Skip to main content

Posts

Showing posts from April 7, 2022

विविध सामान्य ज्ञान सामग्री

✒️. सार्क राष्ट्रले विश्वको कति प्रतिशत भु-भाग ओगटेको छ? ➤ ३% ✒️. दक्षिण अफ्रिकामा फैलिएको घासे मैदानलाई के भनिन्छ? ➤ पम्पाज  ✒️. ट्रली बस कुन देशको सहयोगमा निर्माण भएको हो? ➤ चिन  ✒️. भारतमा स्वतन्त्रता दिवस कहिले मनाइन्छ? ➤ अगस्ट १५  ✒️. ️अन्तर्राष्ट्रिय साक्षरता दिवस कहिले मनाइन्छ? ➤ सेप्टेम्बर ०८ ✒️. नेपालले फिफाको सदस्यता कहिले लिएको थियो? ➤ सन् १९७२  ✒️. सार्क राष्ट्रमा भ्याट लागू गर्ने प्रथम राष्ट्र कुन हो? ➤ पाकिस्तान  ✒️. कपडामा अखबार/समाचार छाप्ने राष्ट्र कुन हो? ➤ स्पेन  ✒️. १३ जना लेखक द्वारा लेखिएको कृति को हुन्? ➤ आरोहण  ✒️. " चन्द्रमा " पृथ्वीबाट कति दूरी टाढा रहेको छ? ➤ ३,८४,४०० कि.मी  ✒️. मुलुकी संहिता ऐन, २०७४ कहिले देखि लागू भएको थियो? ➤ वि.सं. २०७५ भाद्र ०१ ✒️. पहिचान सम्मान २०२० कसलाई प्रदान गरिएको थियो? ➤ खगेन्द्र संग्रौला  ✒️. स्यार्पु ताल कुन जिल्लामा अवस्थित रहेको छ? ➤ रुकुम (पश्चिम) ✒️. प्रदेश न. ५ मा कति वटा स्थानीय तह रहेका छन्? ➤ १०९  ✒️. ''Father of Experiment" भनेर कसलाई चिनिन्छ? ➤ आर्किमिडिज  ✒️. हालसम्म नेपाल भ्रमण गर्ने UNO का मह