Skip to main content

Posts

Showing posts from February 4, 2017

कृषि सम्बन्धि जानकारी

कृषि सम्बन्धि जानकारी =============== == #. कृषि मन्त्रालयको स्थापना -> बि. सं. २०३० #. नेपालको कृषि योग्य भूभाग -> १७.९७ #. कपासको लागि अनुकूल माटो -> बलौटे फुस्रो #. कृषि दशक मनाइएको -> दशौ र ११ औ योजना अवधि #. नार्कमा स्थापित बैङक -> जिन बैङ्क #. NARC -> Nepal Agriculturul Research Council #. प्रतिव्यक्ति कृषि भुमि हुनुपर्ने -> ०.१९ हेक्टर #. नेपालमा प्रतिव्यक्ति कृषि भुमि हुनुपर्ने -> ०.६८ हेक्टर #. जुट उत्पादित प्रमुख जिल्ला -> झापा,मोरङ,सुनसर ी र सप्तरी #. प्रमुख ४ कृषि उत्पादन -> धान,मकै, गहुँ, र कोदो #. प्रमुख ४ नगदेबालीहरू -> सनपाट,उखु,सुर्त ी र तेलहन #. अधिकतम धान उत्पादन हुने उचाई -> २८५० मि. #. भूमिसुधार कार्यक्रम लागु -> बि. सं २०२१ #. राष्ट्रिय कृषि नीति जारी -> बि. सं २०६१ #. मकैका लागि आवश्यक तापक्रम -> २१° C #. धानका लागि आवश्यक तापक्रम -> ३२° C #. रेसम खेतीको व्यवसायीक सूरू -> आ.व. २०३२/०३३ #. रूखमा फल्ने सबैभन्दा ठुलो फल -> कटहर #. नेपालमा मात्रै पाईने फल -> लप्सी #. रामसाई, गोलसाई, डम्बरसाईका प्रकार -> अलैं