Skip to main content

Posts

Showing posts with the label सार्क विशेष

सार्क (SAARC) सम्बन्धि महत्त्वपूर्ण प्रश्नोत्तर २

२६. सार्कले कुन वर्षलाई युवा वर्षको रुपमा मनायो? ➤ सन् १९७४ २७. ️ प्लास्टिक प्रयोगमा प्रतिबन्ध लगाउने सार्कको पहिलो राष्ट्र कुन हो? ➤ बंगलादेश २८. सार्कको खुल्ला दिशा मुक्त पहिलो राष्ट्र कुन हो? ➤ नेपाल  २९.️ सार्कका पर्यवेक्षक राष्ट्रहरु कति रहेको छन्? ➤ ९ वटा  ३०. सार्क सम्मेलनमा नेपालबाट सबैभन्दा धेरै प्रतिनिधित्व गर्ने व्यक्ति को हुन्? ➤ गिरिजाप्रसाद कोइराला  ३१. सार्कलाई के को उपनामले चिनिन्छ? ➤ गरिबहरुको क्लब  ३२. एक दिन मात्र सञ्चालन भएको शिखर सम्मेलन कुन हो? ➤ छैटौं ३३. हालसम्म सार्क सम्मेलनको आयोजना नगरेको सदस्य राष्ट्र कुन हो? ➤ अफगानिस्तान  ३४. सार्क आर्थिक संघको कार्यालय कहाँ रहेको छ? ➤ काठमाडौँ ३५. नदि नै नभएको सार्क राष्ट्र कुन हो? ➤ माल्दिभ्स  ३६. सार्क क्षेत्रको सबैभन्दा ठुलो मरुभूमि कुन हो? ➤ थार मरुभूमि  ३७. नोबेल पुरस्कार प्राप्त गर्ने सार्क राष्ट्रका पहिलो व्यक्ति को हुन? ➤ रवीन्द्रनाथ टैगोर  ३८. UNO को कति औं धारा अनुसार सार्कको स्थापना भएको हो? ➤ धारा ५२  ३९. SAARC Award को स्थापना कहिले भएको हो? ➤ सन् २००४ मा (२५००० अमे...

सार्क (SAARC) सम्बन्धि महत्त्वपूर्ण प्रश्नोत्तर

१. SAARC को स्थापना कहिले भएको थियो? ➤ सन् १९८५ डिसेम्बर ०८ २. SAARC को पूर्णरुप के हो? ➤ South Asian Association for Regional Co-operation ३.️ SAARC मा सदस्य राष्ट्रको सङ्ख्या कति रहेको छ? ➤ ८ (आठ) ➤ नेपाल, भारत, माल्दिभ्स, भुटान, श्रीलंका, पाकिस्तान, अफगानिस्तान र बङ्गलादेश (🇳🇵, 🇮🇳, 🇲🇻, 🇧🇹, 🇱🇰, 🇵🇰, 🇦🇫, 🇧🇩) ४.️ SAARC को सचिवालय कहाँ रहेको छ? ➤ काठमाडौँ, नेपाल ५.️ सार्क राष्ट्रको अन्तिम सदस्य राष्ट्र कुन हो? ➤ अफगानिस्तान 🇦🇫 ६. सार्क राष्ट्रको सबैभन्दा ठुलो राष्ट्र कुन हो? ➤ भारत 🇮🇳 ➤ सानो: मालदिभ्स 🇲🇻 ७. ️UNO को सदस्यता प्राप्त गर्ने सार्कको पहिलो र अन्तिम राष्ट्र कुन कुन हुन्? ➤ भारत र बङ्लादेश 🇮🇳, 🇧🇩 ८.️ सार्कमा नेपाल कति औं ठुलो राष्ट्र हो? ➤ क्षेत्रफल : चौथो ➤ जनसंख्या : पाँचौं ९.️ नेपालले सार्कको कति प्रतिशत क्षेत्रफल ओगटेको छ? ➤ ३% १०. सार्कको वडापत्रमा कति धारा रहेको छ? ➤ १० धारा  ११. सार्क विश्व विद्यालय कुन राष्ट्रमा रहेको छ? ➤ भारत 🇮🇳 १२. काठमाडौँबाट सबैभन्दा नजिक रहेको सार्क राष्ट्रको राजधानी कुन हो र कति दुरीमा रहेको छ? ➤ थिम्पु, भुटान (४००...

सार्क(SAARC) विशेष

® पाँच नदिको भुमि - पञ्जाव ® बंगालको शोक - दामोदर नदि ® बिहारको दु:ख - कोशी नदि ® महलहरुको शहर - कोलकाता ® स्वर्ण मन्दिरको सहर - अमृत सहर ® मन्दिरहरुको सहर - काठमाडौ ® Land of Golden fiber - पाकिस्ता...

सार्क बडापत्रका 10 धारा

(सुत्र : उसिरा मस्था प्रकाश बीस ) धारा 1 = उ : सार्कका उद्देश्यहरु धारा 2 = सि: सार्कका सिद्धान्तहरु धारा 3 = रा: रास्ट्रध्यक्ष तथा सरकार प्रमुखहरुको बैठक धारा 4 = म: मन्त्रीपरिसद धारा 5...

नेपालमा प्रथम पटक

# नेपालमा_पहिलो  :- ••••••••••••••• •••• ➤ प्रमाणिक राजा → मानदेव ➤ प्रधानमन्त्री → भीमसेन थापा ➤ राणा प्रधानमन्त्री → जंगबहादुर ➤ एस एल सी उत्तिर्ण प्रधानमन्त्री → चन्द्र शमशेर ➤ महिला मन्त्री → द्वारिका देवी ठकुरानी ➤ विद्यालय → दरवार हाइस्कूल ➤ कलेज → रिचन्द्र कलेज ➤ सह शिक्षा → आदर्श विद्यालय विराटनगर ➤ सरगमाथा शिखर चढ्ने नेपाली → तेन्जिङ नोर्गे शेर्पा ➤ सबैभन्दा पहिलो बैंक → नेपाल बैंक लिमिटेड ➤ गभर्नर → हिमालय समशेर जबरा ➤ मुद्रा → मानाङ्क मानदेवद्धारा निष्काशित ➤ बैंक नोट → वि.सं. २००२ सालमा प्रकाशित मो.रु. एकको नोट ➤ पहिलो कवि → भानुभक्त आचार्य ➤ सबैभन्दा लामो पूल → कर्णाली (गेरुवा) पूल -१०१५ मीटर ➤ सबैभन्दा ठूलो झरना → ह्यातुङ झरना तेह्रथुम ➤ सबैभन्दा होचो भू भाग → केचना कलन केचना झापा ७० मीटर ➤ सबैभन्दा ठूलो ताल→ रारा ताल ➤ सबैभन्दा ठूलो वन्यजन्तु आरक्ष → शो-फोक्सोण्डो बन्यजन्तु आरक्ष ➤ सबैभन्दा लामो राजमार्ग → महेन्द्र राजमार्ग १०२७ किलोमीटर ➤ सबैभन्दा ठूलो मूर्ति → साँगाको शिवको मुर्ती ➤ सबैभन्दा ठूलो विमानस्थल → त्रिभुवन विमानस्थल काठमाडौं •••••••••• # S_P
सार्क राष्ट्रका राष्ट्रिय दिवस, जनावर, पंक्षी, फूल, खेल भाषा र संसदः ••••••••••••••• ••••••••••••••• ••••••••••••••••••••••••••••••••••• # राष्ट्रिय_दिवसः ► नेपाल — जेठ १५ ► भारत — जनावरी २६ ► भूटान — डिसेम्बर २७ ► श्रीलंका — फ्रेब्रअरी ४ ► बंगलादेश — डिसेम्बर १६ ► माल्दिभ्स — जुलाई २६ ► पाकिस्तान — मार्च २३ ► अफगानिस्तान – अगस्ट १९ ••• # राष्ट्रिय_जनावर ः ► नेपाल — गाई ► भारत — बाघ ► भूटान — टाकिन ► श्रीलंका — सिंह ► बंगलादेश — बंगाल टाइगर्स ► माल्दिभ्स — टुना फिस ► पाकिस्तान — माखोर (हिमाली मृग) ► अफगानिस्तान – भेडो ••• # राष्ट्रिय_पंक्ष ीः ► नेपाल — डाँफे ► भारत — मयुर ► भूटान — राभेन ► श्रीलंका — लुइँचे ► बंगलादेश — ड्वेल ► पाकिस्तान — च्याखुरा ••• # राष्ट्रिय_फूलः ► नेपाल — लालीगुराँस ► भारत — कमलको फूल ► भूटान — ब्लू पुप्पी ► श्रीलंका — व्लु वाटर लिली ► बंगलादेश — साल्पा ► पाकिस्तान — चिनियाँ चमेली ► माल्दिभ्स — पिङ्क गुलाब ••• # राष्ट्रिय_खेलः ► नेपाल — डण्डीबियो ► श्रीलंका — भलिबल ► बंगलादेश — कबड्डी ► पाकिस्तान — हकि/स्क्वास ► भारत — हकी ► भूटान — धनुषवाण ► अफगानिस्तान — बुस्क...

Time Zone GMT+

सार्क (SAARC)

सार्क (SAARC) सम्बन्धि जानकारीः 85+ information ••••••••••••••••••••••••••••••••••••• ✏ सर्वप्रथम सार्कको अवधारणा प्रस्तुत गर्ने व्यक्तिः — जियाउर रहमान (बंगलादेशका राष्ट्रपति) ✏ सार्कको अवधारणा प्रस्तुतः — 1980 May. 2 ✏ सार्कको स्थापनाः- 1985 Dec. 8 ✏ SAARC को पूरा रुपः — South Asian Association for Regional Co-operation ✏ सार्क स्थापनाको समयमा सदस्य राष्ट्रहरुः — 7 ✏  सार्कको सात संस्थापक राष्ट्रहरुः — नेपाल, भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश, भुटान र माल्दिभ्स ✏ चीन र जापानलाई पर्यवेक्षक मुलुकको मान्यता दिने निर्णयः — तेह्रौँ सम्मेलन ✏ क्षेत्रफल र जनसंख्याको हिसाबले ठूलो राष्ट्रः — भारत ✏ सबभन्दा ठूलो तालः- चिल्का ताल (भारत) ✏ क्षेत्रफलमा दोस्रो ठूलो राष्ट्रः- पाकिस्तान ✏ भारत र पाकिस्तानको क्षेत्रफलः — 32,87,263 र 7,96,095 वर्ग किमि ✏ गड्िवन अस्टिन कहाँः — पाकिस्तान (8,611 मी.) ✏ तक्षशिला कहँाः- पाकिस्तान ✏ भूपरिवेष्ठित राष्ट्रको संख्याः — 3 (नेपाल, भुटान र अफगानिस्तान) ✏ भारत पछि नजिकको देशः- बंगलादेश ✏ अफगानिस्तान र बंगलादेशको क्षेत्रफलः — 6,47,...