Skip to main content

Posts

Showing posts from May 24, 2023

समसामयिक तथा नविनतम् सामान्य ज्ञान

१. इंग्लिस प्रिमियर लिग 2022/23 को उपाधि कुन टिमले जितेको हो? ➤ म्यानचेस्टर सिटी ➤ लगातार तेस्रो सिजन जितेको  २. घुँडामाथिबाट दुवै खुट्टा गुमाएका पूर्व गोरखा सैनिक हरि बुढामगर विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहणका गरेका हुन्? ➤ २०८० जेठ ५ ३. 'द भ्वाइस किड्स नेपाल' को दोस्रो सिजनका विजेता को बनेका छन्? ➤ स्पन्दन सुब्बा ४. मलेसियामा भएको कोबोई मलाया क्लासिक महिला दौड प्रतियोगिताको उपाधी कसले जितेकी छिन्? ➤ नेपालकी रसिला तामाङ्ग  ➤ ५० किलोमिटरको दौड ➤ ५ घण्टा ८ मिनेट ३२ सेकेण्डमा पुरा ५. नेपाल क्रिकेट संघ (CAN) ले अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (ICC) लाई एकदिवसीय विश्वकप ग्लोबल छनोट अघि नेपालले टेस्ट मान्यता प्राप्तसँग अभ्यास खेल खेल्न पाउनुपर्ने आग्रह गर्दै पत्र कहिले लेखेको हो? ➤ २०८० जेठ ११ ६. हान्केको वार्षिक दुःख सूचकाङ्क २०२२ का अनुसार नेपाल दु:खी देशहरूको सूचीमा कति औं स्थानमा परेको छ? ➤ ६३ औं  ➤ ३७.१८ अंक प्राप्त ➤ सबैभन्दा दु:खी देश: जिम्बाब्वे (४१४.७ अंक) ➤ सबैभन्दा खुसी देश: स्विट्जरल्याण्ड ७. सगरमाथा र ल्होत्से आरोहण गर्ने विश्वकै सबैभन्दा कान्छो आरोही को बनेका