Pic: Hamropatro Pic: Alchetron सहिद शुक्रराज शास्त्री 📍. चार सहिदमध्येका पहिलो सहिद को हुन् ?? ➤ शुक्रराज शास्त्री 📍. शुक्रराज शास्त्रीको जन्म कहिले भएको थियो ?? ➤ वि.सं . १९५० 📍. शुक्रराज शास्त्रीलाई कहिले फाँसी दिइएको थियो ?? ➤ १९९७ माघ १० गते 📍. शुक्रराज शास्त्रीलाई कुन ठाउँमा फाँसी दिइएको थियो ?? ➤ टेकु पचलीको खरीको रुखमा झुण्ड्याईएको 📍. “जय नेपाल” शब्दको प्रथम प्रयोगकर्ता को हुन् ?? ➤ शुक्रराज शास्त्री 📍. शुक्रराज शास्त्री किन पक्राउ परेका थिए ?? ➤ जनचेतना जगाउने भाषण गरेको अभियोगमा 📍. वि.सं . १९९४ मा शुक्रराज शास्त्रीको अध्यक्षतामा कुन समिति गठन भयो ?? ➤ नागरिक अधिकार समिति सहिद धर्मभक्त माथेमा ✒. धर्मभक्त माथेमाको जन्म कहिले भएको थियो ?? ➤ वि. सं .१९६५ ✒. धर्मभक्त माथेमाको जन्म कहाँ भएको थियो ?? ➤ काठमाडौंको ओमबहालमा ✒. धर्मभक्त माथेमालाई कहिले फाँसी दिईएको थियो ?? ➤ १९९७ माघ १२ ✒. धर्मभक्त माथेमालाई कहाँ झुण्ड्याइएको थियो ?? ➤ सिफलको बकाइनाको रुखमा ✒. शारीरिक सुगठनका बंगाल च्याम्पियन को हुन् ?? ➤ धर्मभक...
Learn Now or Never