Skip to main content

Posts

Showing posts from December 5, 2021

नाक (Nose) सम्बन्धी प्रश्नोत्तरहरू:

Pic: Wikipedia 👃. गन्ध थाहा पाउन प्रयाेग गरिने तथा श्वास प्रश्वासमा सहयोग गर्ने ज्ञानेन्द्रिय कुन हो ?? ➤ नाक (Nose) 👃. संरचनाकाे हिसाबले मानिसको नाकलाई कति भागमा विभाजन गरिएको छ ?? ➤ २ भाग (बाहिरी भाग र भित्री भाग) 👃. नाक माथितिर कुन हाडसँग जोडिएको हुन्छ ?? ➤ निधारको हाड (Frontal Bone) 👃. नाक तलतिर कुन हाडसँग जोडिएको हुन्छ ?? ➤ बङ्गाराको हाड (Maxilla) 👃. नाकको भित्री भागलाई नाकको के भनिन्छ ?? ➤ नाकको क्याभिटी (Nasal cavity) 👃. नाकको कुन भागलाई घ्राणयुक्त क्षेत्र (Olfactory region) पनि भनिन्छ ?? ➤ भित्री भाग (Internal part) 👃. नाकको क्याभिटीलाई किन घ्राणयुक्त क्षेत्र भनिन्छ ?? ➤ भित्री भागमा प्रशस्त रक्तनलीहरू र घ्राण शक्तियुक्त स्नायुहरु हुने भएकाले। 👃. नाकको माथिल्लो भागमा बास्ना लिनका लागी कस्ता कोषहरू रहेका हुन्छन् ?? ➤ ग्राहक कोषहरू (Receptor cells) 👃. नाकले ग्रहण गरेको बास्नालाई के ले मस्तिष्कमा पठाउँछन् ?? ➤ अलफ्याक्टरी नर्भ (Alfactory nerve) 👃. नाकले ग्रहण गरेको बास्नालाई मस्तिष्कले थाहा पाउने क्रियालाई के भनिन्छ ?? ➤ अल्फ्याक्सन (Olfaction) 👃. रुघाखोकी वा चिसो लागेक