Skip to main content

Posts

Showing posts from October 28, 2021

महत्वपूर्ण सामान्य ज्ञान

🌐. २०७८ असार मसान्त सम्म देशभरका कति स्थानीय तहमा इन्टरनेट जडान गरिएको छ ?? ➤ ६६३ 🌐. कोरोना भाइरसको बाहिरी कडा पत्रलाई के भनिन्छ ?? ➤ स्पैक प्रोटिन 🌐. ‘द भ्वाइस अफ नेपाल ३’ काे उपाधि कसले जितेका छन् ?? ➤ किरण गजमेर   ➤ नगद २५ लाख रुपैयाँ र टीम प्रमोदबाट  🌐. सेप्टेम्बर २०२१ मा, तालिबानले अफगानिस्तानको कार्यवाहक सरकारको प्रमुखको रूपमा कसलाई नियुक्त गरेको हो ?? ➤ मुल्ला हसन अखुन्द (Mullah Hassan Akhund) 🌐. टोक्यो ओलम्पिक 2020 मा भारतलाई पहिलो स्वर्ण पदक दिलाउने खेलाडी को हुन् ?? ➤ निरज चोपडा ➤ खेलः ज्याभलिन थ्रो  ➤ दुरीः ८७.५८ मिटर  🌐. टोक्यो ओलिम्पिकको १०० मिटर दौडको बिजेता खेलाडी को हुन् ?? ➤ लमोन्ट मार्सेल जेकोब्स ➤ देशः इटाली  ➤ समयः ९.८० सेकेन्ड 🌐. ग्रीष्मकालीन ओलिम्पिक्समा स्वर्ण पदक जित्ने सबैभन्दा कम जनसङ्ख्या भएको देश कुन बन्न पुग्यो ?? ➤ बर्म्यूडा  ➤ जनसंख्याः ६३,००० ➤ खेलाडीः फ्लोरा डफी 🌐. हालसम्मकै सबैभन्दा कान्छा ओलिम्पिक विजेताको कीर्तिमान कसको रहेको छ ?? ➤ मार्जोरी गेस्टिङ   ➤ सन् १९३६ को बर्लिन गेम्समा १३ वर्ष २६७ दिनको उमेरमा स्प्रिङबोर्डमा पदक जितेका । 🌐. विश्वम