Skip to main content

Posts

Showing posts from April 30, 2022

धर्मशास्त्र-१२

२७६) कार्तिकेयलाई मनपर्ने विरूवा अमला, लक्ष्मीलाई आँप, इन्द्रलाई अशोक हो भने शिवलाई मनपर्ने विरूवा कुन हो? ➤ बेल र रूद्राक्ष २७७) शितला देवीको वाहन गधा, कार्तिकेयको मयुर, लक्ष्मीको लाटोकोसेरो हो भने शनिको बहान के हो? ➤ गिद्ध २७८) त्रिकुटमा के के पर्दछन्? ➤ पिपला, सुठो र मरिच २७९) पाथिभरा तिर्थस्थल कहाँ पर्दछ? ➤ ताप्लेजुङ   २८०) महाभारतको भिष्म पर्वमा उल्लेख भए अनुसार अर्जुनलाई किराँत क्षेत्रबाट प्राप्त भएको सबैभन्दा शक्तिशाली हतियार कुन हो? ➤ पशुपताश्त्र २८१) कुन दिनबाट उत्तरायण शुरू हुन्छ? ➤ माघे संक्रान्ति २८२) सिखहरू कुन दिनलाई वर्षभरीको सबैभन्दा पवित्र दिन मान्दछन्? ➤ बैशाख १ २८३) भदौ महिनाको कृष्ण पक्षको औंसीलाई के भनिन्छ, जुन दिन बाबुलाई खुवाउने औंसीका नामले पनि प्रख्यात छ? ➤ कुसे औंसी २८४) नेपालमा गाईलाई के को प्रतिकको रूपमा लिइन्छ? ➤ लक्ष्मी २८५) हिन्दु धर्ममा काग र कुकुरलाई कसको दुतको रूपमा पुजा गरिन्छ? ➤ यमराज २८६) वेद ४ वटा छन् भने उपवेद कति वटा छन्? ➤ ४  २८७) शालिग्रामलाई कुन भगवानको प्रतिकको रूपमा बुझिन्छ? ➤ विष्णु २८८) युगको आवश्यकता अनुसार बिष्णु भगवानको विभिन्न अवतारमा