Skip to main content

Posts

Showing posts with the label खेलकुद विशेषः

नेपालको T-20 विश्वकप 2026 प्रदर्शन सम्बन्धी पूर्ण जानकारी: तथ्याङ्क, कीर्तिमान | कसको उत्कृष्ट ब्याटिङ तथा बलिङ

Nepal T-20 World Cup 2026 Stats ब्याटिङ तर्फ (Batting) • सर्वाधिक रनकर्ता: १. दीपेन्द्र सिंह ऐरी: १६९ रन २. रोहित पौडेल: ८३ रन ३. कुशल भुर्तेल: ७८ रन • एकै खेल (इनिङ्स) मा उच्च स्कोर: दीपेन्द्र सिंह ऐरी (५८ रन, ४७ बलमा, वेस्ट इन्डिज विरुद्ध) • सर्वाधिक चौका प्रहार: दीपेन्द्र सिंह ऐरी (१३ चौका) • सर्वाधिक छक्का प्रहार: दीपेन्द्र सिंह ऐरी (७ छक्का) • सर्वाधिक अर्धशतक: दीपेन्द्र सिंह ऐरी (२ अर्धशतक) १. ५८ रन ४७ बलमा वेष्ट इन्डिज विरुद्ध २. ५०* रन २३ बलमा स्कटल्यान्ड विरुद्ध • उत्कृष्ट ब्याटिङ औसत: दीपेन्द्र सिंह ऐरी (५६.३३) • उत्कृष्ट ब्याटिङ स्ट्राइक रेट: सोमपाल कामी (१७३.३३) • एकै खेल वा इनिङ्समा उत्कृष्ट ब्याटिङ स्ट्राइक रेट: दीपेन्द्र सिंह ऐरी (२१७.३९) • छिटो अर्धशतक: दीपेन्द्र सिंह ऐरी (२३ बल) • प्रतियोगितामा नेपालको पहिलो चौका प्रहार: कुशल भुर्तेल (इङ्ल्यान्डको जोफ्रा आर्चर को बलमा) • प्रतियोगितामा नेपालको पहिलो छक्का प्रहार: कुशल भुर्तेल (इङ्ल्यान्डको ल्यूक वुड को बलमा) ...

नेपालले T20 र T20I क्रिकेटमा बनाएका केही विश्व किर्तिमानहरु

नेपालले मंगोलिया विरुद्धको क्रिकेट खेलमा बनाएका केही विश्व किर्तिमानहरु: खेल मिति: २०८० असोज १० (2023 Sept 27) सर्वाधिक रन नेपालले एसियन गेम्स 2023 मा मंगोलिया विरुद्ध 3 विकेटको क्षतिमा 314 रन बनाएर पुरुष टी-20 क्रिकेट इनिङ्समा विश्वकै सबैभन्दा धेरै रन बनाउने टिम बनेको छ। यस अघि T20 क्रिकेटको उच्चतम स्कोर वा रन 278 थियो, जुन अफगानिस्तानले 2019 मा आयरल्याण्ड विरुद्ध, र चेक गणतन्त्रले टर्की विरुद्ध 2019 मा बनाएको थियो। यो नेपालले बनाएको रन पुरुष T20 अन्तर्राष्ट्रिय स्तरमा पनि अहिले सम्मकै सर्वाधिक रन हो। सबैभन्दा कम बलमा शतक नेपालका कुशल मल्लले जम्मा 34 बलमा 100 रन वा शतक पुरा गरी सबैभन्दा कम बलमा छिटो शतक पुर्याउने खेलाडीको किर्तिमान राखेको हो। यसअघि 35 बलको कीर्तिमान साउथ अफ्रिकाका डेभिड मिलर, भारतका रोहित शर्मा र चेक रिपब्लिकका सुदेश विक्रमसेकराको नाममा रहेको थियो । सबैभन्दा कम बलमा अर्धशतक   नेपालका दीपेन्द्र सिंह ऐरीले 9 बलमा अर्धशतक (50 रन) प्रहार गरी किर्तिमान राखेका हुन्। जसमा शुन्य चौका सहित आठ छक्का प्रहार गरेका हुन्। यस अघि यो किर्तिमान 12 बलमा संयुक्त रूपमा युवराज सिंह, क...

एसिया कप २०२३ क्रिकेट (Asia Cup 2023 Cricket) सम्बन्धी प्रश्नोत्तर र सामान्य ज्ञान जानकारी

1. एसिया कप 2023 क्रिकेटको उपाधि कुन राष्ट्रले जित्यो? ➤ भारत  ➤ 8 औं पटक जितेको (सर्वाधिक जित्ने राष्ट्र) 2. एसिया कप 2023 क्रिकेट कति औं संस्करण हो? ➤ 16 औं  3. एसिया कप २०२३ क्रिकेट प्रतियोगिताको पहिलो खेल कुन रंगशालामा भएको थियो? ➤ मुल्तान स्टेडियम  4. एसिया कप 2023 क्रिकेट प्रतियोगिताको पहिलो खेल कुन दुई राष्ट्र बिच खेलिएको थियो? ➤ नेपाल र पाकिस्तान 5. नेपालले सर्वप्रथम एसिया कप क्रिकेट प्रतियोगिता कहिले खेलिएको थियो? ➤ 2023 अगस्ट 30 6. नेपालले एसिया कप 2023 क्रिकेट प्रतियोगिता जम्तिमा कति खेल खेलिएको थियो? ➤ 2 खेल  7. एसिया कप 2023 क्रिकेट प्रतियोगितामा नेपालको प्रदर्शन कस्तो रह्यो? ➤ पहिले खेल: पाकिस्तान विरुद्ध 343 रनको लक्ष्य लिदै 23.4 ओभरमा 104 रन बनाएर सबै आउट ➤ दोस्रो खेल: 2023 सेप्टेम्बर 4 मा भारतलाई 48.2 ओभरमा 231 रनको लक्ष्य दिदै 10 विकेटले पराजित  8. एसिया कप 2023 क्रिकेट प्रतियोगिताको फाइनल खेल कहाँ र कहिले भएको थियो? ➤ आर प्रेमदासा स्टेडियम, कोलम्बो, श्रीलंका ➤ 2023 सेप्टेम्बर 17 9. एसिया कप 2023 क्रिकेट प्रतियोगितामा सबैभन्दा धेरै विकेट कसले ल...

फिफा विश्वकप २०२२, कतार (FIFA World Cup 2022, Qatar)

⚽. कति औं : २२ औँ ⚽. आयोजक राष्ट्र : कतार  ⚽. आयोजना मिति : २०२२ नोभेम्बर २० देखि डिसेम्बर १८ सम्म ⚽. पहिलो खेल : कतार र इक्वेडर बिच  ⚽. पहिलो गोलकर्ता : इनर भ्यालेन्सिया, इक्वेडर ⚽. पहिलो खेल सम्पन्न रङ्गशाला : अल बेट स्टेडियम ⚽. विजेता : अर्जेन्टिना  ⚽. उपविजेता : फ्रान्स  ⚽. फाइनल गोल अन्तर : ३(४) - ३(२) ⚽. तेस्रो र चौथो स्थान : क्रोएसिया र मोरोक्को  ⚽. सर्वाधिक गोलकर्ता खेलाडीहरू:  १. किलियन एम्बाप्पे (८ गोल ), फ्रान्स  २. लियोनेल मेस्सी (७ गोल), अर्जेन्टिना ३. जुलियन अल्भारेज (४ गोल) ⚽. सर्वाधिक असिस्ट गर्ने खेलाडीहरू: १. लियोनल मेस्सी (३), अर्जेन्टिना  २. एन्टोइन ग्रीजम्यान (३), फ्रान्स  ३. इभान पेरिसिक (३), क्रोयसिया ⚽. गोल्डेन बुट प्राप्त गर्ने खेलाडी : किलियन एम्बाप्पे, फ्रान्स  ⚽. गोल्डेन बल : लियोनल मेस्सी, अर्जेन्टिना  ⚽. गोल्डेन ग्लोब : इमिलियानो मार्टिनेज, अर्जेन्टिना ⚽. सर्वोत्कृष्ट युवा खेलाडी : इन्जो फर्नान्डेज, अर्जेन्टिना  ⚽. निष्पक्ष खेल पुरस्कार : इङ्गल्याण्ड  ⚽. जम्मा खेल : ६४ ⚽. जम्मा गोल : १७२...

आगामी खेल कुन र कहाँ हुँदैछ ??

#. आठौँ राष्ट्रिय खेलकुद(२०७५) ----> मध्यपश्चिमाञ्चल #. फिफा विश्वकप फुटबल(२०१८)----> रसिया #. फिफा विश्वकप फुटबल(२०२२)----> कतार #. फिफा महिला विश्वकप फुटबल(२०१९)----> फ्रान्स #. युरोकप फुटबल(२...

खेलकुद नेपाल

1) नेपाल क्रिकेट सङघको स्थापना कहिले भएको हो ?? — वि.सं . २००४ 2) नेपालको सबभन्दा पुरानो राष्ट्रिय खेलकुद संघ  कुन हो ?? — नेपाल क्रिकेट सङघ 3) राष्ट्रिय खेलकुद् परिषद्को स्थापना क...

Sport

खेलकुद विशेषः कहाँ हुँदैछ ?? 1 . ओलम्पिक खेलकुद 2016 – रियो द जेनेरियो , ब्राजिल 2. फिफा वर्ल्डकप फुटबल 2018 – रसीया 3. फिफा वर्ल्डकप फुटबल 2022 – कतार 4. युरो कप फुटवल 2016 – फ्रान्स 5. कमन्वेल्थ खेलकुद 2018 – गोल्ड कोस्ट , अस्ट्रेलिया 6. क्रीकेट वर्ल्डकप ODI 2019 – ईंग्लेन्ड 7. क्रीकेट वर्ल्डकप T20 2016 – भारत 8. एसियाली खेलकुद 2018 – जाकार्ता , इन्डोनेसिया 9. ओलम्पिक खेलकुद 2020 – टोकियो जापान 10. दक्षिण एसियाली खेलकुद 2016 – नेपाल 11. शितकालिन ओलम्पिक 2018 – पियोचाङ , दक्षिण कोरिया 12. क्रीकेट वर्ल्डकप ODI 2023 – भारत

खेलकुद विशेषः नेपालः

खेलकुद विशेषः नेपालः ••••••••••••••••••••••• ● नेपाल क्रिकेट संघको स्थापना → वि.सं. २००४ ● नेपालको सबभन्दा पुरानो राष्ट्रिय खेलकुद संघ → नेपाल क्रिकेट संघ ● राष्ट्रिय खेलकुद परिषद्को स्थापना → वि.सं. २०१७ ● अखिल नेपाल फुटबल संघ (एन्फा) को स्थापना → वि.सं. २००८ ● एन्फाले शुभ जन्मोत्सव कप फुटबल प्रतियोगिताको सुरुवात → वि.सं. २०३० ● नेपाल एमेच्योर एथ्लेटिक्स सङ्घको स्थापना → वि.सं. २००४ ● अखिल नेपाल कपर्दी संघको स्थापना → वि.सं. २०३५ ● अखिल नेपाल टेबल टेनिस संघको स्थापना → वि.सं. २००९ ● हालको राष्ट्रिय खेलकुद परिषद्को पुरानो नामः → राष्ट्रिय स्थास्थ्य तथा खेलकुद परिषद् ● नेपालको पहिलो अन्तर्राष्ट्रिय खेलकुदमा सहभागिताः → सन् १९५१, नयाँ दिल्ली (प्रथम एसियाली खेलकुद देखि) ● नेपालले भाग नलिएको एसियाली खेलकुद प्रतियोगिताः → दोस्रो र चौथो (सन् १९५४ र १९६२) ● नेपालको खेलकुद इतिहासमा सबभन्दा दुखद दिन → २०४४ फागुन २९ ● त्रिभुवन च्यालेन्ज शिल्ड फुटबल प्रतियोगिताको अायोजना सुरु → वि.सं. २००५ ● एसियाली खेलकुदमा नेपाललाई पहिलो पदक दिलाउने खेलाडीः → विधान लामा (सन् १९८६, दशौं सोल एस...

केही प्रमुख खेलको एक पक्ष खेलाडी संख्याः

केही प्रमुख खेलको एक पक्ष खेलाडी संख्याः ••••••••••••••• ••••••••••••••• •••••••••••• ► बेसबल----- ९ ► रग्बी फुटबल----१५ ► पोलो-------४ ► हकी ------ ११ ► फुटबल ------११ ► क्रिकेट-----११ ► नेटबल------७ ► भलीबल------६ ► टेनिस वा टेबल टेनिस----१ वा २ ► खो-खो-----९ ► बास्केटबल-----५ ► वाटर पोलो-----७ ► कबड्डी-----७ ► जिमनास्टिक----- ८

विश्व फिफा बरियाताः

फिफा बरियाताः •••••••••••••••• #नेपाल ➤• ६ स्थान सुधार गर्दै ➤• १७५औं स्थानमा ➤• दक्षिण एशियामा नेपाल तेस्रो स्थानमा ••• #दक्षिण_एशियामा ➤ भारत — १२९औं (६ स्थान सुधार) ➤ माल्दिभ्स — १४५औं ➤ नेपाल — १७५औं ➤ भुटान — १७६औं ➤ बंगलादेश — १९०औं (५ स्थान खस्किएर) ➤ श्रीलंका — १९६औं ➤ पाकिस्तान — १९७औं ••• फिफा बरियताको १० शीर्ष स्थानमाः ➤ अर्जेन्टिना ➤ ब्राजिल ➤ जर्मनी ➤ चिली ➤ बेल्जियम ➤ कोलम्बिया ➤ फ्रान्स ➤ पोर्चुगल ➤ उरुग्वे ➤ स्पेन ••• ➤ अफगानिस्तान — ५ स्थान खस्कँदै १५१औं ➤ बरियातामा यसपटक शीर्ष देखि ३५औं स्थान सम्म अघिल्लो महिना कै यथावत ●•●•●•●•●•●•●•●•●•●•●•●•●•●•●•● Byः #U_T_R

FIFA Award 2016

FIFA Award 2016 •••••••••••••••••••••• ➤• फिफा बेस्ट प्लेयर अवार्डः — क्रिष्टियानो रोनाल्डो (स्पेनिस क्लव रियल मड्रिडका पोर्चुगिज स्ट्राइकर) ➤• उत्कृष्ट महिला खेलाडीः — कार्ली ल्योड (अमेरिका) ➤• उत्कृष्ट प्रशिक्षकः — क्लाउडिओ रिनेरी (लिसेस्टर सिटी) ➤• उत्कृष्ट महिला प्रशिक्षकः — सिल्भिया नेइड (जर्मनी) ➤• फेयर प्ले अवार्डः — एथ्लेटिको नाकिनोल (कोलम्बिया) ➤• उत्कृष्ट गोलको पुसकास अवार्डः — मोहम फइज सुब्री (मलेसियाली स्ट्राइकर, फ्रिकिकमा ३५ यार्डबाट गोल) ••• फिफा उत्कृष्ट ११ खेलाडीः ➤ रियल मड्रिडबाट – ५ जना ➤ बार्सिलोनाबाट – ४ जना ➤ युभेन्टसबाट – १ जना ➤ बार्यन म्युनिखबाट – १ जना ●•●•●•●•●•●•●•●•●•●•●•● Byः #U_T_R