Skip to main content

Posts

Showing posts from September 15, 2021

विज्ञान विशेषः - ३

 ६१. तामा र जस्ताको मिश्रधातु (Alloy) के हो ?? ➤ पित्तल ६२. जीवहरूको शरीरमा पाइने मुख्य 6 ओटा अधातुहरू कुन-कुन हुन् ?? ➤ कार्बन (C), हाइड्रोजन (H), नाइट्रोजन (N), अक्सिजन (O), फोस्फोरस (P) र सल्फर (S) ६३. एक वयस्क मानिसको शरिरमा कति मात्रामा जिन्क (Zinc) हुन्छ ?? ➤ 2 - 3 ग्राम ६४. खान मन नलाग्ने रोग (Anorexia) को उपचार गर्न कुन धातुको उपयोग गरिन्छ ?? ➤ जिन्क ६५. मुटुलाई एक मिनेटमा 60 देखि 100 पटक सम्म धड्काउन मदत गर्ने आयोनहरू कुन-कुन हुन् ?? ➤ सोडियम र पोटासियम आयोन ६६. पारोको विषाक्त असरलाई के भनिन्छ ?? ➤ हाइड्राजिरिया (Hydrargyria) वा मर्क्यूरीयालिज्म (Mercurialism) ६७. मानव शरीरको कति ओटा एन्जाइमहरूमा जिन्क पाइन्छन् ?? ➤ करिब 300 ओटा ६८. सिमिन (Semen) के हो ?? ➤ वीर्य ६९. विश्वमा धेरै पाउने छैठौँ तत्त्व कुन हो ?? ➤ कार्बन ७०. कार्बनको संयुज्यता कति हो ?? ➤ 4 ७१. ब्लाक लिड (Black Lead) भनेर के लाई चिनिन्छ ?? ➤ ग्राफाइट (Graphite) ७२. तेलबाट बल्ने टुकीबाट निस्कने ध्वाँसो जम्मा गर्यो भने के बन्दछ ?? ➤ ल्याम्प ब्लाक (Lamp black) ७३. कार्बनको घनत्त्व कति हुन्छन् ?? ➤ 1.5 देखि 3.5 सम्म ७