Skip to main content

Posts

Showing posts from November 29, 2017

नेपालको सामाजिक सास्कृतिक अवस्था

➡ दास प्रथाको अन्त्यपछि करियाबाट अमलेख पाएकालाइ भुजेल थर दिइएको थियो ➡ पशुपतिमा शिवलाइ बुद्धको मुकुट पहि¥याउने चलन छ ➡ भूमि सम्बन्धी ऐन २०२१ जग्गालाइ ४ भागमा बाडेको छ ➡ मोहियानी हकको अन्त्य २०५३ पौष २४ गते भएको हो ➡ जन्मकैद २० वर्षको हुन्छ ➡ अनुलोम र प्रतिलोम बिवाहसंग सम्बन्धीत छन ➡ पाल्की बोक्ने जाती भनेर झागडलाइ चिनिन्छ ➡ चौध वर्षसम्म भरतले राज्य गरेको ठाउ नन्दी ग्राम हो ➡ गाइजात्रालाइ नेपाल भाषामा सापारु भनिन्छ ➡ रामचन्द्रका मित सुग्रिव थिए ➡ योगशास्त्रका प्रवर्तक पतन्जली हुन ➡ गणगौर पुजाको अर्को नाम सौभाग्य सुन्दरी व्रत हो ➡ धवला चाड व्यासी जातीसंग सम्बन्धीत छ ➡ मुस्लीमहरुको सबैभन्दा ठूलो तीर्थस्थल मक्का र मदिना साउदी अरवमा छन ➡ गौरा पर्वमा विरुडा खाने चलन छ ➡ हिन्दु धर्ममा ४ आश्रमहरु रहेका छन ➡ सबैभन्दा धेरै श्लोक भएको पूराण स्कन्धपुराण हो ➡ गायत्री मन्त्रमा सुर्य देवताको प्रशंसा गरिएको छ ➡ पञ्चकन्या अन्तर्गत अहिल्या,द्रौपदी,कुन्ती,तारा,मन्दोदरी पर्दछन ➡ मुस्ताङी राजा जिग्मे परवल विष्ट ल्होपा जातिका थिए ➡ हुक्का हुक्की पर्व राजवंशी ले मनाउदछन ➡ थारु जातीका गा

राष्ट्रिय पुरस्कार तथा सम्मान २०७३

▪ मदन पुरस्कार : घनश्याम कडेंल (धृतराष्ट्र) ▪ जगदम्बा पुरस्कार : दुर्गा बराल 'वात्स्यायन' ▪ पद्म श्री पुरस्कार : - नवराज पराजुली (सगरमाथाको गहिराई) ▪ पद्म श्री साधना सम्मान : - नगेन्द्र राज शर्मा र रोचक घिमिरे

विभिन्न परिक्षाका लागि महत्त्वपूर्ण २२२ प्रश्नोत्तर

१. अागाे प्रथा कुन समुदायमा रहेको  छ ? - डाेम २. कृषि उत्पादनका दृष्टिकोणले सबैभन्दा उत्कृष्ट प्रदेश कुन हो ? - प्रदेश नं १ ३. व्यवसायीक लचकता सम्वन्धी सुचिमा नेपाल कति औ स्थानमा पर्दछ ? - ११४ औ ४. बजारको आकारमा नेपाल कति औ स्थानमा पर्दछ ? - ९३ औ ५. सन् २०३० सम्म नेपालले निजामति सेवाको निर्णायक तहमा महिला उपस्थिति कति प्रतिशत पुर्‍याउने लक्ष्य लिएको छ ? - ४० % ६. नेपालमा पहिलो पटक पूर्वाधार सम्मेलन कहिले भयो ? - २०७१ कार्तिक २५ - २६ ७. अन्तराष्ट्रिय शान्ति दिवश नेपालमा कहिलेदेखि मनाउन सुरु गरिएको हो ? - वि. सं. २०६५ ८. विज्ञान दिवश २०७२ को नारा के थियो ? - राष्ट्र निर्माणका लागि विज्ञान र प्रविधी ९. फिफा महासचिव मा को चुनिएकि छन् ? - सेनेगलकी फातिमा समोरा १०. सार्कका महासचिव अमजाद हुसेनले कहिले देखि आफ्नो कार्यकाल सुरु गरे ? - २०१७ मार्च १ ११. भाषा आयोगको गठन कहिले भयो ? - २०७३ भदौ २३ १२. कर्णाली ब्लुजका लेखक को हुन् ? - बुद्धिसागर १३. नेल्सन मण्डेलाको निधन कहिले भयो ? - २०१३ डिसेम्बर ५ १४. कोष १५ के संग सँम्बन्धित छ ? - जलवायु परिर्वतन १५. १०/१०/१० के सँग स