Skip to main content

Posts

Showing posts from January 27, 2017

रोचक • #utr •

• रोचक •  # utr  • '''''"""""""""" """"""""""""''' ''' • कहिल्यै पात नझर्ने बनश्पति खजुर हो भने जनावर जस्तै हिँडडुल गर्ने वनस्पति ManGrob हो | ''''' • भिक्टोरिया क्रस पाउने पहिलो नेपाली व्यक्ति कूलबीर थापा हुन् । ''''' • नेपालको पहिलो महिला विमान चालीका रक्षा राणा हुन् । ''''' • विश्वको सबैभन्दा उचाईमा मुहान भएको नदी अरूण नदी हो । ''''' • बसन्त र पतझड नामक बिश्व प्रसिद्द पुस्तक कन्फ्युशियसले लेखेका हुन् । ''''' • कार्ल मार्क्सको जन्म ५ मे १८१८ मा जर्मनीको ट्रियरमा भएको थियो । ''''' • युरोपेली एकल मुद्रा युरो सन् २००२ जनवरी १ मा लागु गरियो । ''''' • पोल्याण्डको राजधानी शहर वार्सा हो भने मुद्रा Zloty हो । ''''' • ‘एसिया गेम चेन्जर्स २०१६’ अवार्ड डा. सन्दुक रुइतलाई दिने निर्णय गरे

अनौठा जानकारी

: केही रोचक जानकारीहरु : ''''''''''''''' ''''''''''''''' ''''''''''''''' ''''''''''' • तत्कालिन राजा महेन्द्रले रारा ताललाई स्वर्गकी अप्सरासँग तुलना गरेका थिए । २०२० सालमा रारा पुग्दा उनी यति प्रभावित भएछन्, फर्किएर ‘रारा कि अप्सरा’ कविता कोर्न बाध्य भए । """" • समुन्द्र सतहबाट रारा ताल २९७२ मिटर उचाईमा रहेको छ । """ • समुन्द्र सतहबाट ५ हजार ५ सय ५५ मिटर उचाइमा रहेको कालापत्थरबाट ३६० डिग्रीमा हिमालहरु हेर्न सकिन्छ । """ • रुसको बेरेज्निकी सहरमा हरेक वर्ष अगष्ट महिनामा लामखुट्टे पर्व/फेस्टिबल आयोजना गरिन्छ । जहाँ मानिसहरु बीच आफ्नो जिउमा धेरै भन्दा धेरै लामखुट्टेलाई टोकाउन प्रतिस्पर्धा हुन्छ । """ • हात्ती एकमात्र उफ्रिन नसक्ने स्तनधारी प्राणी हो । ''''' • प्यारासुटबाट हाम्फाल्ने पह

बैकाल ताल (Baikal Lake)

: बैकाल ताल सम्बन्धी केही जानकारी : ••••••••••••••• ••••••••• • रूसको साइबेरिया स्थित बैकाल ताल संसारकै सबैभन्दा पुरानो ताल मानिन्छ । ••• • यो तालको निर्माण २ सय ५० करोड देखि ३ सय करोड वर्ष अघि भएको बताइन्छ । ••• • यो ताल संसारकै सबैभन्दा ठूलो ताजा पानीको ताल पनि हो । यो तालको पानीले संसारको २० प्रतिशत खानेपानीको माग धान्न सक्छ । ••• • यो ताल संसारको सबैभन्दा गहिरो ताल पनि हो । यो तालको गहिराइ १ किलो मिटर ६ सय मिटर सम्म छ । ••• • यो तालको पानी सर्वाधिक पारदर्शी मानिन्छ । यो ताल समुद्र सतहबाट ४ सय ५७ दशमलव २ मिटर उचाइमा छ । ••• • यो तालको उत्तरी खण्डमा डेढ किलो मिटर लामो हिमाच्छादित पहाड छ भने दक्षिणी खण्डमा घाँसे मैदान छ । ••• • यो तालको आधा भाग एसियामा र आधा भाग युरोपमा पर्छ । ••• • यो तालको पानीलाई संसारकै सबैभन्दा बढी अक्सिजनको मात्रा भएको पानी मानिन्छ । ••• • यो ताललाई ३ प्रकारका ताजा पानीमा रहने सिल माछामध्ये एउटाको एकमात्र बासस्थान मानिन्छ । ••••••••••••••• •••••• # U_T_R  

रोचक

• अनौठो जानकारी • ••••••••••••••• •••••• • खुम्बू हिमनदी नेपालको सबैभन्दा लामो हिमनदी हो । यो ७,६०० मिटर उचाईबाट शुरू भएर ४९०० मिटर सम्मको उचाईमा बग्दछ । ••• • संसारका ११ प्रतिशत मानिसहरूले वाँया हातको प्रयोग गर्दछन् । ••• • बिरालोले आफ्नो जीवनको ६६% समय सुतेर बिताउँछ । ••• • विश्वकी पहिलो अश्लिल चलचित्र अभिनेत्री लुइस विल्ली हुन् । ••• • द्वापर युगमा भगवान् कृष्णलाई राक्षसले दुःख दिएपछि विश्वकर्माले समुद्रका बीचमा के बनाइ लुकाएको धार्मिक विश्वास छ ?? → ‘भेद द्वारका’ ••• • विश्व आर्थिक स्वतन्त्रता प्रतिवेदन २०१६ मा नेपाल १ सय ५९ राष्ट्रहरू मध्ये कति औं स्थानमा रहेको छ ?? → १०८ औं ••• • विज्ञान पत्रकारिता पुरस्कार २०१६ : → अतुल मिश्र ••• • सन् १७८७ - संयुक्त राज्य अमेरिकाको संबिधान फिलाडेल्फियामा हस्ताक्षर गरिएको थियो । ••• • सन् १९५७ - मलेसियाले संयुक्त राष्ट्र संघको सदस्यता प्राप्त गरेको थियो । ••• • सन् १९९१- लिनक्सको पहिलो भर्सन कर्नेल (०.०१) इन्टरनेटमा राखिएको थियो । ••••••••••••••• •••••• # U_T_R  

सुन (Gold)

: सुन(Gold) सम्बन्धी अनौठो तथ्यहरू : ••••••••••••••• •••••••••• • सुनलाई रसायनको भाषामा औरम भनिन्छ । पेरियोडिक टेबलमा सुनलाई जनाउन ‘एयू’ 'Au' अक्षर प्रयोग गरिन्छ । ••••••••••••••• •••••• • अंग्रेजीमा सुनलाई गोल्ड भनिनुको कारण अंग्रेजी भाषा अनुसार गोल्डको अर्थ पहेंलो हुनु हो । ••••••••••••••• •••••• • सुन कहिलेदेखि प्रयोगमा आयो भन्ने कुराको यकिन तथ्यांक छैन, तैपनि यो धातु सबैभन्दा पहिले सिन्धुघाटी सभ्यताको केन्द्र मोहेन्जोदाडो, हडप्पा, मेसोपोटामिया, असिरिया र नाइल नदीको सभ्यता क्षेत्रमा प्रयोग भएको अनुमान गरिन्छ । ••••••••••••••• •••••• • अहिलेसम्म प्राप्त सबैभन्दा पुरानो सुनको गहना मेसोपोटामिया (अहिलेको इराक) मा पाइएको छ जुन २ हजार ६ सय इसापूर्वको भएको पुरातत्वविद्हरू को अनुमान छ । यसैगरी सबैभन्दा पुरानो सुनको सिक्का अहिलेको पश्चिम टर्की स्थित तत्कालीन लिडिया साम्राज्यमा पाइएको छ जुन इसापूर्व छैटौं शताब्दीमा प्रचलनमा आएको थियो । ••••••••••••••• •••••• • सुन मूल्यवान् हुनुको कारण यसको लचकतालाई मानिएको छ । १ औंस सुनबाट ८० दशमलव ४ किलोमिटर लामो तार बनाउन सकिन्छ । पृथ्वीमा उपल

पुल (Bridge)

: विश्वका केही पुल (Bridge) सम्बन्धी जानकारी : ••••••••••••••• ••••••••••• • भारतको जम्मु कस्मिर राज्यमा बग्ने चिनाव नदीमाथि बनाइएको रेल्वे पुल संसारको सबैभन्दा अग्लो (११७८ फिट) तथा लामो (४३१४ फिट) रेल्वे पुल हो । ••• • चीनको हुवेई प्रान्तको बादौन काउन्टीमा सिदु नदीमाथि बनाइएको रेल्वे पुल दोश्रो अग्लो (१६२७ फिट) रेल्वे पुल हो । ••• • पपुवा न्युगिनीको हेजीजियो जर्ज नदी माथि बनेको पाइपलाइन पुल संसारको सबैभन्दा ठूलो पाइपलाइन पुल मानिन्छ । यो पुल १५४० फिट लामो छ । ••• • मेक्सिकोको कोन्कोर्डिया इन्सिनालोआ र पाब्लोनेभोलाई जोड्ने  # बालुआर्टे  पुललाई संसारको सबैभन्दा ठूलो पिलररहित तथा तार प्रयोग गरेर निर्माण गरिएको पुल मानिन्छ । यो पुल ११२४ मिटर लामो छ । ••• • चीनको ग्विझोउ प्रान्तको बालिङ नदीमा रहेको पुललाई संसारको सबैभन्दा लामो झोलुंगे पुल मानिन्छ । यो पुल १०८८ मिटर लामो छ , यो नदीको सतहबाट १२३० फिट अग्लो छ । ••• • चीनको हुनान प्रान्तमा निर्माण गरिएको आइझाइ पुललाई संसारको सबैभन्दा ठूलो त्यस्तो पुल मानिन्छ जसले दुई सुरुङलाई एकअर्कासँग जोड्छ । यो पुलको लम्बाइ १५३५ मिटर छ भने उचाइ ३५० मिटर छ ।

सामान्य ज्ञान

•. कुन ऋषिलाई ब्रह्मा, विष्णु र महेश्वरको प्रतीकका रुपमा लिइन्छ ? → दत्तात्रेय •. अरस्तुका सम्पूर्ण ग्रन्थहरुलाई अक्सफोर्ड विश्वविधालयले कति खण्डमा प्रकाशित गरेको छ ? → 12 खण्ड •. पाकिस्तानको राष्ट्रिय दिवस कहिले पर्छ ? → March 23 •. आसियनको सातौं सदस्य राष्ट्र कुन हो ?? → भियतनाम (1995 July 28 मा सदस्यता लिएको) •. सबैभन्दा खतरनाक औंलो (Maleria) कुन हो ? → P. Falciparum •. 600 किलोवाट क्षमताको थामे जलविधुत आयोजना कुन देशको सहयोगमा निर्माण भएको हो ? → अष्ट्रिया •. नेपालमा सहकारी संस्था ऐन सर्वप्रथम कहिले बनेको थियो ? → वि.सं. 2016 •. तेजारथ अड्डाले वार्षिक कति प्रतिशत ब्याजदरमा जन साधारणलाई कर्जा प्रवाह गर्दथ्यो ? → 5 प्रतिशत •. महिलाको नाममा मात्र उधोग दर्ता गरिएमा त्यस्तो उधोग दर्ता गर्दा लाग्ने दर्ता दस्तुरमा कति प्रतिशत छुट दिइने व्यवस्था छ ? → 35 प्रतिशत •. सर्वप्रथम वि.सं. 1983 मा कुन जिल्लामा वैधानिक पञ्चायतहरु गठन गरिएका थिए ? → दाङको देउखुरी •. नेपालको संविधान, 2019 को मस्यौदा आयोगका अध्यक्ष को थिए ? → ऋषिकेश शाह •. दक्षिण पूर्वी एसियामा कति देशहरुमा बौद्ध धर्मावलम्बीहरुक

गुगल (Google)

: गुगल (Google) बारे केही तथ्य : """"""""""""""" """"""""""""""" १.  # स्थापना  वा बर्थडे → गुगल कम्पनीको स्थापना ४ सेप्टेम्बर १९९८ मा भएकेा हो । तर कम्पनीले आफ्नो जन्मदिन धेरै पटक परिवर्तन गरेको छ । अन्ततः सन् २००५ देखि गुगलले २७ सेप्टेम्बरलाई आधिकारिक रुपमा आफ्नो बर्थडेका रुपमा मनाउन थालेको हो । ''''' २.  # संस्थापकः → क्यालिफोर्नियाक ो स्टानफोर्ड विश्व विद्यालयमा पढ्ने सर्जेइ बि्रन र ल्यारी पेज मिलेर गुगलको सुरुवात गरेका हुन् । त्यसबेला बि्रन २२ वर्षका तथा पेज २३ वर्षका थिए । ''''' ३.  # सुरुवातः → गुगलको सुरुवात ग्यारेजबाट भएकेा हो । ब्रिन र पेजले क्यालिफोर्नियाम ा घरमा रहेको ग्यारेजमा गुगलको स्थापना गरेका थिए । सुरु भएको दुइ वर्षमै गुगल दुनियाभर चर्चित बनेको थियो । ''''' ४.  # अलराउण्डर  कम्पनीः → गुगलले आफ्नो यात्राको सुरुवात इन्टरनेट सर्च इन्जिनको रुपमा सुरु गरेको थियो । अ

नेपालको स्थान:

: विश्वका विभिन्न क्षेत्रमा नेपालको स्थान : ••••••••••••••• ••••••••• • 'विश्वमा आर्थिक प्रतिस्पर्धात्म क क्षमतामा' → ९८ औं (चीन २८औं र भारत ३९औं स्थानमा) ''' • ‘श्रम बजारमा महिलाको सहभागिता' → १७ औं स्थानमा ''' • कानूनी अधिकारको सूचकांकमा → ४६ औं स्थानमा ''' • प्राथमिक शिक्षा र प्राथमिक स्वास्थमा → ८२ औंै स्थानमा ''' • ट्रेड ट्यारिफमा → १३५ औं स्थानमा ''' • वैदेशिक सम्पत्तिको स्वामित्वका आधारमा → १३३ औं स्थानमा ''' • मजदुर र मालिकको समन्वयमा → १३४ औं स्थानमा ''' • गुणस्तरीय विद्युतको खपतका आधारमा → १३२ औं स्थानमा ''' • विश्वविद्यालय र औद्योगिक घरानाको सहकार्यमा → १३१ औं स्थानमा ''' • गुणस्तरीय इन्टरनेट प्रयोगमा → २२१ औं स्थानमा ''' • पूर्वाधार विकास र प्रविधि अपनाउने र नयाँ प्रविधिको प्रयोग गर्नेमा → १२६ औं स्थानमा ''' • गुड मार्केट प्राक्टिसमा → ११६ औं ''' • श्रम बजारको क्षमतामा → १०३ औं स्थानमा ''' • वित्तीय क्षेत्रको

नेपाल

# उपाधि •••••• • 'मिस नेपाल –२०१६' : → Asmi Shrestha ''' • 'मिस हङकङ नेपाल – २०१६' : → भूमिका गुरुङ ''' • 'मिस मेची – २०१६' : → समीक्षा खतिवडा ''' • ‘मिस तमुस्यो – २०१६’ → निशा गुरुङ (५० हजार) ''' • ‘मिस मंगोल नेपाल २०१६' → प्रीति गुरुङ (१ लाख रुपैयाँ) ''' • 'मिस टुरिजम २०१६' → ओरुषा थापा ''' • 'Capital Queen Nepal –२०१६' → Lila Rai ''' • मिस टिन पर्सा–२०१५ : → ख्याति शर्मा ''' • हङकङ ब्युटी ट्यालेन्ट कन्टेस-२०१५ : → दिपाली परियार ''' • 'नेपाल्स कलेज डिभा अफ दि इयर-२०१५' → सजुम कटुवाल ''' • 'मिस्टर एन्ड मिस लिटिल चितवन-२०१५' → अंकुरन बमजन र राशि बिडारी ''' • 'मिस प्लस टु गण्डकी-२०१५' → सुनिता पुनमगर (रु. ३५हजार) ••••••••••••••• •••••••••• # U_T_R

नेपालले लडेको तिन साहसिक युद्ध:

नेपालले लडेको तिन साहसिक युद्ध: 1. अल्मोडा युद्ध 2. नालापानीको युद्ध 3. गोरखा युद्ध (नेपाल-अङ्ग्रेज  युद्ध) ( Plz, read once ) ••••••••••••••• •••••••• •  # अल्मोडा_युद्ध  : → नेपाल अंग्रेज युद्धको क्रममा लडिएको एक युद्ध थियो। नेपालमा अंग्रेजहरुको आक्रमण बढ्दै गएको अवस्थामा नेपाली सैनिकहरु कमजोर बन्दै गइरहेका थिए । पश्चिममा लाडाईं लडिरहेका अमर सिंह थापा र रणोजर सिंह थापालाई सहायता गर्न भनी राजधानीबाट हस्तिदल शाहको नेतृत्वमा एक सैनिक दल पठाइयो । उक्त सैनिक दल अल्मोडा भन्दा १५ माइल उत्तरमा पुग्दा वि.सं.१८७२ बैशाख १३ गते अंग्रेज शेनासँग जम्काभेट भैइ भीषण युद्ध भयो । युद्धमा हस्तिदल मारिए । यसरी अंग्रेजसँग लगातार ४ दिनसम्म युद्ध गर्दा पनी अंग्रेजसँग पराजित भएकाले अंग्रेज समक्ष नेपाली सैनिकले आत्म समर्पण गर्नु पर्यो । यहि युद्धलाई अल्मोडा युद्ध भनिन्छ । ••••••••••••••• ••••••• •  # नालापानीको_युद् ध  : → नेपालले ब्रिटिश सरकारसँग लडेको पहिलो साहसिक युद्ध थियो जसमा गोर्खाको घर अधीनमा ब्रिटिश इस्ट इन्डिया कम्पनी र नेपाली सेना बीच लडाईं भएको थियो । नेपालको इतिहास अनुसार सन् १८१४ अक्टोबर २२ क

गौतम बुद्धको भनाई

गौतम बुद्धको १५ मननिय उपदेशहरू: ••••••••••••••• •••••••••••••••••••••• १. हजारौ युद्धहरू जित्नुभन्दा महत्वपूर्ण कुरा हो, आफैलाई चिन्नु । यही नै तिम्रो विजय हो । यसलाई तिमीबाट खोस्न सकिदैन न त परीद्वारा न त प्रेतद्वारा । ''' २. हाम्रो मस्तिष्क नै सबैथोक हो । हामी जे सोच्दछौ त्यही बन्दछौ । ''' ३. शान्ती आफै भित्रबाट आउदछ । यसलाई बाहिर नखोज । ''' ४. हाम्रो बाटो आकाश तर्फ होइन आफ्नै हृदय तर्फ हुनुपर्दछ । ''' ५. मैले यो हेर्दिन कि के के गरिसके, मैले यो हेर्दछु कि के के गर्न बाकी छ । ''' ६. हजार खोक्रा शब्दहरू भन्दा शान्ती दिने एक शब्दनै उत्तम हुन्छ । ''' ७. जिब्रो एउटा त्यस्तो छुरी हो जसले खुन ननिकाली काट्न सक्छ । ''' ८. हज्जारौ मैनबत्ती एउटा मैनबत्तीको प्रकाश कम नगराइ जलाउन सकिन्छ । यसरी नै खुसी बाढ्दा बढ्ने गर्छ । ''' ९. आफ्नो उद्दारको लागि स्वयंमा निर्भर रहनु पर्दछ, अन्यमा होइन । ''' १०. धार्मिक त्यही हो जसले अरूका निम्ती त्याग गर्न सक्छ । ''' ११. एउटा पुरै गाग्री थोपा

केही अनौठो जानकारी

: केही अनौठो जानकारी : ••••••••••••••• •••••• • विश्वोको सबभन्दा धनी देश स्विटजरल्याण्ड हो । ''' • सउदी अरबमा एउटा पनि नदी छैन । ''' • विश्वोको सबभन्दा दानी व्याक्ति अमेरिकाको राकफेलर हून जसले आफ्नो जीवनमा सार्वजनिक हितको लागी ७५ अर्ब दान दिएको थियो । ''' • सबभन्दा महंगो वस्तु यूरेनियम हो । ''' • दक्षिण ऑस्ट्रेलियामा रहेको आयार्स नामक पाहाडले प्रतेक दिन आफ्नो रंग वा रूप फेर्दछ । ''' • विश्वोमा आइतबार छुटी दिने चलन सन १९४३ बाट सुरु भएको हो । ''' • संसारमा सबै गरी २७९२ प्रकारको भाषा बोलिन्छ । ''' • फ्रान्स यस्तो देश हो जहा लामखुट्टे पाइदैन । ''' • दक्षिण अफ्रीकामा पाइने कोबरा नामक वृक्षले मानिसको ज्यान समेत लिन्छ । ''' • नर्वे देशमा सुर्य आधी रातमा उदाउने गर्दछ । ••••••••••••••• •••••• # U_T_R

नेपालका २५ प्रमुख नदीहरूको संस्कृत वा पौराणिक नाम :

नेपालका २५ प्रमुख नदीहरूको संस्कृत वा पौराणिक नाम : ••••••••••••••• ••••••••••••••• •••••••• • मर्स्याङ्दी - शीतप्रभा • राप्ती - अचिरावति • सेती गण्डकी - सुवर्णभा • बुढी गण्डकी - यसोधरा • काली गण्डकी - यसोधरा • त्रिशुली - कर्मधरा • सुनकोशी - सुभप्रवा • दरौँदी - विश्वधरा • भाचखुशी - भद्रमती • माद - रत्नधारा • माडी - माण्डवी • धोबीखोला - रुद्रमती • दूधकोशी - भद्रावती • झिरुक - धर्मावती • इन्द्रावती - सत्यावाहिनी • कुकुमती - कर्मनास • अरुण - महाप्रभा • मनोहरा - मणिमती • नख्खुखोला - प्रभावती • तमोर - दुखःधी • कर्णाली - पञ्चेश्वरी • लिखु - वरदा • टुकुचा - इच्छुमती • गण्डकी - गैंडा ••••••••••••••• •••

IQ Questions : २

: हलका दिमाग खियाउनु पर्ने : : IQ Questions हरू : २ ••••••••••••••• ••••••••••••••• ••••••••• • रामले गणितमा ५०% र हरिले ६०% अंक पाएछन् । यदि उनीहरुको प्राप्तंङ्गको अन्तर १५ भए त्यस विषयको पूर्णाङ्क कति होला ?? >> १५० ••• • १५००० कि.मि. दूरीमा, ६०% बसबाट, २५% ट्याक्सीबाट र बाँकी पैदलबाट यात्रा गरेको भए पैदलको दुरी कति हो ?? >> २२५० कि.मि ••• • एउटा लाइनमा रामबहादुर अगाडि र पछाडि दुवै तिरबाट ११औं स्थानमा छ भने त्यस लाइनमा कति जना छन् ?? >> २१ जना ••• • एउटा रेल शुरुमै ३ मिनेट ढिलो छ र प्रत्येक मिनेटमा ३ सेकेण्डका दरले ढिलो हुँदै जान्छ भने त्यस रेललाई एक घण्टा ढिलो हुन कति मिनेट समय लाग्छ ?? >> ११४० मिनेट ••• • एउटा झोलामा सुन्तलाको संख्या प्रत्येक मिनेटमा दोब्बर हुँदै जाँदा ठीक एक घण्टामा झोला भरिएछ भने कति बेला झोला आधा भरिएको थियो ?? >> ५९ मिनेट ••• • रमेशले रु. १० को र रु.५ को दरले किनेका स्याउहरू रु.६ को दरले बेचेछ । यसले गर्दा उसलाई जम्मा रु.८ नाफा भएछ भने उसले रु.५ का दरले कति ओटा स्याउ किनेको रहेछ ?? >> २० ओटा ••• • एक रुपैयाँको नौ ओटा र सात ओट

अनौठो प्राणीहरु

ः  केही अनौठो प्राणीहरु  ः ••••••••••••••• •••••••••• • “Flying Fox” भनेर कुन जीवलाई चिनिन्छ ?? >> चमेरो ••• • “Tiger Bird” को उपनामले चिनिने पंक्षी कुन हो ?? >> बिटार्न बर्ड ••• • आफ्नो आहारा कम भएमा समुन्द्रमा गएर आत्महत्या गर्ने जीव कुन हो ?? >> लेमिङ् ••• • संसारको सबभन्दा महंगो जीव कुनलाई मानिन्छ ?? >> ठूलो पाण्डा ••• • अण्डा नपारीकन नै बच्चा जन्माउने सर्प कुन हो ?? >> करेत ••• • सबभन्दा बढी दाँत हुने स्थल जनावर कुन हो ?? >> कुकुर (४२ ओटा) ••• • दुई वर्षा भालेको रुपमा रहने र त्यसपछि पोथी हुने माछा कुन हो ?? >> कमन गिल्थिन ••• • पानीमा पौडने, जमिनमा हिड्ने र हावामा उड्ने माछा कुन हो ?? >> गार्नोइ ••• • सम्पूर्ण जीवन नाचेरै बिताउने जीव कुन हो ?? >> उडवीलाप ••• • सबभन्दा बढी बाच्ने माछा कुन हो ?? >> व्हेल ••••••••••••••• ••••••••••••••• ••••••••• # U_T_R

IQ Questions

ः हलका दिमाग चाहार्ने ः ः IQ Questions ः ••••••••••••••• •••••••••• • एक पसलेले झूठो तराजु प्रयोग गरी सामान किन्ने बेला २०% ठग्छ र फेरी त्यसलाई बेच्दा ग्राहकसँग पनि २०% ठग्छ भने ठगेर पाएको उसको नाफा प्रतिशत कति होला ?? >> ४४% ••• • यदि ४८ ओटा सुन्तला भएको बक्स खोलेर हेर्दा ८ ओटा सुन्तला मात्र एक दर्जनमा नसडेको भए, त्यो बक्समा कति ओटा सुन्तला सडेको होला ?? >> १६ ओटा ••• • नौं ओटा पोखरीमा नौं-नौं ओटा भैंसी रहेछन् र ती प्रत्येक भैंसीको जीउमा नौं-नौं ओटा भ्यागुता रहेछन् भने नौं ओटा पोखरीमा जम्मा कति कति ओटा भैंसी र भ्यागुता रहेछन् ?? >> ८१ ओटा भैंसी र ७२९ ओटा भ्यागुता ••• • एउटा घडी सोमबार मध्यान्हमा ठीक थियो । बुधबार दिउँसो २ बजे २५ सेकेण्ड ढिलो भयो भने त्यस अनुसार आधा घण्टामा कति ढिलो भयो होला ?? >> १/४ सेकेन्ड ••• • राम र हरिले ३६ ओटा माछा समातेछन्, रामले हरिको भन्दा ५ दोब्बर माछा समात्यो भने हरिले कति माछा समात्यो होला ?? >> ६ ओटा ••• • ३ ओटा आँपको २० पैसा पर्छ भने डेढ दर्जनको कति पर्ला ?? >> रु. १.२० पैसा ••• • ८ ओटा ८ प्रयोग गरी १००० बनाउनु होस् ??

नोबेल पुरस्कार-२०१६

रसायन शास्त्रको नोबेल पुरस्कार-२०१६ ( सुत्र = पिए बजे ) पिए — पिएरे साभेज ब — बनार्ड फेरिङा जे — जे फ्रेजर स्टोडार्ट ••• भौतिक विज्ञानको नोबेल पुरस्कार-२०१६ ( सुत्र = डेमो डक ) डे - डेभिड थूल्स मो - मोइकल कोस्टरलिट्ज डक - डंकन हाल्डेन (बेलायत) ••• चिकित्सा शास्त्रको नोबेल पुरस्कार-२०१६ - योसिनोरी ओसुमी (जापान) ••••••••••••••• ••••••••••••••• •• # U_T_R

नेपालमा पर्यटन उद्योग

नेपालमा पर्यटन उद्योगको महत्त्व, सम्भावना र समस्या ः ••••••••••••••• ••••••••••••••• •• # महत्त्वः (सूत्र = आसा र कला वेविघर) आ – आधारभूत संरचनाको विकास सा – सरकारी आयमा वृद्धि र – रोजगारीका अवसरमा वृद्धि कला- कला र संस्कृतिको आदान-प्रदान वे – व्यापार व्यवसायको विकास वि – विदेशी मुद्रा आर्जन घ – घरेलु उद्योगको विकास र – राष्ट्रिय सम्बन्ध सबल ••••••••••••••• ••••••••••••••• •••••• # सम्भावनाः (सूत्र = प्रवास प्रवन्ध) प्र – प्राकृतिक सौन्दर्यता वा – वातावरणीय विविधता स – सांस्कृतिक विविधता प्र – प्राचिन कला र संस्कृति वन् – वन्यजन्तु ध – धार्मिक स्थल ••••••••••••••• ••••••••••••••• ••• # समस्याः (सूत्र = यता पसुम प्रविण) य – यातायात तथा संचार सुविधाको अभाव ता – तालिम प्राप्त जनशक्तिको कमी प – पर्यटन केन्द्रहरुको कमी सु – सुरक्षाको कमी म – मनोरञ्जन केन्द्रहरुको कमी प्र – प्रदूषण वि – विज्ञापन तथा प्रचार प्रसारको कमी ण – गुणस्तरयुक्त होटेलको कमी ••••••••••••••• ••••••••••••••• •• # U_T_R

विश्वमा प्रथमः

विश्वमा प्रथमः ••••••••••••• ● विश्वको प्रथम विश्वविद्यालय — तक्षशिला विश्वविद्यालय (भारत) ● अन्तरिक्षमा कृत्रिम उपग्रह प्रक्षेपण गर्न्े प्रथम राष्ट्र — रूस ● अन्तरिक्षमा पुग्ने प्रथम व्यक्ति — मेजर यूरी गागरीन (रूस) ● चन्द्रमा मा मानिस पठाउने प्रथम राष्ट्र — अमेरिका ● चन्द्रमा मा पुग्ने प्रथम व्यक्ति — नील आर्मस्ट्रङ्ग ● मंगल ग्रहमा उत्रिएको पहिलो अन्तरिक्ष यान — वाइकिङ्ग-१ ● हवाइजहाज वा वायुयान मा उड्ने प्रथम व्यक्ति — राइट दाजुभाई ● विश्वमा कागजी मुद्रा जारी गर्ने प्रथम राष्ट्र — चीन ● विश्वको प्रथम धर्म — सनातन (वैदिक) धर्म ● विश्वमा पहिलो पटक परमाणु बम खसाएको ठाँउ — हिरोशिमा (जापान) ● पुस्तक मुद्रित गर्ने प्रथम राष्ट्र — चीन ● विश्वको प्रथम महिला प्रधानमन्त्री — एस. भण्डारनायके (श्रीलङ्का) ● विश्वको चारैतिर समुन्द्रको यात्रा गर्ने प्रथम व्यक्ति — फर्डीनेन्ड मैगलन ● विश्वको पहिलो डाक टिकट — कालो पैसा (ब्रिटिश) ● सबभन्दा कम उमेरमा एटलान्टिक पार गर्ने महिला पायलट – विकीवान मीटर (अमेरीका) ● अन्तर्राष्ट्रीय  न्यायालयको प्रथम महिला न्यायाधीश – रोजालीन हिग्गिन्स (बेलायत) ● अमेरीकी अन्तरि

विश्वको सबभन्दा..............,,

विश्वको सबभन्दा ठूलो, सानो, धेरै, बढी, लामो, अग्लो र उच्च ••••••••••••••• ••••••••••••••• ••••••• ● सबभन्दा ठूलो द्वीपसमूह — इन्डोनेशिया ● सबभन्दा ठूलो रेलवे पुल — लुइसियाना, अमेरिका (७ किमी.) ● सबभन्दा ठूलो पक्षी — शुतुरमुर्ग ● सबभन्दा छोटो पक्षी — गुनगुना चरा ● सबभन्दा लामो सिचाई नहर — काराकुम नहर (१३७५ किमी) ● सबभन्दा लामो नहर — स्वेज नहर (१६८ किमी) ● सबभन्दा बढी जनसंख्या भएको शहर — टोक्यो (जापान) ● क्षेत्रफलमा सबभन्दा ठूलो शहर — माउन्ट इसा (४०९७८ वर्ग किमी, क्वीसलन्ड ऑस्ट्रेलिया) ● उच्च स्थानको शहर — वैन (चीन, ५१०० मीटर) ● सबभन्दा महङ्गो शहर — टोकियो, जापान ● उच्च स्थानको राजधानी — लापाज (बोलीभिया, ३६३२ मीटर) ● उच्च स्थानको हवाई अड्डा — लापाज (बोलीभिया, ४०८० मीटर) ● सबभन्दा ठूलो महाद्वीप — एशिया (४,४०,००,००० वर्ग कि.मी.) ● सबभन्दा सानो महाद्वीप — अस्ट्रेलिया (८०,६०,००० वर्ग कि.मी) ● सबभन्दा ठूलो देश — रूस (१,७०,७५,४०० वर्ग कि.मी.) ● उच्चतम क्षेत्र — तिब्बत (४८७५ मीटर) ● सबभन्दा ठूलो डेल्टा — सुन्दरबन (भारत) ● सबभन्दा ठूलो मरूभुमि — ग्रेट सहारा ● विश्वको सर्वोच्च गुरुत्वाकर्षण भएको

प्रश्नोत्तर — Mix १०

प्रश्नोत्तर — Mix १० ••••••••••••••• ••••• १. कफीमा कुन तत्त्व पाईन्छ ?? >>→कैफीन २. बेसार कुन तत्त्वले गर्दा पहेलो हुन्छ ?? >>→कुरकुमिन ३. ज्वारको विरुवामा कुन विशालु तत्त्व पाईन्छ ?? >>→घुरिन ४. गुलाबी कीरा के को खेतीमा लाग्छ ?? >>→कपास ५. ‘नाथुला दर्रा’ कहाँ पर्दछ ?? >>→सिक्किम ६. पृथ्वीको सबभन्दा माथिल्लो तहलाई सर्वप्रथम कसले ‘सियाल’ भनियो ?? >>→स्वेसहरुले ७. लोएस पठार कहाँ पर्दछ ?? >>→चीन ८. अन्तर्राष्ट्रीय  तिथि रेखाको निर्धारण कहिले गरिएको थियो ?? >>→सन् १८८४ ९. अन्त: सागरीय भूकम्पद्वारा उत्पन्न समुद्री छाललाई के भनिन्छ ?? >>→सुनामी १०. सूर्यको चारैतिर चक्कर लगाउने ग्रहहरुको वेग कस्तो हुन्छ ?? >>→अधिकतम हुन्छ, त्यसमा सूर्यको समीप हुन्छ। ११. विश्वको सबभन्दा अग्लो पठार कुन हो ?? >>→तिब्बतको पठार ••••••••••••••• ••••••••••••••• •• # U_T_R

कृषि विधिहरू

कृषि विधिहरूको नामः ••••••••••••••• •••••••• • सेरीकल्चर — रेशमकीरा पालन • एपिकल्चर — मौरी पालन • पिसीकल्चर — माछा पालन • फ्लोरीकल्चर — फूलको उत्पादन • विटीकल्चर — अङ्गूर खेती • वर्मीकल्चर — गडौँला पालन • पोमोकल्चर — फलको उत्पादन • ओलेरीकल्चर — सागसब्जी उत्पादन • होर्टीकल्चर — नर्सरी खेति • एरोपोर्टिक — हावामा विरुवा उँमार्नु • हाइड्रोपोनिक्स — पानीमा विरुवा उमार्नु ••••••••••••••• ••••••••••••••• •• # U_T_R

लेखाविधि (Accounting) का विशेषता, उद्देश्य वा कार्य, क्षेत्र र महत्त्व वा फाइदाहरुः

लेखाविधि (Accounting) का विशेषता, उद्देश्य वा कार्य, क्षेत्र र महत्त्व वा फाइदाहरुः ••••••••••••••• ••••••••••••••• •••••••••••••• # विशेषताहरुः (सूत्र = विनि विर्सिए) वि ► वित्तीय चरित्र नि ► निरन्तर प्रक्रिया वि ► विश्लेषण र व्याख्या सि ► सिद्धान्तमा आधारित ए ► ऐतिहासिक प्रकृति ••••••••••••••• ••••••••••••••• # उद्देश्य_वा_कार ्यहरुः (सूत्र = कविना पूजा सुरु गर) क ► करको रकम निर्धारण गर्न मद्दत गर्नु वि ► वित्तीय अवस्था चित्रण गर्नु ना ► नाफा नोक्सान पत्ता लगाउनु पू ► पूर्ण र व्यवस्थित तरिकाले अभिलेख राख्नु जा ► विभिन्न प्रयोगकर्ताहरुल ाई जानकारी उपलब्ध गराउनु सू ► वित्तीय सूचना विश्लेषण र व्याख्या गर्नु {रु गर ► Silent} ••••••••••••••• ••••••••••••••• # क्षेत्रः (सूत्र = व्याग सर्वे) व्या ► व्यापारिक सङ्गठनहरुको लागि ग ► गैर-व्यापारिक सङ्गठनहरुको लागि सर्► सरकारी र गैर सरकारी संगठनहरुको लागि वे ► व्यक्ति र पेशेवरहरुको लागि ••••••••••••••• ••••••••••••••• • # महत्त्व_वा_फाइद ाहरुः (सूत्र = पूजा विग नाफा निकाल्नु) पू ► पूर्ण अभिलेख जा ► जानकारीको उपलब्धता वि ► वित्तीय अवस्थाको जानकारी

Some Basic Accounting Terminologiesः

लेखाविधिका केही आधारभूत शब्दावलीहरुः Some Basic Accounting Terminologiesः ••••••••••••••• ••••••••••••••• •••••••••••••• ☞  # सम्पत्ति  (Asset)ः ►► व्यवसायको स्वामित्त्वमा रहेका नगद अथवा जिन्सी सामानलाई सम्पत्ति भनिन्छ । ••• ☞  # पूँजी  (Capital)ः ►► व्यवसायको सञ्चालन र विकासको लागि व्यवसायको मालिकले लगानी गर्ने नगद वा अन्य सम्पत्तिहरुलाई पूँजी भनिन्छ । ••• ☞  # दायित्त्व  (Liability)ः ►► व्यवसायले तुरुन्तै वा भविष्यमा कुनै व्यक्ति वा संस्थालाई भुक्तानी वा चुक्ता गर्नुपर्ने रकमलाई दायित्त्व भनिन्छ । ••• ☞  # मौज्दात  (Inventory or Stock)ः ►► बिक्रि गर्न वा भविष्यको लागि खरिद गरेर राखेको वा उत्पादन गरेर राखेका मालसामान नै मौज्दात हो । यो चल सम्पत्तिको एउटा मुख्य अंश हो। ••• ☞  # आय  (Revenue)ः ►► वस्तुहरु विक्रि गरेर र सेवा उपलब्ध गराएर प्राप्त हुने रकम नै आय हो । ••• ☞  # खर्च  (Expenses)ः ►► आय आर्जन गर्नको लागि नियमित रुपमा तिर्नु पर्ने रकमहरुलाई खर्च भनिन्छ। ••• ☞  # लाभ  (Gain)ः ►► लगानी विना वा कुनै सेवा प्रदान नगरेर पनि कुनै प्रतिफल हासिल हुन्छ भने त्यसलाई लाभ भनिन्छ । •••

ःजन्मदाता/आविष्कारक/खोजकर्ता/पिताः

ःजन्मदाता/ आविष्कारक/ खोजकर्ता/पिताः ≡≡≡≡≡≡≡≡≡≡≡≡≡≡≡ ≡≡≡≡≡≡≡≡≡ ► इन्टरनेटको पिता - विन्टन जी. सर्प ► मोबाइल फोनको पिता - मार्टिन कूपर ► www को पिता - टिम बनर्स लि ► क्लोनिङ्ग - इयान विल्मुट ► जीनोम परियोजना- माइकल कार्लिन्स ► उपग्रह प्रणाली- आर्थर क्लार्क ► विश्वको सात नयाँ आश्चर्य - बर्नार्ड बेबर ► इन्टरपोलको संस्थापक - जोहान्न स्क्रेबर ► रेड क्रासको संस्थापक - हेनरी ड्यूना ► नर्सिङ् व्यवस्था - फ्लोरेन्स नाइटिङ्गेल ► स्काउटको संस्थापक - वेडेन पावेल ► राष्ट्रसंघको संस्थापक - बुडरो विल्सन ► संयुक्त राष्ट्रसंघको संस्थापक - फ्रेंकलिन रूजभेल्ट ► ब्रेल लिपि - लुई बेल ► ईसाई धर्मगुरू - जिसस् क्राइष्ट ► मुस्लिम धर्मगुरू - मोहम्मद पैगम्बर ► धर्म सुधारकर्ता - मार्टिन लूथर किङ्ग ► पारसी धर्मगुरू - जरथुस्त्र (जोरास्टियन) ► जर्मन साम्राज्य - बिस्मार्क ► फासिस्टवाद- मुसोलिनी ► रूसी क्रान्ति - लेनिन ► चीनी क्रान्ति - माओत्से तुङ् ► हरित क्रान्ति- नार्मन बोरलाङ्ग(मेक्सि को) ► समाजवाद - कार्ल मार्क्स ► विकासवादको सिद्धान्त - चार्ल्स डार्विन ► दासप्रथाको समाप्तिकर्ता- अब्राहम लिंकन ► डाक टिकटको पिता -

कुन तत्त्वले गर्दा के हुन्छः

कुन तत्त्वले गर्दा के हुन्छः ••••••••••••••• •••••••••• ► अमलामा कडापन ••• टेनिन ► बदाममा तितोपन ••• एमाइलेडिन ► मेवामा पहेलो रङ ••• केरिक्जेन्थिन ► खुर्सानीमा पिरो ••• केप्साइसिन ► खुर्सानीमा रातो रङ ••• केप्सेनथिन ► काँक्रामा तितोपन ••• कुकुर बिटेसिन ► करेलामा तितोपन ••• मेमोर्डिकोसाइट ► टमाटरमा रातो रङ ••• लाइकोपिन ► प्याजमा रातो रङ ••• एन्थोसाइनिन ► प्याजमा पहेलो रङ ••• क्वेरसिटीन ► बेसारमा पहेलो रङ ••• कुरकुमिन ► गाजरमा रातो रङ ••• केरोटिन ► बेलमा तितोपन ••• मार्मोलोत्सिन ► मरिचमा गन्ध •••• ओलिमोरेसिन ► मूलामा तीखापन ••• आइसोसाइनेट ► आलुमा हरियो रङ ••• सोलेनिन ► गाजरमा रातो रङ ••• एन्थोसायनिन ► सलगममा पिरोपन ••• कैल्शियम आँक्सलेट ► तेलहनको तेलमा पहेलो रङ ••• कैराटिनाइज्ड ••••.•••••••.•• •••••••.••••••• •.••••• # U_T_R