Skip to main content

Posts

Showing posts from November 5, 2021

विश्व भूगोल सामान्य ज्ञान

🌍. भूमध्यसागरलाई एट्लान्टिक महासागरसँग जोड्ने नहर कुन हो ?? ➤ जिब्राल्टर स्ट्रेट 🌍. सौर्यमण्डलको भू-केन्द्रित सिद्धान्त कसले प्रतिपादन गरेका थिए ?? ➤ टोलेमी (Ptolemy) 🌍. "द न्यू कुरियर" (The New Courier) कुन संस्थाले प्रकाशित गर्छ ?? ➤ युनेस्को 🌍. विश्वका करिब ९०% भूकम्पहरू, र ज्वालामुखी रिङ अफ फायरमा आउँछन्, भने यो 'Ring of Fire' कुन समुन्द्रमा पर्दछ ?? ➤ प्यासिफिक ओसियन 🌍. विश्वको पहिलो परम्परागत ज्ञान डिजिटल पुस्तकालय कुन देशले सञ्चालन गर्ने भएको छ ?? ➤ भारत 🌍. अफ्रिकी नदीहरूको पिता भनेर कुन नदीलाई मानिन्छ ?? ➤ नाइल   ➤ यो लगभग ६,६९५ किलोमिटर लामो, ➤ यो १० विभिन्न देशहरूमा फैलिएको छ। 🌍. जापानमा रहेको कुन द्वीपसमूहलाई युनेस्कोले विश्व सम्पदा सूचीमा सुचिकृत गरेको छ ?? ➤ बोनिन टापुहरू वा ओगासावारा टापुहरू 🌍. सामुद्रिक दक्षिणपूर्व एसियाको दक्षिणी छेउको भाग कुन टापु हो ?? ➤ टिमोर टापु 🌍. Amazon Canyon कुन महासागरमा अवस्थित छ ?? ➤ एटलान्टिक  🌍. काराकोरम दर्राले कुन दुई देश जोडेको छ ?? ➤ भारत र चीन 🌍. बहराइन एक अरब राज्यको एक द्वीपसमूह हो। सबैभन्दा ठूलो टापु बह