Skip to main content

Posts

Showing posts from December 23, 2017

नदी सम्बन्धी महत्वपूर्ण जानकारीः

1. विश्वको सबभन्दा लामो नदी कुन हो ?? => नाइल 2. ‘Coal Carrying River’ भनेर कुन नदीलाई चिनिन्छ ?? => राइन 3. विश्वको सबभन्दा ठूलो नदी कुन हो ?? => अमेजन 4. विश्वको सबभन्दा व्यस्त व्यापारिक नदी कुन हो ?? => राइन 5. ‘चीनको शोक’ भनेर कुन नदीलाई चिनिन्छ ?? => ह्वाङहो 6. यूरोप महादेशको सबभन्दा लामो नदी कुन हो ?? => भोल्गा 7. ‘यूफ्रेटस र टिग्रिस’ नदि कुन देशमा बहन्छ ?? => इराक 8. ‘Black forest’ बाट निस्केर ‘Black sea’ मा खस्ने नदि कुन हो ?? => डेन्यूब 9. ह्वाङहो नदी कहाँ खस्छ ?? => Yellow sea 10. मिसीसिपी र मिसौरी के हो ?? => दुई नदि र दुई राज्य 11. क्यास्पियन सागरमा खस्ने नदी कुन हो ?? => भोल्गा 12. ओब (Ob) नदी कहाँ खस्छ ?? => आर्कटिक सागर 13. मर्रे-डार्लिङ्ग नदी कहाँ खस्छ ?? => अस्ट्रेलिया 15. जोर्डन नदी कहाँ खस्छ ?? => मृत सागर 16. ‘Red River’ भनेर कुन नदिलाई भनिन्छ ?? => सोङ्ग-का (Song-ka), भियतनाम 17. कुन नदी को उद्गमस्थल भूमध्य रेखाको समीपमा पर्दछ ?? => नाइल 18. समुन्द्रमा खस्नु भन्दा अगाडि मरुभुमी भई बग्ने