Skip to main content

Posts

Showing posts from July 1, 2017

समसामयिक जानकारीः

१) यस वर्षको उत्तम शान्ति पुरस्कार कुन कृतिलाई प्रदान गर्ने भएको छ ?? ➥• ‘भूकम्पमा मल्हमपट्टी’ (रवीन्द्र समीरको) २) नेपाल सरकारले कति जातिलाई अल्पसंख्यक र लोपोन्पुख समूहमा राखेको छ ?? ➥• ९८ जाति ३) ‘मिस्टर नेपाल २०१७’ को भएको हो ??

कम्प्यूटर - 'Computer'

💻. कम्प्यूटर एक इलेक्ट्रोनिक मेशीन हो, जसलाई नेपालीमा सुसंख्या भनिन्छ ।* 💻. आधुनिक कम्प्यूटर को पिता चार्ल्स ब्यावेज हुन्, तर कम्प्यूटरको आविष्कार हर्मन पार्किन्सले गरेका हुन्।* 💻. क्याल्कुलेटर को आविष्कार पास्कल ले गरेका हुन् ।* 💻. नेपालको पहिलो कम्प्यूटर IBM-1401 हो भने भारतमा बनेको पहिलो कम्प्यूटर सिद्धार्थ हो ।*

सफलता प्राप्त गर्ने केही टिप्सहरुः

१. अनावश्यक र निरर्थक कुराहरुलाई नजर अन्दाज गरेर आफ्नो उद्धेश्यमा नजर राख्नु होस्✌ 2. चिन्ता गरेर समय नष्ट नगर्नुस किनकि चिन्तामा बिताएको समय कन्टेनरमा फाले जस्तै हो ।✌

कति फरेनहाइटको कति सेन्टिग्रेट ??

विज्ञान विशेषः – ताप (Heat) ● फरेनहाइटलाई सेन्टिग्रेटमा बदल्न फरेनहाइट बाट ३२ घटाउने ५ ले गुणन गर्ने र आएको गुणनफल लाई ९ ले भाग गर्ने । ● सेन्टिग्रेटलाई फरेनहाइटमा बदल्न सेन्टिग्रेटलाई ९ ले गुणा गर्ने, उक्त गुणानफललाई ५ ले भाग गरी ३२ जोड्ने । ● फरेनहाइट बाट सेन्टिग्रेट वा सेन्टिग्रेटबाट फरेनहाइटमा बदल्ने सूत्रः

सौर्यमण्डल विशेषः

01. ग्रह के हो ?? ➥• सूर्यलाई परिक्रमा गर्ने खगोलीय पिण्डहरु 02. उपग्रह के हो ?? ➥• ग्रहलाई परिक्रमा गर्ने सानो आकाशीय पिण्ड 03. ग्रहको गतिको नियम कसले प्रतिपादित गरेका हुन् ?? ➥• केपलर

गणितः – खरिदार विशेषः

१) एउटा पसलेले उसको रेडियोको 30% नाफा हुने गरेर बिक्रि मूल्य निर्ढारण गरेछ। यदि उसले आफ्नो बिमुमा 10% ले घटायो भने उसको नाफा % कति होला ?? ➥• 17% . २) 2 वर्षमा 10% वार्षिक ब्याजदरमा कुनै रकमको चक्रीय ब्याज र साधारण ब्याजको अन्तर रु.120 हुन्छ भने मूलधन कति होला ??

बौद्ध धर्म - Buddhist

🙏࿆ बौद्ध धर्मको संस्थापक गौतम बुद्ध हुन्। उहाँलाई ‘एसियाको ज्योति वा Light of Asia’ भनेर चिनिन्छ༏ 🙏࿆ उहाँको जन्म 563 ई.पू. मा कपिलवस्तुको लुम्बनीमा भएको थियो༏ 🙏࿆ उहाँको लालन-पालन सौतेनी आमा प्रजापति गौतमीले गरेका हुन्༏

काठमाडौँको केही पुरानो तस्वीर वा फोटोहरुः Some Ancient Pictures or Photos of Kathmandu:

New Road Gate during 1967 BS Trader or Merchant of Pots Durbar Marga Annapurna Temple, Asan Chowk Old Bus Park 50 years ago First Film Hall of Kathmandu Tribhuban International Airport 55 years ago. Surround of Bouddhanath during 1967BS Ancient Taxi Western View from Kupondol - Thapathali Bridge Newari Feast Kupundol and Thapathali Bridge Budhanilkantha Refugees of Tibbet Kamal Binayek Pokhari, Bhaktapur View of North side from Lalitpur Bauddhanath Gorkhali in War