Skip to main content

Posts

Showing posts from November 1, 2021

वस्तुगत सामान्य ज्ञान

🌏. सबैभन्दा ठूलो स्थल शाकाहारी प्राणी कुन हो ?? ➤ अफ्रिकन हात्ती 🌏. यदि आलिया आइतबार मात्र ब्यूटी पार्लर जान्छिन्, र उनि त्यहाँ पर्सीको भोलि जानुपर्ने छ भने आज कुन बार हो ?? ➤ बिहिबार 🌏. सन् १९२१ मा पहिचान गरिएको सिन्धु उपत्यकाको पहिलो ठाउँ कुन हो ?? ➤ हरप्पा 🌏. अप्रिल २०२१ मा कुन देशका राष्ट्रपतिले २०३६ सम्म पदमा रहन सक्ने कानुनमा हस्ताक्षर गरे ?? ➤ रसिया ➤ राष्ट्रपति - भ्लादिमिर पुटिन 🌏. सन् १९१३ मा चार्ल्स फेब्री र हेनरी बुइसनले बाह्य अन्तरिक्षको कुन पक्ष पत्ता लगाएका थिए ?? ➤ ओजोन तह 🌏. पञ्जशिर उपत्यका कुन देशमा छ ?? ➤ अफगानिस्तान 🌏. संसारको सबैभन्दा ठूलो बीउ कुन हो ?? ➤ कोको डे मेर (खजूरको बीउ) ➤ यो लगभग 30 सेन्टिमिटर लामो, र 18 किलोग्राम सम्म पुग्न सक्छ। 🌏. युनिसेफ आइरिस-७५ अवार्डमा उत्कृष्ट चलचित्रको सम्मान कुन चलचित्रले प्राप्त गर्यो ?? ➤ अ स्केरक्रो (A Scarecrow) ➤ निर्देशक - राजेश प्रसाद खत्री 🌏. २०२१ जुलाईमा अमेरिकाले नेपाललाई कति मात्रामा कोभिड विरुद्धको J&J भ्याक्सिन दिएको हो ?? ➤ १.५३ मिलियन 🌏. फाइबर अप्टिक्सका पिता भनेर कसलाई चिनिन्छ ?? ➤ श्री नरेन्द्र सिं