Skip to main content

Posts

Showing posts from November 23, 2017

जीवजन्तू/पशुपंक्षी सम्बन्धि ४० प्रश्नोत्तर

१. सुत्दा खेरी एउटा आँखा बन्द हुने र अर्को आँखा खुल्ला रहने प्राणी कुन हो ?? ➥ डल्फिन २. संसारमा कती प्रकार चमेराहरु पाइन्छ ?? ➥ २,००० प्रकारका ३. चराहरुको उडान शक्ति समुद्री सतह देखि कति मिटर माथी सम्म हुन्छ ?? ➥ ८,८४८ मिटरसम्म ४. भुकम्पको पुर्व सुचना दिने माछा कुन हो ?? ➥ द मिसर्गन ५. सदैव आफ्नो तीन भाले माछालाई साथमा लिएर हिड्ने त्यो अनौठो माछा कुन हो ?? ➥ डीप सी एन्गलर ६. एकै बेतमा सबैभन्दा धेरै ३२ वटा बच्चा जन्माउने स्तनधारी प्राणी कुन हो ?? ➥ टनरेक ७. पन्छी जगतमा सबैभन्दा सानो गुँड बनाउने चरा कुन हो ?? ➥ क्राउण्ड स्विफ्ट ८. विश्वको सबैभन्दा सानो जातको विरालो कुन देशमा पाइन्छ ?? ➥ जापान ९. पिँजडा भित्र चरा बस्ने ठाउँलाई के भनिन्छ ?? ➥ आडा १०. पानीभित्रबाटै उफ्रेर उडिरहेको चराको शिकार गर्न सक्ने भ्यागुतो कुन हो ?? ➥ Leopard Frog ११. संसारको सबैभन्दा घातक कमिला कुन हो ?? ➥ ब्ल्याक बुल फ्रग-९० १२. संसारको सबैभन्दा बढी समय बाँच्ने पंक्षी कुन हो ?? ➥ अल्बाट्रस १३. विश्वको सर्वाधिक उचाइमा पाइने जन्तुहरु कुन कुन हो ?? ➥  नील भेडा र चौरी गाई १४. कालो हाँस कहाँ पा

वन-रक्षक

१. वन डढेलो व्यावस्थापन सप्ताह कहिले मनाईन्छ ?? — चैत १-७ २. केन्द्र व्यवस्थापन समिति को बैंठक एक वर्ष मा कति पटक बस्नु पर्दछ ?? — २ पटक (जम्मा सदस्य ९) ३. खाता संरक्षित वन कुन जिल्लामा रहेको छ ?? — बर्दिया ४. नेपालमा सामुदायिक वनको वकालत गर्ने संस्था कुन हो ?? — सामुदायिक वन उपभोक्ता माहाशाखा (FEOFUN) ५. साझेदारी वनको प्रथम राष्ट्रिय गोष्ठी कहाँ भयको थियोे ?? — लुम्बिनी (वैज्ञानिक वन व्यावस्थापन समृद्धिको मुल आधार) ६. नेपालका सिमसार क्षेत्रहरु मध्ये रामसार सुचिमा सुचिकृत कति ओटा सिमसार क्षेत्रहरू संरक्षित क्षेत्र भित्र पर्दछन ?? — ६ ओटा ७. नेपालमा मनाएको विश्व सिमसार दिवशको नारा के थियो ?? — ‘प्रकोप न्युनिकरणका लागि सिमसार’ ८. तराई भु- परिधि (TAL) अन्तर्गत नेपाल र भारतका कति संरक्षण क्षेत्र पर्दछन ?? — नेपालका ६ र भारतका ९ (४५५०० हेक्टर जम्मा) ९. गुणस्तरको आधारमा पहिलो दर्जाको रुखबाट कति काठ र दाउरा निस्कन्छ ?? — दुई तिहाई काठ, एन तिहाई दाउरा १०. एक आर्थिक वर्षमा वन पेशीको म्याद कति हुन्छ ?? — बढिमा ८ महिना ११. सालको बीउ कुन माध्यम बाट प्रसारण हुन्छ ?? — हावा १२

समसामिक २५ प्रश्नोत्तर

१) मिसेन नेपाल आईकन २०१७ को उपाधि जित्ने युवती को हुन् ?? ➡ वर्षा कार्कि २) आईकाओ ले नेपाललाइ गम्भीर सुरक्षा चासोको सुचिबाट कहिले हटाएको हो ?? ➡ सन् २०१७ जुलाई २० ३) युरोमनि अवार्ड २०१७ बाट सम्मानित हुने बैंक कुन हो ?? ➡ स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपाल ४) प्रधानन्यायाधीश गोपालप्रसाद पराजुलीले पद तथा गोपनियताको सपथग्रहण कहिले गरे ?? ➡ वि.स २०७४ साउन २ ५) भारत सरकारले Goods Services Tax (GST) कहिले देखि लागु गरेको हो ?? ➡ सन् २०१७ जुलाइ १ ६) नेपाल र अफ्रिकि राष्ट्र  जिबुटीबीच औपचारिक रुपमा कुटनितिक सम्बन्ध कहिले कायम भएको हो ?? ➡ सन् २०१७ जुलाई १४ ७) वि.स २०७४ असार १५ मा मनाईएको १४ औ राष्ट्रिय धान दिवसको मुल नारा के रहेको छ ?? ➡ ‘दुई बाली धानको बिस्तार आर्थिक समृद्धिको आधार’ ८) नेपाल आयरल्यान्ड संसदीयमैत्री समुहको स्थापना कहिले गरिएको हो ?? ➡ सन् २०१७ जुन् २१ ९) नेपालमा कुन अवधिलाइ फलफूल दशकमा रुपमा घोषणा गरिएको छ ?? ➡ आ.व २०७३/०७४   र २०८२/०८३ १०) यस बर्ष (२०७४ मा प्रदान गरिने) मदन भण्डारी पुरस्कारबाट कसलाई पुरस्कृत गरियो ?? ➡ घुर्मुस - सुन्तली फाउन्डेसन ११