Skip to main content

Posts

Showing posts with the label भाषा

भाषा सम्बन्धि महत्त्वपूर्ण प्रश्नोत्तरहरु

१) डोल्पा जिल्लामा मगरहरुले बोल्ने भाषालाई के भनिन्छ? ➤ काइके २) राउटेले बोल्ने भाषाको नाम के हो? ➤ खाम्ची  ३) सतार जातिले बोल्ने भाषा कुन मुलको हो? ➤ आग्नेय अर्थात अष्ट्रेलियाई मुलको ४) नेपालमा द्रविड भाषा परिवारको भाषा बोल्ने जाती कुन हो? ➤ झागड ५) नेवारी भाषाको पहिलो पत्रीका कुन हो? ➤ पाशा ६) तामाङ भाषा र लिपिमा लेखिएको पहिलो पत्रिका कुन हो? ➤ जाम्बुलिङ ७) खस भाषाले कानुनी रूपमा नेपालको राष्ट्रिय भाषाको मान्यता कहिले प्राप्त गर्यो? ➤ वि.सं. २०१५ ८) नेपाली भाषाको उत्पत्ति कहाँबाट भएको मानिन्छ? ➤ कर्णाली प्रदेशको सिन्जाबाट ९) नेपालमा विदेशी भाषाको प्रभावलाई हटाउन सुरु गरिएको आन्दोलनको नाम के हो? ➤ झर्राेवादी आन्दोलन १०) नेपाली भाषाको जननी भाषा कुन हो? ➤ संस्कृत भाषा ११) नेपाली भाषाको भाषा परिवार कुन हो? ➤ भारोपेली भाषा परिवार १२) नेपाली भाषाले नेपालमा प्रशासनिक भाषाको स्थान कहिले पायो? ➤ नेपाल एकीकरण पश्चात १३) नेपाली भाषालाई औपचारिक राष्ट्र भाषाको मान्यता कुन संविधानले दिएको थियो? ➤ २०१५ सालको संविधानले १४) नेपाली भाषाको सबैभन्दा प्राचीन अभिलेख कहाँ छ? ➤ दैलेखको दुल्लुमा (दामुपाल...

नेपालको सामाजिक सास्कृतिक अवस्था

➡ दास प्रथाको अन्त्यपछि करियाबाट अमलेख पाएकालाइ भुजेल थर दिइएको थियो ➡ पशुपतिमा शिवलाइ बुद्धको मुकुट पहि¥याउने चलन छ ➡ भूमि सम्बन्धी ऐन २०२१ जग्गालाइ ४ भागमा बाडेको छ ...

संकृति तथा जातजाति

१. इन्द्रजात्राको दिन मुख्यतः कसको रथ घुमाइन्छ ?? ⏩ कुमारीको २. राई जातिले बोल्ने भाषा कुन समुदायअन्तर्गत पर्दछन् ?? ⏩ भोटबर्मेली ३. विवाह गर्दा केटा-केटीका बाबु आपसमा लड्न...

जातजाती

१. व्यासीहरुले लगाउने लुगालाई के भनिन्छ ? > चुङवाला २. तेन्याचिरिस पर्व कुन जातिले मनाउछ्न ? > ल्होमन्थाङ निवासी लोपा जाति ३. सम्बोधन गर्दा एकाअर्कालाई तामाङ भन्ने चलन कुन जातिमा छ ? > थकाली ४. माहिलो छोरा भिक्षु बन्नुपर्ने चलन कुन जातिमा छ ? > ल्होपा ५. छेवा भन्नाले के भुझिन्छ ? > शेर्पाहरुको श्राद्ध ६. शपथ खादा दुबो र ढुंगो लिएर शपथ खाने चलन भएको जाति कुन हो ? > लिम्बु ७. सुध्दयाई गर्दा चौतारी बनाउने चलन कुन जातिमा छ ? > लिम्बु ८. पोल्दोक शब्द कुन जाति सङ्ग सम्बन्धित छ ? > जिरेल ९. ट्रटोहे पर्व कुन जातिले मनाउने पर्व हो ? > गुरुङ

जातजाती विशेषः

जातजाती विशेषः 📝📝📝📝📝 १. बूढी पोल्ने स्थानीय पर्व कुन क्षेत्रमा मनाइन्छ ?? >> डोटी २. तमार छोरी कुन जिल्लामा प्रचलित नाच हो ?? >> लमजुङ ३. मरेपछि पनि विवाह गर्ने चलन कुन जातिमा छ ?? >> थामी ४. मरेपछि लास काटेर गिद्धलाई खुवाउँने चलन कुन जातिमा रहेको छ ?? >> डोल्पो ५. रणबाघ भन्नाले कुन बाजाई चिनिन्छ ?? >> धिमेबाजा ६. दसैं नाच कुन जातिले मनाउँछ ?? >> सतार ७. नुवाफुङ कुन भाषामा निर्मित चलचिल हो ?? >> लिम्बू ८. सतार जातीको लिपि कुन हो ?? >> अलचिकी ९. प्रजा जाति भनेर कुन जातिलाई भनिन्छ ?? >> चेपाङ १०. महादेवको तिन नेत्र केके हुन् ?? >> अग्नि, सूर्य र चन्द्र ११. हाडनातामा विवाह गर्ने चलन कुन जातिमा प्रचलित छ ?? >> राउटे १२. जिरेल आफूलाई के भन्न रुचाउँछन् ?? >> जिर्पा १३. जी डग के हो ?? >> चेपाङ जातिको प्रमुख वस्ती १४. दुलाहा आउनु अघि गधाको पूजा गर्ने जाति कुन हो ?? >> बानियाँ १५. जिरेल जातिको झाक्री र लामालाई के भनिन्छ ?? >> फम्बो र पारम्बा १६. धनकुटाको आठपहरिया राईले ...

परम्परागत नाच/नृत्यहरुः

नेपालमा प्रचलित परम्परागत नाच/नृत्यहरुः ••••••••••••••• ••••••••••••••• •••••••••••• ➤ साकेवा शिली — चाम्लिङ राई ➤ जट जटिन नृत्य — थारू ➤ मारुनी नाच — मगर ➤ पाङ्दुरे नाच — मगर ➤ झामरे नाच — मगर र गुरुङ ➤ धान नाच — लिम्बू ➤ च्याब्रुङ नाच — लिम्बू ➤ विरहेन चाँचर — थारू ➤ चोरखेलिया नाच — थारू ➤ रास लिला — थारू ➤ कृष्ण लिला — थारू ➤ तरवार नाच — थारू ➤ झुमरा नाच — राई ➤ मयुर नाच — थारू ➤ महरवा देवी नाच — थारू ➤ वडका नाच — थारू युवती ➤ बाह्रमासे नाच — थारू ➤ हददुङ्वा नाच — थारू ➤ जोगिरा नाच — थारू ➤ सरु नाच — थारू ➤ कठारिया नाच — थारू ➤ कटेहर नाच — थारू ➤ रानी नृत्य — थारू ➤ धुमरा/झुमरा नाच — थारू ➤ रसधारी, झुमटा, छोकरा, झुर्रा — थारू ➤ झिझिया नाच — मैथिली ➤ कहरवा नाच — कहार ➤ पावस गीत — नटुवा ➤ भजन गीत — बाहुन, क्षेत्री ➤ बालुन/वालन — ब्राह्मण/ क्षेत्री ➤ स्याब्रु नाच — तामाङ/शेर्पा ➤ संगिनी नाच — ब्राह्मण/ क्षेत्री ➤ राजवंशी नाच — राजवंशी ➤ स्वौक्या ड्वाङ्न्या — दमाई ➤ ढाल नाच — कुमशाल्या ➤ वाँतर नृत्य — बाँतर ➤ झपा नाच — मगर ➤ हुर्रा नाच — मगर ➤ रुद्रायणी नाच — नेवार ➤ कर्मधर्मा नृत्य — झ...

नेपालको जनजातिहरुका प्रमुख बासस्थलः

नेपालको जनजातिहरुका प्रमुख बासस्थलः ••••••••••••••• ••••••••••••••• ••••••••••• ➤ किसान — झापा ➤ कुसुन्डा — गोर्खा ➤ चिम्तन — मुस्ताङ ➤ छैरोतन — मुस्ताङ ➤ जिरेल — दोलखा ➤ ठिनतन — मुस्ताङ ➤ डोल्पो — डोल्पा ➤ ताङ्बे — मुस्ताङ ➤ तोप्केगोला — ताप्लेजुङ ➤ थुदाम — ताप्लेजुङ ➤ पहरी — तनहुँ ➤ बनकारिया — मकवानपुर ➤ बराम — गोर्खा ➤ बाह्रगाउँले — मुस्ताङ ➤ ब्याँसी — दार्चुला ➤ मनाङे — मनाङ ➤ मार्फाली — मुस्ताङ ➤ मुगाली — मुगु ➤ मेचे — झापा ➤ राजवंशी — झापा ➤ लार्के — गोर्खा ➤ ल्होपा — मुस्ताङ ➤ ल्होमी — संखुवासभा ➤ सुरेल — दोलखा ➤ स्पाङतन — मुस्ताङ ➤ वोलुङ — ताप्लेजुङ ➤ ह्योल्मो — सिन्धुपाल्चोक ➤ कुसबाडिया — बाँके, बर्दिया ➤ गनगाई — झापा, मोरङ ➤ चेपाङ् — धादिङ, मकवानपुर ➤ झाँगड — सर्लाही, मोरङ ➤ ताजपुरिया — झापा, मोरङ ➤ दरै — चितवन, तनहुँ ➤ दुरा — लमजुङ, तनहुँ ➤ धिमाल — झापा, मोरङ ➤ भुजेल/घर्ती — तनहुँ, बाग्लुङ ➤ राजी — सुर्खेत, बर्दिया ➤ लाप्चा — इलाम, धनकुटा ➤ सतार — झापा, मोरङ ➤ सियार — धादिङ्, गोर्खा ➤ सुनुवार — इलाम, ओखलढुंगा ➤ हायु — रामेछाप, सिन्धुली ➤ थामी — रामेछाप, सिन्धुपाल्चोक, दोलखा ...

विश्वको प्रमुख जनजाती

*प्रमुख जनजाति र सम्बन्धित देश* •••••••••••••••••••••••••••••••••• ➤ एस्कीमो - ग्रीनल्याण्ड र क्यानडा ➤ खिरगीजो - मध्य एशिया ➤ किवी - न्युजिल्याण्ड ➤ माओरी - न्यूजील्याण्ड ➤ मसाई - पूर्वी अफ्रीका (केन्या) ➤ बेद्दास - श्रीलंका ➤ नीग्रो - मध्य अफ्रीका ➤ सेमाङ्ग - मलेशिया ➤ यूकाधिर - साइबेरिया ➤ आइनू - जापान ➤ बुशम्यान - बोत्सवाना ➤ रेड इन्डियन - उ. अमेरिका (क्यानडा) ➤ पिग्मीज - कङ्गो बेसिन ➤ बोरो - ब्राजील ➤ इन्काथा - द. अफ्रीका ➤ हेदा - अमेरिका ➤ तार्तार - साइबेरिया ➤ बद्दू - अरब ➤ पपुआन्स - न्यू गिनी ➤ याकू - टुन्ड्रा प्रदेश ➤ जुलू - नेटाल प्रान्त (द. अफ्रीका) ●•●•●•●•●•●•●•●•●•●•●•●•●•●•●•● Byः #U_T_R

विश्वमा धेरै बोलिने भाषाहरुः

विश्वमा बढी/धेरै बोलिने भाषाहरुः ••••••••••••••••••••••••••••••••• • चाइनीज — 1 अरब भन्दा बढी • अंग्रेजी — 51.2 करोड भन्दा बढी • हिन्दी — 50.1 करोड भन्दा बढी • स्पेनिश — 39.9 करोड भन्दा बढी • रूसी — 28.5 करोड भन्दा बढी • अरबी — 26.5 करोड भन्दा बढी • बंगाली — 24.5 करोड भन्दा बढी • पोर्चुगली — 19.6 करोड भन्दा बढी • जापानीज — 12.5 करोड भन्दा बढी • मलाय (इन्डोनेसियन) — 14 करोड भन्दा बढी ●•●•●•●•●•●•●•●•●•●•●•●•●•● Byः #U_T_R