ३. खाता संरक्षित वन कुन जिल्...

वन रक्षक विशेष:

१. सुराकि खर्च परिचालन कार्य विधि कहिले आयो ?? ⏩ २०७२ २. नेपाल सरकारले बाघ वर्षको अवसर पारेर रु पाँच को हुलाक टिकट कहिले  सार्वजनिक गरेको हाे ?? ⏩ २०६७ भदौ २९ ३. सारसको अाैसत उमे...