Skip to main content

Posts

Showing posts from August 5, 2021

धर्मशास्त्र - ३

 ५१) चौँध वर्षसम्म भरतले राज्य गरेको ठाउँ कुन हो ?? ➤ नन्दीग्राम ५२) विशेषतः मैथिली समुदायमा दिदी बहिनीहरूले आफ्ना दाजु भाईको सुख समृद्धी र दिर्घायुको कामना गर्दै मनाइने पर्वलाई के भनिन्छ ?? ➤ सामा चकेवा पर्व  ५३) कोजाग्रत पूर्णिमा भनेर आश्विन शुक्ल पूर्णिमालाई चिनिन्छ भने लक्ष्मीपूजा भनेर केलाई चिनिन्छ ?? ➤ कार्तिक कृष्ण औंशी  ५४) घटालदेवी, अजयमरूकोट, अमरगढी तथा उग्रतारा डडेल्धुरामा पर्दछन् भने प्रशिद्ध तिर्थस्थल “तपोवन” कुन जिल्लामा पर्दछ ?? ➤ दार्चुला   ५५) नौलाखा मन्दिर भनेर कसलाई चिनिन्छ ?? ➤ जानकी मन्दिर जनकपुरधाम  ५६) नेपालका कतिवटा अञ्चल धार्मिक स्थलको नामबाट नामाकरण गरिएका छन ?? ➤ २ वटा (जनकपुर र लुम्बिनी) ५७) तामाङ्गहरूको मुख्य देवता कुन हो ?? ➤ ल्हा ५८) ब्रम्हचर्या श्रम अवस्था कति वर्ष सम्मको उमेरमा आवश्यक मानिन्छ ?? ➤ जन्म देखि २५ वर्षसम्म ५९) हिन्दुहरूले गर्ने कूल पूजालाई के भनिन्छ ?? ➤ देवाली   ६०) गोवर्द्र्धन मठमा कुन वेदको प्रचार प्रसार हुन्थ्यो ?? ➤ श्रृग्वेद   ६१) सामवेदमा कति शाखा छन् ?? ➤ १ हजार ६२) भगवान श्री रामले रावणलाई मारेपछि लङ्काका राजा को भए ?? ➤ विभीषण ६३)