३५१) तिब्बती धार्मिक गुरु दलाई लामा भारतमा कहिले देखि निर्वासित छन् ? ➤ सन् १९५९ देखि ३५२) बुद्ध धर्मको झण्डामा कति रंग हुन्छन् ? ➤ ५ वटा ३५३) गौतम बुद्ध कि आमा माया देवीको निधन हुँदा उनी कति उमेरका थिए ? ➤ ५ दिन ३५४) आर्य वल्लभ नेपालका कुन प्रख्यात देवताको अर्को नाम हो ? ➤ मछिन्द्रनाथ ३५५) नेपालमा पहिलो पटक भारत आन्द्र प्रदेशका प्रख्यात भगवान तिरूपति वालाजीको मूर्ति दर्शनको लागि काठमाडौँको खुला मञ्चमा कहिले राखिएको थियो ? ➤ २०६८ फागुन १३ नेपालको पहिलो ३५६) बृन्दावन कुन ठाउँमा निर्माण हुँदैछ ? ➤ भक्तपुर ७ दधिकोटको अनन्तलिङ्गेश्वर परिसर ३५७) मान्म पन्चदेवल कहाँ पर्छ ? ➤ कालिकोट ३५८) स्वर्गद्वारी महाप्रभुको वास्तविक नाम के हो ? ➤ नारायण गौतम खत्री ३५९) पाँच पाण्डव र द्रौपदीले नेपालको कुन स्थानमा यज्ञ गरी मोक्ष प्राप्त गरेको विश्वास गरिन्छ ? ➤ स्वर्गद्वारी ३६०) नवरात्रीमा पूजिने विभिन्न देवीहरूमध्ये पहिलो दिन कुन देवीको पूजा आराधना गर्ने गरिन्छ ? ➤ शैलपुत्री ३६१) पूराणहरू मध्ये नेपाल बारे सबैभन्दा धेरै बयान भएको पूराण कुन हो ? ➤ स्कन्ध पूराण ३६२) ईंटबाट बनेको ...
Learn Now or Never