Skip to main content

Posts

Showing posts from February 9, 2022

केही समसामयिक मामिलाहरू २०७८

🇳🇵. प्रदेश २ को नामकरण मधेश प्रदेश कहिले राखिएको हो? ➤ माघ ३, २०७८ 🇳🇵. नेपालमा पहिलो पटक बाख्रा दिवस कहिले मनाइयो? ➤ २०७८ माघ ४ 🇳🇵. विश्व क्यान्सर दिवस कहिले मनाइन्छ र यसपालीको नारा के हो? ➤ फेब्रुअरी ४ ➤ नारा - Close the Care Gap 🇳🇵. शीतकालीन र हिउँदे दुवै ओलम्पिक गराउने पहिलो शहर कुन बन्यो? ➤ बेइजिङ  🇳🇵. साम्बा गोल्ड अवार्ड २०२१ कसलाई दिइएको हो? ➤ नेयमार 🇳🇵. नेपाल संग दौत्य सम्बन्ध कायम भएको पछिल्लो राष्ट्र कुन र कहिले भएको हो? ➤ बार्बाडोस, २०२१ डिसेम्बर ८ मा ➤ १७२औँ 🇳🇵. अमेरिकामा हालसालै आएको हिम आधिको नाम के हो? ➤ 'बम साइक्लोन'  ➤ २०२२ जनवरी 🇳🇵. साफ यु १९ वुमेन्स च्याम्पियनसिप फुटबल २०२१ को उपाधि कसले जित्यो? ➤ बङ्गलादेश 🇳🇵. नेपालमा पुनः २ रुपैयाँको सिक्का कहिले आएको हो? ➤ २०७८ पौष ३०  🇳🇵. सन्दीप लामिछाने नेपाल क्रिकेट टिमको टिम क्याप्टेनको रुपमा कहिले नियुक्त भएको हो? ➤ २०७८ मंसिर २९ ➤ टिम कोच - पुबुदु दासनायक (मंसिर २५) 🇳🇵. नेपालमा पहिलो पटक ओमिक्रोम कहिले देखा परेको हो? ➤ २०७८ मंसिर २० 🇳🇵. हाल नेपालले संयुक्त राष्ट्र संघको वार्षिक कुल बजेटको कति प